Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

स्वास्थ्य

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

१५ असार, काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । […]

वीरसहित आठ अस्पतालले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने

१ जेठ, काठमाडौं सरकारको निर्णय अनुसार आजदेखि सरकारी स्वास्थ्य संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार आकस्मिक बाहेकका ओपीडी सेवा बन्द भएका छन् । देशका अधिकांश अस्पताल र स्वास्थ्य संस्थाले सोही अनुसार आजबाट बिदा कार्यन्वयनमा ल्याएका छन् । तर केही ठूला अस्पतालले दुई दिन बन्द हुँदा नागरिकलाई स्वास्थ्य सेवा लिन असुविधा हुने विषयलाई मध्यनजर गर्दै […]

थपिए ४४ संक्रमित, ४८१ संक्रमणमुक्त, १ जनाको मृत्यु

८ चैत, काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४९५ जनाको पिसिआर गर्दा ३५ र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरि ४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट […]

मुलुकभर थप ६५ जनामा कोरोना पुष्टि, १९२ द्वारा स्वास्थ्यलाभ

२९ फाल्गुन, काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९४७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ६ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५९ जना र […]

माइग्रेनको समस्या भएकाहरुले के नखाने ?

२९ फागुन, काठमाडौँ – माइग्रेन एक मानसिक समस्या हो । यसको कारण टाउकोको एउटा भागमा झन्झनाहट र अत्यधिक पीडा हुन्छ । यो दुखाई केही घण्टा रहन्छ भने कहिले काँही २ देखि ३ दिनसम्म रहन्छ । यसमा टाउको दुखाईसँगै ग्याष्ट्रिकको समस्या हुने, वान्ता हुने, वाकवाक लाग्ने आदि हुन्छ । कसैलाई माइग्रेनको समस्या वंशानुगत रुपमा पनि हुन्छ […]

काठमाडौंमा मात्रै १४४९ जनामा कोरोना पुष्टि, आधा बढी सक्रिय संक्रमित उपत्यकामै

२९ पुष, काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८४२ जना […]

ओमिक्रोन बढी सङ्क्रामक : खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

२८ पुस, चितवन – कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरूको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप ९भ्याक्सिन० नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए । अहिलेसम्मको अध्ययनले खोप लगाएको तर, […]

त्रि.वि. शिक्षण अस्पताललाई १५ कर्मचारीको आवश्यकता

 १३ आश्विन, काठमाडौं – काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा जना कर्मचारी भर्ना गर्ने भएको छ । अस्पतालले विज्ञापन जारी गर्दै  पाँच र पाँच जना फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निकल असिस्टेन्ट मागेको हो । योग्यता पुगेका इच्छुकले १ कात्तिकभित्र दरखास्त दिन सक्नेछन् । नयाँ भर्ना हुने कर्मचारीले अस्पतालको आन्तरिक स्रोतबाट तलबभत्ता […]

पछिल्लो २४ घण्टामा १३ सय १८ जना कोरोना संक्रमणमुक्त

१२ आश्विन, काठमाण्डौँ – नेपालमा पछिल्लो २४ घण्टामा १३१८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७६३७३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९०४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या […]

सरकारी अस्पतालको हालत लाजमर्दो भो, : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

१० आश्विन, चितवन  – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले मेडिकल कलेजहरू खोल्ने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘यो आउने वर्षमा दुईरचार वटा भए पनि मेडिकल कलेजहरू खोल्नुपर्छ ।’ प्राइभेटलाई मात्रै दिन छाडेर सरकारी संस्थाहरूमा समेत नर्सिङका कोर्सहरू […]