समाचार
राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन
काठमाडौँ– राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनर्स्थापनाको माग गर्दै आज काठमाडौँमा प्रदर्शन भएको छ । ‘राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रर्दशन भएको हो । देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रेका थिए । नेपाल आफूहरूको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरूले […]
सिंहदरबार भित्रका ‘क्यान्टिन’ नै मापदण्ड विपरित सञ्चालनमा
काठमाडौं – उपभोक्ताको अधिकार र अनुगमन गर्ने प्रशासनिक निकाय सिंहदरबार भित्र सञ्चालन भएका चमेनागृहहरू नै मापदण्ड विपरीत सञ्चालन भएका पाइएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयअर्न्तगत वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको बजार अनुगमन टोलीले शुक्रबार सिंहदरबार भित्र सञ्चालनमा रहेका क्यान्टिनहरुको अनुगमन गरेको छ । विभागले गरेको ३ ओटा क्यान्टिनको अनुगमनमा ३ ओटै क्यान्टिन मापदण्ड विपरित […]
‘कक फाइटिंङ’ का कुखुरा ३० दिनदेखि जेलमा !
३० माघ एजेन्सी – भारतको झारखण्डमा मंकर संक्रातीको अवसरका कुखुराको लडाईंमा सट्टाबाजीको प्रचलन रहेको छ । अन्य वर्षमा जस्तै यस वर्ष पनि सो स्थानमा त्यहाँका स्थानीयवासीहरुले कुखुराको लडाईंमा सट्टाबाजी गरे । दर्जनौं कुखुरासहति जम्मा भएको सो लडाईँमा ‘कक फाइटिंङ’ खेल भयो । जुन खेल सो स्थानमा प्रचलित रहेको छ । स्थानीयले पालेको कुखुरा एकअर्काका कुखुराबिच […]
शाश्वत र दिक्षा ‘मिस्टर एण्ड मिस नेपाल टिन वल्र्ड -२०२१’ घोषित
३० माघ काठमाडौँ – ‘मिस्टर एण्ड मिस नेपाल टिन २०२१’ को ग्राण्ड फिनाले काठमाडौंमा सम्पन्न भएको छ । अभ्यानी प्रोडक्सनको आयोजनामा काठमाडौंस्थित आम्रपाली बैंकेटमा सम्पन्न भव्य ग्राण्ड फिनालेमा मिस तर्फको उपाधि दीक्षा रिसालले उचालेकी छिन् । उनले ‘मिस नेपाल टिन वर्ल्ड २०२१’ का साथै व्युटि विथ प्रपोज र पिपुल्स च्वाइस अवार्ड समेत हात पारेकी छन् […]
सुनको भाउ ६ सय रुपैयाँले घट्यो
३० माघ काठमाडौँ – साताको अन्तिम दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ बिहीबारको तुलनामा ६ सय रुपैँयाले घटेर तोलाको ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हिजोको भन्दा ६ सय रुपैयाँले कम […]
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थमा मूल्य वृद्धि
२९ माघ काठमाडौँ – भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ […]
परिवारको सहमति र वडाको सिफारिस विना अब ४० वर्षमुनिका महिला एक्लै विदेश जान नपाइने
२८ माघ काठमाडौं – अब ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य चाहिने भएको छ। अध्यागमन विभागले कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू अब एक्लै विदेश वडा कार्यालयको र पारिवारिक सहमति विना जान नपाइने भएको छ […]
चिठ्ठा परेको भन्दै ठगी गर्ने युवक गोबरमा लुकाएको पैसा सहित पक्राउ
२६ माघ काठमाडौँ-चिठ्ठा परेको भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । झपाको अर्जुनधारा नगरपालिका ९ का २९ वर्षीय पंकज पौडेली बिकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उनले अनलाइनबाट चिठ्ठा परेको भनेर सामान र पैसा भन्सारबाट छुटाउन ट्याक्स लाग्छ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । विभिन्न बैंकको खाता नम्बर दिएर उनले पैसा ठगी […]
नारायणहिटीबाट ओलीको प्रश्न, ‘अहिलेजस्तो काठमाडौं पहिले थियो ?’
२३ माघ काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा इतिहासमै सबैभन्दा बढी विकास भएको तर्क गरेका छन् । शुक्रबार नारायणहिटीमा आयोजित सत्तारुढ नेकपाको जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले सोधे, ‘अहिलेजस्तो विकास कहिल्यै भएको थियो ? अहिलेजस्तो काठमाडौं पहिले थियो ?’ सम्बोधनको क्रममा ओलीले मुलुक सुरुङ मार्गमा प्रवेश गरिसकेको बताउँदै एक घण्टामा केरुङ–काठमाडौं गराइने […]
अनशनरत डा. गोविन्द केसीकी आमा भन्छिन ‘मैले मेरो छोरा देश र जनताका लागि समर्पण गरे’
कृष्णकुमारी चौलागाई काठमाडौं, २२ असोज । यता सरकारका प्रतिनिधि र डाक्टर गोविन्द केसीको पक्षबीच वार्ता भइरहदा उता क्यान्सरसंग लड्दै आएकी केसीकी आमाको मुटुको ढुकढुकी पनि उत्तिकै बढ्छ । वार्ता सफल होस् र आफनो छोराको माग पूरा होस् भन्ने कामना गर्दै उनका समय समाचारमा टोलाउदै वित्ने गर्छन । बिहीबार पनि डा। गोविन्द केसीको निवास पुग्दो उनकी […]



