Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

राजनीति

कांग्रेस सबै विकल्पमा छलफल गरेर अघि बढ्ने, सर्वदलीय बैठक बस्दै

७ जेठ, काठमाडौं– संविधानको मर्म र भावना विपरित काम गर्ने प्रवृत्ति रोक्न सबै दलसँग छलफल गर्ने निष्कर्ष कांग्रेसले निकालेको छ । कांग्रसे पदाधाकारी एवं पूर्व पदाधिकारिहरुको बैठकले प्रधानमन्त्री र राष्ट्रिपतिले संविधानको मर्म र भावनालाई लत्याएको बताउँदै यो प्रवृत्ति रोक्न सबै विकल्पमा जानुपर्ने पनि बताएको छ । उक्त बैठकले प्रधानमन्त्रीेले राजीनामा नदिई ७५(५) अनुसार नयाँ सरकारका […]

कांग्रेसको आकस्मिक बैठक बस्दै, यी विषयमा छलफल हुने !

७ जेठ, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बिहान ९ बजे बस्दैछ । बैठकमा राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि बिहीबार प्रकाशित विज्ञप्ति सम्बन्धमा […]

पराजित भएपछि बादलले दिए मत दिनेलाई धन्यवाद

६ जेठ, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन् । बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थापाले समाजिक सञ्जालमार्फत आफूलाई मतदान गर्ने तथा निर्वाचनमा सहभागी भएका वागमती प्रदेश सभाका सदस्यहरू, महानगरपालिकारउपमहानगरपालिकारनगरपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त […]

बादललाई हराउँदै खिमलाल राष्ट्रियसभामा निर्वाचित

६ जेठ, काठमाडौँ – सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ। देवकोटाले ५०८८ मतभार पाउनु  भयो भने बादलले ४०१४ मतभार पाएको हो । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।    

राष्ट्रियसभा निर्वाचनमा मतदान सम्पन्न

६ जेठ, काठमाडौँ – वामती प्रदेशमा रिक्त  राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्पm १०५  र स्थानीय तहतर्फ २३३  गरी  ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी  ३४८  […]

नेकपा माओवादी केन्द्रले सिसिएमसी खारेज गर्न माग

६ जेठ, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र९सिसिएमसी० खारेज गर्न माग गरेको छ । बिहीबार पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० खारेज गर्न माग गरेको हो।   विपत सम्बन्धी […]

कांग्रेस सभापति देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र

६ जेठ, काठमाडौं– नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रका लागि ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । सिंहदरबारमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । यसैगरी महामारीको संक्रमण विस्तारका कारण, रोकथाम र उपचारबारे सुझाव दिएको छ । सरकारबाट कोरोना नियन्त्रणका नाममा भएको भ्रष्टचारको पनि छानविन गर्न जोडदार माग […]

कांग्रेसद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही माग

६ जेठ, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस संसदीय दलले दलको बुधबारको बैठकको निर्णयानुसार आज आयोगलाई पत्र लेखी निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जोकोहीलाई कारवाहीका लागि […]

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै, लगत्तै मन्त्रिपरिषद् बैठक

६ जेठ, काठमाडौं– नेकपा एमालेले आज २ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् । बालुवाटारमा बोलाइएको बैठकमा पार्टीको पछिल्लो अवस्थाका बारेमा बहस हुने बताइएको छ । यसका साथै बैठकमा राष्ट्रिय सभा उपनिर्वाचन र आगामी बजेटबारेमा पनि छलफल हुने […]

Voting to begin to elect vacant NA member, result to come today

20 May, Kathmandu-Voting is taking place to elect a vacant National Assembly (NA) member in Bagmati in the by-election scheduled for today. The Election Commission is committed and active to conduct the election to take place from 9.00 am to 3.00 pm in a free, fair and trust-worthy manner. All preparation related to the election […]