Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

तीन महिनाभित्रमा ६१ करोडवटा कोरोना खोप उत्पादन गर्छौं : चीन

असोज १० काठमाडौं – चीनले यस वर्ष ९सन् २०२०० को अन्त्यसम्ममा ६१ करोड कोरोना खोप उत्पादन गर्ने त्यहाँका अधिकारीले दाबी गरेका छन्।विश्वभर नौवटा खोप परीक्षणको अन्तिम चरणमा छन्। तीमध्ये चीनले बनाएका ४ वटा पर्छन्। चिनियाँ स्वास्थ्य अधिकारीले शुक्रबार आयोजित पत्रकारमा यस वर्षको अन्त्यसम्ममा झन्डै ६१ करोड डोज खोप उत्पादन गर्ने विश्वास व्यक्त गरेका हुन्। पत्रकारसँग उनीहरूले […]

काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिए

९ असोज  काठमाडौं –  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९१ र संक्रमित […]

एकै दिन १ हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भए

९ असोज काठमाडौं कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४ सय ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५१ हजार ८ सय ६६ पुगेको छ । निको […]

एकै दिन १ हजार ३ सय १३ संक्रमित थपिए

९ असोज काठमाडौं – मुलुकमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय १३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

डा. केसीको माग वार्ताबाट समाधान गर्न आग्रह

९ असाेज काठमाडौँ राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका […]

संसारका खानीमा अब कति सुन बाँकी होला !

९ असाेज काठमाडौँ – कोभिड १९ को महामारीका बेला सुनमा लगानीको चासो बढेको छ ।  गत महिना सुनको भाउले सबै पुराना कीर्तिमान भङ्ग गर्‍यो। अन्तर्राष्ट्रिय बजारमा यसको भाउ प्रतिआउन्स (करिब २८.३५ ग्राम) २,००० डलरभन्दा माथि पुग्यो। हुन त यो भाउ सुन व्यापारीहरूका कारण पुगेको थियो तर प्रश्न के उठेको छ भनेः संसारका खानीमा कति सुन […]

प्रयोग भइसकेका कण्डम विभिन्न उपाय अपनाएर पुनः बिक्रि गर्ने भियतनामी महिला पक्राउ

 ९ असोज काठमाडौँ  – भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पुनस् बिक्रि गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले गैर कानुनी रुपमा प्रयोग भइसकेको कण्डम पुनस् बिक्रि गरको आरोपमा पक्राउ गरेको हो । ठूलो परिमाणमा गैरकानुनी रूपमा विक्रीका लागि राखिएको कण्डम बरामद गरिएको प्रहरीलाइ उदृत गर्दे बीबीसीले जनाएको छ । जुन कण्डम […]

इपिएस नियममा सुधार ल्याउँदै कोरिया

९ असोज काठमाडौं – दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, […]

एसिड छ्यापे २० वर्ष कैद र १० लाख जरिवाना

९ असोज काठमाडौं सरकारले तेजाब (एसिड) सम्बन्धी कसुर नियन्त्रण गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याउने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजाबसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषदबाट पारित फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ । अब तेजाब […]

सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

९ असोज  काठमाडौँ – कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले […]