समाचार
गम्भीर अवस्थामा संक्रमित टेकुमा भर्ना हुनुपरे ५० हजार धरौटी अनिवार्य
१६ कात्तिक काठमाडौं– सरकारले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कोरोना संक्रमण भई गम्भीर अवस्थामा अस्पताल भर्ना हुनु पूर्व ५० हजार धरौटी राख्नुपर्ने निर्णय लागू गराएको छ । त्यस्तै कोरोना संक्रमण भई सामान्य देखि मध्यम अवस्थामा रहेका बिरामीहरुका लागि पनि उपचारका लागि भर्ना हुनुअघि अस्पतालमा राख्नुपर्ने धरौटी तोकिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग
१६ कात्तिक काठमाडौँ– नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै सङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न […]
खुट्टाको घाउ निकाे नहुँदा छोराले आमालाई बोक्सीको आरोप लगाउदै गरे हत्या
१६ कात्तिक काठमाडौं बोक्सीको आरोपमा सिरहामा एक बृद्धाको ह’त्या भएको छ । बोक्सीको आरोप लगाउदै आफ्नै छोराले ती बृद्धाको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार जिल्लाको कर्जन्हा नगरपालिका ३ का एक युवकले आफ्नो ९० वर्षीया अमा सुदामा देवी साहलाई कुटपीट गरेर हत्या गरेका हुन् । बुहारीको खुट्टामा निस्किएको घाउ लामो समयसम्म पनि निको […]
एम्बुलेन्समा जिपिएस जडान गरिने
१६ कात्तिक मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको एम्बुलेन्स सञ्चालक समिति र सरोकार पक्षको बैठकले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दिनुभएको जानकारीअनुसार सर्वसाधारण यात्रुलाई दृष्टिगत गर्दै जिल्लामा रहेका एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्ने भएको हो । सो प्रविधिको प्रयोगपछि एम्बुलेन्स कहाँ र कुन […]
भिटेनले मागे माफि, गीत र भिडियो परिमार्जन गर्ने प्रतिबद्धता
१६ कात्तिक काठमाडौं– र्यापर समिर घिसिङ (भिटेन)ले ‘पारा’ टाइटलको गीतप्रति माफि मागेका छन् । नयाँ म्युजिक भिडियो पारामा प्रयोग भएको शब्द र समग्र म्युजिक भिडियोले कतिपय निकाय तथा व्यक्तिलाई पुर्याएको असर प्रति क्षमा याचना गर्दै बिज्ञपति जारी गरेका छन् । भिटेनले कात्तिक ८ गते पारा बोलको म्युजिक भिडियो भिटेन म्युजिक नामका युट्युव च्यानल मार्फत अपलोड […]
परिवारबाट सम्पर्कविहीन भएका किशोरी-किशोरीको शव जंगलमा भेटियो
१५ कार्तिक कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा […]
नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या कति ? तथ्यांकै गलत
१५ कार्तिक काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् । […]
चार वर्षीया बालिका करणीको आरोपमा १४ वर्षीय किशोर पक्राउ
१४ कात्तिक धादिङ – पिङ खेल्न गएकी बालिकालाई करणी गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ परेका छन् । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका–७ का एक १४ वर्षीय किशोलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
टोखामा छुरा प्रहार गरी एक जनाको हत्या
१४ कात्तिक काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो। धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसले एक्कासि छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त […]
इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने
१४ कात्तिक एजेन्सी -फोटो सेयरिङ एप इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको कम्पनीले घोषणा गरेको छ । थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने […]



