समाचार
विधान महाधिवेशनमा जुट्यो एमाले, कार्यकर्ताकोे स्कर्टिङमा गोदावरी पुग्दै ओली
१५ आश्विन, काठमाडौँ – मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमालें)को प्रथम विधान महाधिवेशन केहिबेरमा शुरु हुँदैछ । पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा ९एकीकृत समाजवादी० गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो । अहिले […]
पहिलोपटक धौलागिरी हिमाल आरोहणगर्ने : पूर्णिमा
१५ आश्विन, काठमाडौँ – संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गर्नुभएको छ। धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो। काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गर्नुभएको थियो। सेभेन समिट टे […]
माओवादी अध्यक्ष छाड्न प्रचण्ड मन्जुर
१५ आश्विन,काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताउनुभएको हो। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उहाँको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताउनुभएको छ। माओवादीभित्रै प्रचण्डको काम छैन, आफैँ […]
ट्र्याक्टरको ठक्करबाट स्याङ्जामा एक महिलाको मृत्यु
१५ आश्विन, काठमाडौँ –ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी […]
माधवको साथ छाडेका १० नेता एमालेमा किनारा लगाइँदै
१५ आश्विन, काठमाडौँ – नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खुट्टा कमाउनुभएन । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गर्नुभयो । मध्यमार्गी नेता नेपाल ओलीको पेलाईमा पनुृभयो । अन्तमा असह्य भएपछि विद्रोह गर्नुभयो । नेपाललाई विद्रोहका लागि सुरुमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतले साथ दिनुभएको थियो । उहाँहरु कुनै हालतमा […]
कलंकी–धोबीखोला चक्रपथ विस्तार : डीपीआर र साइटक्लियरमै बित्यो साढे ३ वर्ष
१५ आश्विन, काठमाडौँ – चक्रपथ विस्तार आयोजनाको दोस्रो चरणअन्तर्गत कलंकी–महाराजगञ्ज–धोबीखोला सडक विस्तारले अझै गति लिन सकेको छैन । ८ लेनको सडक विस्तार गर्नेगरी २०७४ फागुनमा नेपाल र चिनियाँ पक्षबीच समझदारी पत्र ९एमओयू० भएको साढे ३ वर्ष साइट क्लियर र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मै बितेको छ । यद्यपि चिनियाँ पक्षले भने डीपीआर बनिसकेको बेहोराको पत्र सडक […]
यस्तो छ आज दिनभरको मौसम
१५ आश्विन, काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का बर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने देखिएको छ । उक्त जोखिमप्रति सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध […]
भारत–चीनबीच पुनः सीमामा तनाव
१५ आश्विन, काठमाडौँ –भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल ९एलएसी० मा सैनिकको सङ्ख्या बढाइरहेको आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार चीनले सीमा क्षेत्रमा हतियारको तैनाथी पनि बढाएको आरोप लगाउनुभएको हो । उहाँले भारतले चीनको पछिल्लो गतिविधिमाथि नजर राखिरहेको स्पष्ट पार्नुभयो । पत्रकार सम्मेलनका दौरान बागचीले भन्नुभयो, ‘चीनले उक्साउने हर्कत गर्दै […]
खाडी मुलुक र थाइल्याण्ड घुम्न जाने नेपालीले अब थोरै डलर मात्रै बोके पुग्ने
१५ आश्विन, काठमाडौँ –पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार ती मुलुकमा जाने व्यक्तिको हकमा अब २५० अमेरिकी डलर वा सो […]
संसद् चल्न नदिने यस्तो छ एमालेको रणनीति
१५ आश्विन, काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि […]



