Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

महामारीमा फसेको बेला सरकारले पैसा उठाउनेमात्रै काम गर्‍यो : सभापति देउवा

२४ भाद्र  काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोराेनाको नाममा पैसा उठाउने काम गरेको आरोप लगाउनुभएको छ । उहाँले देश कोरोनाको महामारीमा फसेको बेला सरकारले भने पैसा उठाउनेमात्रै काम गरेको बताउनुभएको छ । यो सरकारले भ्रष्टाचार गर्ने र पैसा उठाउनेबाहेक कुनै काम गरेन, पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको बीपी जयन्तीको भर्चुअल गोष्ठीमा सभापति […]

कोरोनाका कारण विश्वभरी दुई करोड ७७ लाख सङ्क्रमित

२४ भाद्र काठमाडौँ – विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । कुल सङ्क्रमित मध्ये नौ लाख दुई हजार १०८ जनाको […]

सन्दीपको बलिङ बरियता खस्कियो

२४ भाद्र काठमाडौँ – लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको हो । नयाँ बरियतामा सन्दीप ८०औँ स्थानमा रहनुभएको छ । उहाँले कूल ३ सय ८९ रेटिङ अङ्क पाउनुभएको छ । यस अघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उहाँ ७९ […]

निषेधाज्ञालाई थप खुकुलो बनाउँदै : सार्वजनिक यातायातका साधनमा जोरबिजोर लागू गरिने

२४ भाद्र काठमाडौं । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि समय निर्धारण भएको छ ।  बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बिहान ११ बजेसम्म डिपार्टमेन्टल स्टोर र सपिङ मल खोल्न दिने तथा  साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए […]

नेपाल तरुण दलद्वारा वीपी जयन्तीको अवसरमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण

२४ भाद्र काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले आज काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७औँ जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो । तरुण दलले पाटन अस्पतालमा एक हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण ९पीपीई० र २० […]

नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार नाघ्यो

२४ भाद्र काठमाडौं मुलुकमा थप १ हजार ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १ जना, ओलखढुंगामा […]

काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित थपिए

२४ भदौ काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ६४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय ९४ संक्रमित थपिएका छन् भने ललितपुरमा ३४ संक्रमित थपिएका छन् । यस्तै […]

आफ्नै आमालाई बलात्कार गरी फरार भएका छोरा पक्राउ

२४ भाद्र काठमाडौँ – आफ्नै आमालाई करणी गरेको अभियोगमा इलाममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यही भदौ ७ गते राति आफ्नै ६३ वर्षिय वृद्धा आमालाई करणी गरी फरार भएका बर्ष २३ को युवा विरुद्ध किटानी जाहेरी दरखास्त परी मुद्दा दर्ता भई अनुसन्धान भईरहेको अवस्थामा निजलाई खोजतलास गर्ने क्रममा मंगलबार राति इलाम नगरपालिका-५ तोरीबारीबाट […]

प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन

२४ भाद्र काठमाडौँ – गत आर्थिक वर्षमा एक हजार ८२० मिटर सडक मात्रै कालोपत्रे गरेर आलोचना खेपेको प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना कार्यान्वयनमा रहेका छन् । निर्देशनालयका इन्जिनीयर सूर्य शाहीले ती सडक योजनाहरु प्रदेश […]

सुनको भाउ बढ्यो

२४ भाद्र काठमाडौँ – बुधबार सुन चाँदीको भाउ बढेको छ । मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९५ हजार ९ सय पुगेको छ । चाँदीको भाउ […]