स्वास्थ्य
पछिल्लो २४ घण्टामा १६ सय ३० जना संक्रमणमुक्त
६ आश्विन काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १ हजार ६३० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५५ हजार ६३० पुगेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ […]
२४ घण्टामा थप दुई हजार ९५७ जना संक्रमणमुक्त
४ आश्विन, काठमाडौं – यस्तै २४ घण्टामा थप दुई हजार ९५७ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १३ हजार ८ सय १७ जनाको गरिएको कोरोना परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा […]
यस्ता छन् दैनिक ग्रीन–टी पिउनुको फाइदा
२ आश्विन काठमाडौँ – स्वास्थ्यका लागि ग्रीन–टी निकै लाभदायी मानिन्छ । परिवर्तन भएको समयसँगै पछिल्लो वर्षहरुमा ग्रीन–टी लोकप्रिय बनिसकेको छ । नियमित एक कप मात्रै ग्रीन–टी सेवन गर्नाले पनि तपाई हाम्रो स्वास्थ्यलाई फाइदा पु९याइरहेको हुन्छ । आवश्यकता भन्दा बढी ग्रीन–टीको सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असरसमेत गर्छ । त्यसैले आवश्यकता भन्दा बढी ग्रीन–टी सेवन गर्नुहुँदैन । […]
राजधानीका यी ठाउँहरुमा गएर भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सकिने
१ आश्विन, काठमाडौँ – कोरोनाविरुद्ध चिनियाँ भेरोसेलको दोस्रो डोज खोप लगाउनका लागि सरकारले ३ दिनको समय निर्धारण गरेको छ। पहिलो डोज लगाएकाहरुलाई यहीँ असोज ४ गतेदेखि दोस्रो मात्राको चिनियाँ भेरोसेल खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भनिएको […]
चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीले नेपालमै इन्टर्नसीप गर्न पाउने
१ आश्विन, काठमाडौँ – चीनमा एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०१४ व्याचका विद्यार्थीहरुले नेपालमै इन्टर्नसीप गर्न पाउने भएका हुन्। काउन्सिलले तोकेको फारम भरी आवश्यक विवरणसहित असोज ४, ५ र ६ गते बिहान १० बजे देखि ३ बजे सम्ममा प्रमाण–पत्र रुजु गराउन सूचित गरेको छ। काउन्सिलद्वारा […]
आज चीनबाट ४४ लाख खोप नेपाल ल्याईदै
१ असोज, काठमाडौँ – सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप आज चीनबाट ल्याइने जानकारी दिनुभएको छ । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल […]
थप गण्डकीमा ६८० जनामा कोरोना संक्रमण, ५ जना मृत्यु
२७ साउन, काठमाडौँ – गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा गरिएको नमूना परीक्षणमा ६८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२८ महिला र ३५२ जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा […]
थप ३,४८१ जनामा कोरोना संक्रमण, ३० जना मृत्यु
२७ साउन, काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ […]
त्रिविका परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप दिइने
२७ साउन, काठमाडौँ – सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा केन्द्र तोकेर परीक्षार्थीलाई खोप दिने भएको हो । राधास्वामी केन्द्र वसुन्धारा, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट खोप दिन लागिएको मन्त्रालयले जनाएको […]
आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल
२७ साउन ,काठमाडौँ – जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले […]



