समाचार
भोजपुरबाट ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात
भोजपुर । यस वर्ष भोजपुरबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि […]
एचपीभी खोप अभियान: पाठेघरको क्यान्सर रोकथाममा ठूलो पहल
✍️दिनेश सहनी जनकपुरधाम, माघ २६ – सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी एचपीभी खोप अभियान संचालन गरिरहेको छ। माघ २२ देखि फाल्गुण ६ सम्म चल्ने यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र १०–१४ वर्ष उमेरका विद्यालयबाहिरका किशोरीहरूलाई खोप लगाउने काम भइरहेको छ। नेपाल चिकित्सक संघले […]
सीमामा सुरक्षा कडाइ: तालिमप्राप्त कुकुरको सहयोगमा अवैध ओसारपसार रोक्न सशस्त्र प्रहरीको प्रभावकारी अभियान
✍️दिनेश सहनी जनकपुरधाम, माघ २५ गते : सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण पर्साले लागु औषध, विष्फोटक पदार्थ, हतियार तथा अन्य गैरकानुनी वस्तुहरूको अवैध ओसारपसार रोक्न सुरक्षा व्यवस्था कडा पारेको छ। छिमेकी मुलुक भारतबाट यस्ता अवैध वस्तुहरू भित्रिने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त कुकुरहरूको सहयोगमा अभियान सञ्चालन गरिएको छ। […]
स्वर्गको एक टुक्रा , गोक्यो ताल !
गोक्यो ताल नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो ।रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक र चर्चित छ । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००/५,००० मिटर (१५,४००/१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने […]
पृथ्वीनारायण शाहले उपहार दिएको खड्ग भएको जाजरकोट दरबार
काठमाडौं। तत्कालिन समयमा पृथ्वीनारायण शाहले एकीकरणमा हमला नगर्ने सहमति भएको दरबार हो जाजरकोट दरबार। साँढे दुई सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस दरबार पर्यटकीय हिसाबले पनि उत्कृष्ट मानिन्छ। दरबार जाजरकोट जिल्लाको भेरी नगरपालिकामा खलंगामा अवस्थित यस दरबारलाई खलंगा दरबार पनि भनिन्छ। अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ। उक्त दरबार जाजरकोटी […]
सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दै प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दैछन् । शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सबै मुख्यमन्त्रीसँग संवाद गर्न लागेका हुन् । विकास निर्माण तथा आयोजनाहरुको प्रगतिका सम्बन्धमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चालू आर्थिक वर्षको सात महिना […]
आहारपूरक खाद्य सामग्रीको बिक्री वितरणबारे दुष्प्रचार भयो : नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ
काठमाडौँ । नेपाल आहारपूरक सौन्दर्यबर्धक संघ एनएनसीएले आहारपूरक र न्युट्रास्युटिकल्सको विषयमा गरेको दुष्प्रचारप्रति आपत्ति जनाएको छ । स्वास्थ्य मन्त्रालय र विभिन्न संघसंस्थाको हवाला दिँदै गरिएको दुष्प्रचार नगर्नसमेत एनएनसीएले विज्ञप्तिमार्फत आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘औषधि र औषधिजन्य वस्तुहरुको बिक्री वितरण गर्ने नेपाल फार्मेसी संघले १७ माघ २०८१ मा प्रकाशित गरी खाद्यपूरक न्युट्रास्युटिकलबारे जिम्मेवारहीन […]
सिराहामा जबरजस्ती करणी सहित दोहोरो मुद्दाका फरार प्रतिवादी पक्राउ, विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा प्राधिकरण कर्मचारीको संलग्नता
✍️ओमप्रकाश यादव सिराहा, माघ २५ गते : जिल्ला प्रहरी कार्यालय सिराहाले दुई फरक मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका -४ घर भएका करीब ३२ वर्षीय विशाल राई रहेका छन्। राईलाई “जबर्जस्ती करणी” मुद्दा र “विद्युतीय कारोबार ऐन अन्तर्गत कसूर” मुद्दामा फरार रहेको आरोपमा पक्राउ गरेको हो […]
मुख्यमन्त्री सिँहद्वारा मध्यरातमा छापामारी, कमला खोलाको दोहन रोक्न कडा कारबाही
✍️रवि ऋषि जनकपुरधाम, माघ २४ गते : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बुधबार मध्यरातमा धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ७ पोर्ताहा क्षेत्रमा अवैध रूपमा भइरहेको नदीजन्य पदार्थको दोहन रोक्न छापामारी गरेका छन्। मुख्यमन्त्रीको नेतृत्वमा गरिएको यो छापामारीलाई प्रदेश सरकारको ऐतिहासिक कदमको रूपमा लिइएको छ, जसले प्राकृतिक स्रोतको अनाधिकृत शोषणलाई रोक्ने महत्त्वपूर्ण सन्देश दिएको […]
बागमती प्रदेश सशस्त्र प्रहरीको कडा कारबाही: १५० रोपनी अफिम र गाँजा खेती नष्ट
✍️दिनेश सहनी जनकपुरधाम, माघ १५ गते : लागूपदार्थ विरुद्ध बागमती प्रदेश सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले धादिङ, चितवन, र मकवानपुरका विभिन्न स्थानहरूमा ठूलो परिमाणमा फैलिएको अफिम र गाँजा खेती नष्ट गरेको छ। यस अभियानले प्रदेशस्तरीय लागूपदार्थ नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको छ। धादिङमा १५० रोपनी अफिम खेती नष्ट सशस्त्र प्रहरी बल र नेपाल […]



