स्वास्थ्य
मधुमेह (चिनी रोग) हुनेहरुले यी उपयोगी जडिबुटिहरु सेवन गर्नुहोस्
२७ फागुन काठमाडोँ – १. चुत्रोः चुत्रोमा बार्बेरिन नामको कम्पाउण्ड पाईन्छ । बार्बेरिनले इन्फ्लामेसन कमगर्ने, कोलेस्टेरोल कमगर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन । यसका अलावा बार्बेरिनले रक्तग्लूकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि पत्ता लागेको छ । २. बेसारः बेसारमा कुर्कुमिन नामक तत्व पाईन्छ जुन एण्टि इन्फ्लामेटरी गुण भएको तत्व हो […]
मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै शुरु हुन्छः प्रधानमन्त्री
२७ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा आज यहाँ आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा. डा. दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहनुभएको जानकारीसमेत दिनुभयो । “मिर्गौलालाई रोगबाट कसरी […]
जोशीको स्वास्थ्य अवस्था बुझ्न देउवा नर्भिक अस्पतालमा
२६ फागुन काठमाडौं – उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुग्नु भएको छ । फागुन १४ गते मष्तिष्कघात भएपछि पूर्वमन्त्री तथा कांग्रेस नेता जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । जोशीको स्वास्थ्य अवस्था थप बिग्रिएको खबर आएका बेला देउवाले अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिनुभएको हो […]
जाजरकोटमा पनि बर्ड फ्लु भेटियो
२६ फागुन काठमाडौँ – कर्णाली प्रदेशको जाजरकोटमा पनि बर्ड फ्ल्रु भेटिएको छ । भेरी नगरपालिका ३ सियाँलाका किसानले पालेका कुखुरामा बर्ड फ्लु पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गतको पशु सेवा विभागले जानकाी दिएको छ । यसअघि काठमाडौँको तारकेश्वर नगरपालिका, सुर्खेत र वीरेन्द्रनगरपालिकामा रहेका पन्छिमा बर्डफ्लु देखिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा […]
नेता नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक, पुन:अचेत अवस्थामा
२५ फागुन काठमाडौँ – फागुन १३ गते राति मस्तिष्कघात भएपछि अप्रेशन गरिएका नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक बनेको छ । उहाँलाई हाल भेण्टिलेटरमा राखिएको नर्भिक अस्पतालका चिकित्सकहरुले बताएका छन् । अस्पतालका चिकित्सक राजिव झाको नेतृत्वमा अहिले पनि उहाँको उपचार भइहेको बताइएको छ । पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत हनु भएका नेता […]
प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
२३ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आइतबार लगाउनु भएको छ प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउनु भएको हो । आइतबार नै गृहमन्त्री रामबहादुर थापाले पनि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । आइतबारदेखि दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई […]
गर्मी मौसममा यी १० फलफूल खानुहोस्, जो स्वास्थ्यका लागि छ अत्यन्त
२३ फागुन काठमाडौँ – गर्मी मौसममा यी १० फलफूल खानुहोस्, जो स्वास्थ्यका लागि छ अत्यन्त लाभदायी ,गर्मी मौसम शुरु भएसँगै हामीले हाम्रो खानामा केही परिवर्तन गर्नुपर्दछ। गर्मीमा हामीले खाने र पिउने कुराले हाम्रो स्वास्थ्यमा ठूलो असर गर्छ र अलिक लापरवाहीले तपाईलाई बिरामी पार्न सक्छ । अधिकांश मानिसहरूलाई यस मौसममा डिहाइड्रेशन र भिटामिन, खनिजहरूको अभाव हुन्छ। […]
‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
१९ फागुन काठमाडौँ-सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गर्नुुभयो । सभामुुख सापकोटाले भन्नुुभयो, “खोप लगाउँदा अलि असहज […]
सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप
१९ फागुन काठमाडौँ – सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुुभएको हो । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाउनुुभयो । त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा […]
उच्च रक्तचाप भएर समस्यामा हुनुहुन्छ ? के खानेरके नखाने ? (टिप्ससहित)
१८ फागुन काठमाडौं – समय फेरियो । तर हाम्रा आनीबानी फेरिएको छैन । खानसमेत धौधौ हुने समय गुजारेका धेरै नेपालीले दुई छाक खाना सजिलै पाउने अवस्था आएको धेरै भएको छैन । तर अस्वस्थ्य जीवनशैली, आनीबानी र अल्छीपनाले गर्दा हामीमध्ये धेरैलाई अनेक किसिमका रोगले गाँजेको छ । मान्नुहोस् या नमान्नुहोस् तर हिजोआज धेरै मानिस मीठामीठो खानुपर्ने, […]



