Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

टेकुमा कोभिडका बिरामीको मात्र उपचार हुने

३१ चैत,काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा फेरि कोरोना भाइरस कोभिड १९ -का बिरामीको मात्र उपचार हुने भएको छ । संक्रमित बढेसँगै अस्पतालले कोभिड – १९ का बिरामी मात्र भर्ना गर्ने भएको हो । ‘अरुले भर्ना गर्न मान्दैनन् । बाध्य भएर गर्नुपरेको हो’, अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘अरु सेवाको ओपीडी […]

जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक : स्वास्थ्य मन्त्री

२३ चैत्र, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्यमार्फत अहिलेसम्म सरकारले गरेका काम र अवस्थाबारे जानकारी दिँदै उहाँले कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि […]

शुक्रबार १७९ जनामा कोरोना संक्रमण पुष्टि

२० चैत काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना भाइरस  ( कोभिड )१९ संक्रमण पुष्टि भएको छ ।  देशभरका प्रयोगशालामा ३ हजार ५६५ जनाको नमुना परीक्षण गर्दा कुल १७९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ६४० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ […]

कोरोना अपडेट : ७३ प्रतिशत संक्रमित काठमाडौँ उपत्यकामा

१५ चैत्र काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालभर थप ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् । यसमध्ये अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । भक्तपुरमा ६, ललितपुरमा ७ र काठमाडौँमा ५२ जना नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा ९५ […]

ग्लोबल पीस फाउनडेशनको आयोजनामा रक्तदान सम्पन्न

१३ चैत्र काठमाडौँ -ग्लोबल पीस फाउण्डेसनले शुक्रबार काठमाडौँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘क्यापासीटी विल्डिङ अफ पीस विल्डर्स’ स्लोगन राखेर सर्भिस कार्यक्रम अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रक्तदानका लागि ४४ जनाले नाम दर्ता गराएका थिए । जसमध्य १७ जनाले मात्र रक्तदान गरेका र अन्यको रगत दिन नमिल्ने भएकोले फर्काइएको आयोजकले जनाएको […]

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

१२ चैत काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको […]

खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै

७ चैत्र काठमाडौँ-सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको […]

एकै दिनमा ७६ हजारमा कोरोना संक्रमण

१ चैत काठमाडौँ – ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कुल एक करोड […]

पेट पोल्ने समस्याबाट ग्रसित् हुनुहुन्छ ? उपाय पहिल्याउनुहोस्

१ चैत काठमाडौँ – पछिल्लो समयमा पेट पोल्ने समस्याले अधिक जनसँख्यालाई दुःख दिएको छ । यसको मतलव पेट पोल्ने समस्या हामी धेरैमा भएको छ । खानपानमा समय नदिनाले वा खाँदा सुरक्षा नपनाएकै कारण यो रोगले धेरैलाइ पिरोलेको छ । सामान्यतयाः खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो पानी मुखसम्म आउने गर्दछ […]

मुलुकमा ९७ जना कोरोना संक्रमित थपिए

२७ फागुन काठमाडौँ – मुलुकमा थप ९७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार […]