Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अत्यन्तै कम

३० असोज काठमाडौं – सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल […]

काठमाडौं उपत्यकामा २१ सय २९ संक्रमित थपिए

२७ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २९ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार ७ सय ४६ जना संक्रमित थपिएका छन् […]

थप ३५ सय ५६ जनामा संक्रमण पुष्टि

२७ असोज काठमाडौं – मुलुकमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५ सय ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

काठमाडौँ उपत्यकामा २ हजार २८३ जनामा कोरोना पुष्टि

२६ असोज  काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार २८३  जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा एक हजार ८ सय ८८ , ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको बताएका हुन् । उपत्यकामा आइतबार काठमाडौंमा ११ […]

एकैदिन ४ हजार ४७ जनामा संक्रमणको पुष्टि

२६ असोज  काठमाडौं –  मुलुकमा थप ४ हजार ४७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ४७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु

२५ असोज काठमाडौं पछिल्लो २४ घन्टामा थप २२ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीकारी अनुसार देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको हो । कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको […]

थप २ हजार ७१ जनामा संक्रमण पुष्टि

२५ असोज काठमाडौं – मुलुकमा थप २ हजार ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

२४ असोज काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६१४ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप २ हजार ६ सय ७२ संक्रमित फेला

२४ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र २ हजार १ सय जना संक्रमित थपिएका छन् भने […]

शनिबार ५ हजार ८ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ५ हजार नाघ्यो

२४ असोज काठमाडौं – मुलुकमा थप ५ हजार ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ हजार ८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।