Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

शरीरमा पानीको उचित मात्रा कति ?

८ फागुन काठमाडौँ – शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ । प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०र१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ […]

भ्रमले कोभिड विरुद्धको खोप लगाउने कार्य सुस्त

१६ माघ महोत्तरी – जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य […]

प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ

१४ माघ काठमाडौं – सरकारले कोरोनाभाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९बुधबार० बिहान साढे १० बजे भर्चुअलमार्फत खोपको शुभारम्भ गर्नुभएको हो । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट […]

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

१४ माघ काठमाडौं – सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै छ। ढुक्क भएर खोप लगाउन सरकारी निकायका अधिकारीले आग्रह गरेका छन्। यो अभियान बुधबार बिहान १० बजे सातै प्रदेशबाट सुरु गरिँदै छ। ‘खोप लगाएपछि कसैलाई कुनै असर देखिँदैन। कसै–कसैलाई सामान्य असर देखा पर्न सक्छ। […]

भारतले अनुदानस्वरूप नेपाललाई दिएको खोप ल्याउने प्रक्रिया आजबाट सुरु

७ माघ काठमाडौं – भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार) देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश […]

विश्वव्यापी फैलंदै कोरोनाको नयाँ रुप

१४ पुष काठमाडौं– कोरोनाको परिवर्तित रुपको भाइरस विश्वव्यापी रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले भाइरसको उत्परिवर्तन सामान्य रहेको र भविष्यमा फैलिइरहने यो नयाँ कोरोना भाइरस सजिले पत्ता लाग्ने जनाएको छ । संगठनकी विशेषज्ञ मेरिया भान केर्कोभले उत्परिवर्तित भाइरसको फेलावट झन् जोखिमपूर्ण हुने बताउनुभयो । बेलायत र अफ्रिकामा देखिएका कोरोनाका नयाँ भाइरस फरक–फरक प्रकारका भएको […]

विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघ्‍यो

११ पुष काठमाडौँ – कोरोना संक्रमितको संख्या बढ्ने क्रम रोकिएको छैन । विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघेको छ । यो खबर तयार पार्दासम्म ४ लाख ६६ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर संक्रमितको संख्या ८ करोड १ लाख नाघेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ५ करोड ६४ लाख निको भएका छन् भने १७ लाख […]

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा

-सवाल सम्वाददाता १ पुष, काठमाडौँ-नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो । प्रमाणसहितको गुनासोपछि […]

मुलुकमा १ हजार ५६ संक्रमित थपिए

२४ मंसिर काठमाडौं – मुलुकमा थप १ हजार ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५६ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको […]

कोरोना चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेको थियो : अमेरिकी वैज्ञानिककै अनुसन्धान

२० मंसिर एजेन्सी – करिब एक वर्षअघि कोरोना भाइरस ९कोभिड(१९० चीनको वुहानबाट फैलिएको थियो । अहिलेसम्म विश्‍वले चीनबाटै कोरोना संक्रमण फैलिएको निचोड निकालिरहेको छ । तर वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले कोरोना भाइरस (कोभिड-१९) चीनमाभन्दा अमेरिकामा अगाडि फैलिसकेको पत्ता लागेको छ । अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी० का वैज्ञानिकले गरेका अनुसन्धानले चीनको उहानमा […]