विश्व
इन्स्टाग्रामको नयाँ नीति : डाइरेक्ट म्यासेजमा थप नियन्त्रण
४ चैत्र काठमाडौं इन्स्टाग्रामले आफ्नो प्लेटफर्मलाई सुरक्षित बनाउन किशोर र वयष्क प्रयोगकर्ताबीचको अन्तर्क्रियालाई नियन्त्रण गर्ने नीति ल्याएको छ । यसअन्तर्गत अब कुनै पनि वयष्क प्रयोगकर्ताले आफूलाई फलो नगरेका किशोर प्रयोगकर्तालाई डाइरेक्ट म्यासेज पठाउन नपाउने भएका छन् । साथै शंकास्पद गतिविधि भएका वयष्कहरुलाई कुनै पनि टिनेजरले डाइरेक्ट म्यासेज पठाउँदै छ भने इन्स्टाग्रामले त्यतिबेला ‘सेफ्टी प्रोम्प्ट’को नोटिफिकेसन […]
एकै दिनमा ७६ हजारमा कोरोना संक्रमण
१ चैत काठमाडौँ – ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कुल एक करोड […]
अमेरिकामा नेपाली उबर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ
२८ फागुन काठमाडौँ – क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि दुर्व्यवहार गर्ने महिला पक्राउ परेकी छन्। चालकमाथि दुर्व्यवहार र लुटपाट गर्नखोजेको आरोपमा प्रहरीले दुईमध्ये एक जनालाई लास भेगासबाट बिहीबार पक्राउ गरेको हो । सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। किङलाई त्यहाँको समयअनुसार बिहीबार दिउँसो गिरफ्तार गरिएको […]
आङ सान सूची माथि ६ लाख अमेरिकी डलर भ्रष्टाचार गरेको गम्भीर आरोप
२७ फागुन काठमाडौँ – म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुचीमाथि भ्रष्टाचारको आरोप लगाएको छ । उनले भ्रष्टाचार गरेको सेनाले आरोप लगाएको हो । ब्रिगेडियर जनरल जा मिन तुनले बिहीबार पत्रकार सम्मेलनका क्रममा नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को सरकारमा रहँदा अवैध तरिकाले सु चीले सुन र ६ लाख अमेरिकी डलर ९६ करोडभन्दा रुपैयाँ बढी स्वीकार […]
बाइडेन राष्ट्रपति भएयता पहिलोपटक अमेरिकी र चिनियाँ कुटनीतिज्ञबीच भेटवार्ता हुँदै
२७ फागुन काठमाडौँ – वरिष्ठ अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन लागेको हो । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र अमेरिकाबीच केही वर्षदेखि तनावपूर्ण सम्बन्ध रहिआएको छ । अझ पूर्व अमेरिकी राष्ट्रपति […]
कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने
२७ फागुन काठमाडौँ – पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण […]
भारतमा कोरोना संक्रमण: २४ घण्टामा १८ हजार संक्रमित, ९७ जनाको मृत्यु
२४ फागुन काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार भारतमा १८ हजार पाँच सय ९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै आइतबार नै ९७ जना कोरोना संक्रमितको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालय जनाएको छ । त्यस्तै, १४ हजार दुई सय ७८ […]
टिकटक भिडियो बनाएर सेनाले दियो प्रदर्शनकारीहरूलाई धम्की
२१ फागुन काठमाडौं – म्यान्मारमा सेनाले कू गरेपछि देशमा तनावको स्थिति छ । कू विरुद्ध दिनदिनै प्रदर्शन भइरहेको छ । सेनाले टिकटकमा भिडियो बनाएर प्रदर्शनकारीहरूलाई धम्की समेत दिइरहेको छ । तर पछि उसले टिकटक भिडियो हटाउने निर्णय लियो । अनि म्यान्मारका १९ जना प्रहरी अधिकृतहरू भागेर भारतको मिजोरम आएका छन् । मिजोरमको चम्पई र सेरछिपमा […]
दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी
२० फागुन सउल – दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेबु्रअरीको मध्यबाट एक दिनमा ३०० र ४०० को बीचमा संङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सो […]
सेनाको गोली लागेर ६ जनाको मृत्यु
१९ फागुन काठमाडौँ – प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो । एक चिकित्सकले नाम […]



