Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा संक्रमण फेला

१८ मंसिर काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ६१ जना संक्रमित फेला परेका छन् । जस्मा २ सय ५० महिला र पुरुष ३ सय ११ रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १२ हजार ६ सय २१ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ८९ हजार […]

काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिए

१५ मंसिर  काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ९ जना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ६१ महिला र पुरुष ४ सय ४८ रहेका छन् ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ९ संक्रमित थपिएका हुन् ।   योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]

डा. रंगीनाको नेतृत्वमा ब्लू क्रसले गर्यो बिना चिरफार ४ किलोको सिष्टको सफल शल्यक्रिया

१० मंसिर काठमाडौँ – ब्लू क्रस हस्पिटलले बिना चिरफार करिब ४ किलो शिष्टको सफल शल्यक्रिया गरेको छ । हस्पिटलले दुरबिनको सहायताबाट गरिने ल्यापरोस्कोपिक मार्फत एक महिलाको ४ किलो तौल बराबरको डिर्मोइड शिष्टको सफल शल्यक्रिया गरेको हो । डा. रंगीना लाईकमबम, बरिष्ठ स्त्री रोग बिशेषज्ञको नेतृत्वमा सो शल्यक्रिया सफल गरिएको अस्पतालले जनाएको छ । (जसले बिश्व […]

काठमाडौंमा भोलिबाट निःशुल्क पीसीआर परीक्षण गरिने

६ मंसिर काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निःशुल्क कोरोना परीक्षणको तयारी भएको बताउनु भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले आईतबारबाटै निःशुल्क पीसीआर परीक्षण थालिने बताउनुभयो । काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने हेतुले भोलिबाट निस्शुल्क पीसीआर परीक्षण सुरु गर्न लागेको उहाँको भनाइ छ । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा […]

विश्वभर कोरोना जित्नेको संख्या ४ करोड नाघ्‍यो

६ कात्तिक एजेन्सी – विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ४ करोड नाघेको छ । अहिलेसम्म ५ करोड ७८ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । संक्रमितमध्ये ४ करोड ७५ हजार निको भएका छन् । ​ वल्डोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै ३ लाख भन्दा धेरै कोरोना संक्रमण मुक्त भएका हुन् । […]

कोरोना रोकथाममा ७ अर्ब बजेट

२७ कात्तिक काठमाडौं – सरकारले कोरोना रोकथामका लागि ७ अर्ब रुपैया निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको हो । संक्रमित व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ […]

काठमाडौं उपत्यकामा थप १२ सय ६१ जनामा संक्रमण

२६ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६१ संक्रमित फेला परेका छन् । जस्मा ५ सय २८ महिला र पुरुष ७ सय ३३ रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]

मुलुकमा २ हजार ५ सय ६९ संक्रमित थपिए

२६ कात्तिक काठमाडौँ– मुलुकमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५ सय ६९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या भने ११ सय ४८ पुग्यो

२५ कात्तिक काठमाडौं पछिल्लो २४ घण्टामा देशभर १२ हजार ९ सय ६० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १५ लाख ६४ हजार २ सय १४ जनाको पीसीआर परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ ।

मुलुकमा २ हजार ७ सय ३६ संक्रमित थपिए

२५ कात्तिक काठमाडौं – मुलुकमा थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७ सय ३६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।