राजनीति
नेकपा नेता नेपाल र चिनियाँ राजदूत होउबीच भेटवार्ता
काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चर्किरहेका बेला नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । आइतबार साँझ नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई […]
’महाअभियोग’ मुद्दामा ओली–दाहाल भनाभन, आज ओली–दाहालबीच संवाद गर्ने तयारी
काठमाडौँ—’राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजिएको’ भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच महाअभियोगकै विषयमा आरोप–प्रत्यारोप भएको हो । शनिबार साँझ मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने […]
नेकपाको घरझगडामा कांग्रेसको कर्खे नजर, बालुवाटारमा ओली देउवा ’गोप्य’ वार्ता, खास कुरा के भयो ?
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा प्रमुख प्रतिपक्षी दलका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटवार्ताको विषयमा अहिले विभिन्न कुरा बाहिर आएका छन् । सत्तारुढ दल नेकपाभित्र ओलीले देउवासँग नयाँ सरकार गठनको विषयमा छलफल गरेको हल्ला छ भने यता कांग्रेसभित्र यसबारे कसैलाई केही पत्तो छैन । संसद अधिवेशन अन्त्य भएको अघिल्लो दिन प्रधानमन्त्री ओलीले देउवालाई […]
ओली र अध्यक्ष दाहालबीच वाता हुदै
काठमाडौँ राष्ट्रपतिसँग सामूहिक भेटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन् । अहिले बालुवाटारमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच वार्ता चलेको छ । वार्तामा ओली र दाहालका अलावा नेकपाका नेताहरु महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागि छन् […]
आज ५ बजे मन्त्रिपरिषद् बैठक, साढे ५ बजे प्रधानमन्त्रीको संबोधन
काठमाडौँ-आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषद्को बठक बैठक बस्नेभएको छ । बैठक लगत्तै साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा संबोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । संवोधनको नेपाल टेलिभिनबाट प्रत्यक्ष प्रसारण गरिने छ । कोरोना महामारीका कारण सिर्जित संकट, दुई महिनादेखि जारी देशव्यापी लकडाउन लगायत विषयबारे प्रधानमन्त्रीले संबोधन […]
भारतीय सञ्चार माध्यम विरुद्ध खनिए नेपाली, सामाजिक सञ्जालमा बहिस्कार अभियान अभियान सुरु
काठमाडौँ-लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटेर जारि गरिएको नेपालको नयाँ नक्सा भारतलाई अस्वीकार्य हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । सोही विषयलार्य भारतका भारतीय सञ्चार माध्यमहरुले विषय बनाउदै प्रचार प्रसारण भएको समाचारले बुधबार सामाजिक सञ्जाल तातेको छ । नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया एबिपि न्युजले “खाते […]
लिपुलेक, लिम्पियाधुरासहितको नेपालको नक्सा देखाउन होइन आफ्नो भुमि फिर्ता गर्न हो : प्रधानमन्त्री ओली
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कतिक्रमित भूमि फिर्ता गराएरै छोड्ने बताउनु भएको छ । आज मंगलबारको संसदमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले हिन्दीमा सत्यको विजय हुन्छ (सत्यमेव जयते) हुने छ भन्नुहुदै लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र विवादित भूमि होइन त्यो नेपालको आफ्नै भुमी भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले लिपुलेक, लिम्पियाधुरासहितको नेपाली […]
पूर्वराजाको सवारी पास किन रद्ध गरियो र फेरी किन दिइयो ?
काठमाडाैँ-पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाण्डू फर्कनका लागि दिइएको सवारी पास रद्ध गरिएको दुई घण्टाभित्रै उपलब्ध गराइएको अधिकारीहरूले दाबी गरेका छन् । लकडाउनका बेला काठमाण्डू प्रवेश गर्ने सवारी साधनहरूमा कडाइ गरिएका कारण पूर्वराजाका लागि जारी गरिएको पास फिर्ता लिइएको थियो ।पूर्वराजाको सवारी पास रद्ध गरिएको सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा केहीले विरोध गरेका थिए । लकडाउनकै […]
नेकपा स्थायी कमिटी बैठक स्थगित, तोकीएन अर्को मिती
काठमाडौँ-आज बिहान ११ बजे बस्ने भनिएकाय नेकपाको स्थायी कमिटी बैठक स्थगति भएको छ । उपत्यकामा फेरि कोरोना संक्रमण देखिएको र कतिपय स्थायी कमिटी सदस्यको कोरोना परीक्षण हुन बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका नेकपाले जनाएको छ । यसअघि वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि अघिल्लो दिन स्थगित गरिएको थियो । पार्टीका दुई […]
लिपुलेक र कालापानीबारे भारतलाई अर्को विरोधपत्र, भारत भन्छ सडक भारतकै भुमीमा बनेको छ
लिपुलेक र कालापानीनाकामा भारतको एकलौटी अतिक्रमणबारे नेपालले औपचारिक रुपमा विरोधमात्र पठाएको छ । भारतले नेपालको जमिन कालापानी हुँदै लिपुलेक भएर चीन जोड्ने सडक उद्घाटन गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार विरोधपत्र बुझाउनु भएको हो । मन्त्री ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर सडक निर्माणबारे स्पष्टीकरण लिएको र नेपाली भूभागमा सडक निर्माण गरेकोमा आपत्तिसहितको पत्र बुझाएको […]



