समाचार
युरोकप २०२१ः तीन पटकको च्याम्पियन स्पेन बलियो स्वीडेनसँग भिड्दै, आज पनि तीन खेल हुँदै
३१ जेठ, काठमाडौं– युरोकपको जारी १६औं संस्करण अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछ । जारी प्रतियोगितामा आज समूह डी को एक तथा समूह ई को दुई खेल हुन लागेका हुन् । आज हुने खेलहरुमा प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा समूह डी का चेक रिपब्लिक र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार सो खेल साँझ ६ः४५ […]
अधिकांश मिनिमार्ट नियम विपरीत सञ्चालन
३१ जेठ, काठमाडौं– भक्तपुर नगरपालिका अनुगमन समितिले आज जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला परेको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा देग ग्रोसरी मार्ट, स्वःनिग मिनिमार्ट, महालक्ष्मी ट्रेडर्स, गोसाई स्टोर, एस आर स्टोर, वेलकम मार्केट दर्ता नगरी सञ्चालन भएको र म्याद गुज्रेको खाद्य पदार्थ […]
जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने
३१ जेठ, काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त […]
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार १ देखि बहिरंग सेवा पुनः सुचारु गर्ने
३१ जेठ, काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आईसीयू) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ। कोरोना संक्रमण व्यापक बढेपछि कोरोना भाइरस संक्रमितको उपचार मात्र गर्दै आएको प्रतिष्ठानले अन्य सेवा पनि सञ्चालनमा ल्याउने भएको हो । दाङमा कोरोना संक्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आईसीयू र ओपीडी सेवा सञ्चालनमा ल्याउन लागेको प्रतिष्ठानका […]
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
३१ जेठ, काठमाडौं– प्रहरीले तास खेल्दै गर्दा पूर्वी नवलपरासीबाट ८ जनालाई नियन्त्रमा लिएको छ । प्रहरीले कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय सागर कुँवर लगायत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त घरमा जुवातास खलिरहेको भन्ने सूचना हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले […]
एक टिपरसहित काठ तस्करीमा संलग्न चार पक्राउ
३१ जेठ, काठमाडौं– प्रहरीले अवैध काठ सहित रूपन्देहीको देवदहबाट एक टिपर र तस्करीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलिले लु २ ख ४५०१ नम्बरको टिप्परसहित चार जनालाई पक्राउ गरेको हो। इलाका प्रहरीको टोलीले सोमबार बिहान ३ बजेतिर गस्तीको क्रममा पक्राउ गरेको […]
एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
३१ जेठ, काठमाडौं– प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका(४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङलाई एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती […]
स्वास्थ्यमा समस्या देखिएपछि पूवप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
३१ जेठ, काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाललाई अस्पतालमा भर्ना गरिएको छ । खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । खनाललाई आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ । स्वास्थ्मा सामान्य समस्या देखिएको र सामान्य ज्वरो आएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । […]
झापामा निषेधाज्ञा थप ७ दिन, केही खुकुलो
३१ जेठ,काठमाडौँ – झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै केही व्यवसाय भने खुकुलो बनाइएको छ। आइतबार डिसिसिएमसीको बैठकले नागरिकको जीवनलाई सहज बनाउन कृषि, खाद्यान्न, हार्डवेयर, बीउ विजन, वर्कसपमा खुकुलो बनाइएको हो। आज सम्पन्न बैठकले खाद्यान्न, फलफूल, तरकारी माछामासु, दूध डेरी, पुस्तक पसल, हार्डवेयर पसल बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको […]
देशको विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
३१ जेठ, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । आज देशभर […]



