Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

कोपा अमेरिका कप : जापनसंग उरुग्वेको २-२ को बराबरी

एजेन्सी । कोपा अमेरिका कप फुटबलमा उरुग्वे जापानसँग २-२ गोलको बराबरीमा रोकिएको छ  । ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको २५ औं मिनेटमा कोजी मियोसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा उरुग्वेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा र्पुयायो । उसका लागि लुइस स्वारेजले […]

आर्मी चौथो पटक च्याम्पियन

एजेन्सी – चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार साँझ भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हरायो । आर्मी लगातार चौथो पटक च्याम्पियन बनेको हो । उपाधि रक्षा गर्ने क्रममा आर्मीले गण्डकीलाई १६–२५, २५–८, २५–१०, २५–१६ […]

पीएम कप क्रिकेट : सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले हराउदै प्रदेश तीन सेमिफाईनल प्रबेश

सवाल सम्वाददाता  बाग्मती- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको समूह ए को विजेता बदै प्रदेश तीन सेमिफाईनल प्रबेश गरेको छ  । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले ४५ दशमलब १ ओभरमा सबै विकेट गुमाउदै १ सय ४५ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको प्रदेश तीनले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले […]

आईसीसी विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा श्रीलंकामाथी १० विकेटको उत्कृष्ट जित

एजेन्सी १२औं संस्करणको आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले श्रीलंका माथी १० विकेटको बिजय हासिल गरेको छ । ईङ्ल्याण्ड र वेल्समा जारी विश्वकपको तेस्रो खेलमा न्युजिल्यान्डले श्रीलंका माथी बिजय प्राप्त गर्दै प्रतियोगितामा पहिलो उत्कृष्ट जित निकालेको हो । पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको १ सय ३७ रनको लक्ष्य न्युजिल्यान्डले १६ दशमलव १ ओभरमा नै कुनै पनि […]

विश्वकप क्रिकेट : दाेस्राे खेलमा वेस्टइन्डिजको गहकिलो जित, पाकिस्तान ७ विकेटले पराजित

एजेन्सी वेस्टइन्डिजले पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ। आइसिसि क्रिकेट वर्ल्ड कप अन्तरगतको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङमा गरेको पाकिस्तानलाई वेस्टन्डिजले १ सय ५ रनमा सीमित बनाएका थियो । वेस्टइन्डिजले १३ दशमलब ४ ओभरमा तीन विकेटको क्षतिमा १ सय ८ रन बनाउदै पाकिस्तानलाई पराजित गरेको हो । वेस्टइन्डिजका लागि क्रिस गेले ३४ बलमा छ […]

विश्वकप क्रिकेट : इंग्ल्यान्डको सानदार जित, साउथ अफ्रिका फराकिलो अन्तरले पराजित

एजेन्सी  १२ औँ संस्करणको विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै इंगल्यान्डले विश्वकप २०१९ मा सानदार सुरुवात गरेको हो । लण्डनको द ओभल स्टेडियममा बिहीबार भएको विश्वकप २०१९ को पहिलो खेलमा ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ […]

विश्वकप क्रिकेटः पहिलो खेलमा इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य

सवाल सम्वाददाता  बाग्मती- विश्वकप क्रिकेटमा आज उद्घाटन खेलमा टसहारेर पहिले व्याटीङ गरेको इंग्ल्यान्डले दक्षिण अफ्रिका सामु ३ साय १२ रनको लक्ष प्रस्तुत गरेको छ । इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको हो । इंग्ल्यान्डका अलराउण्डर व्याट्समेन वेन स्टोकले सर्वाधिक  ८९  रन बनाए । उनले ७९ बल खेलेका थिए । ओपन जेसन रोयले ५५ […]

राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गलाई

बाग्मती – राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ को उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गले हात पार्न सफल भएको छ । न्यू जावलाखेल तेक्वान्दो डोजाङ्गद्वारा आयोजित उक्त प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको हो । सितापाइला तेक्वान्दो डोजाङ्गले ५० हजार नगदका साथै मेडल र टर्फी हात पारेको छ । यस्तै […]

आईसीसी टी–२० महिला विश्वकप छनोट : नेपाल थाइल्याण्ड खेल्दै

 काठमाडौं – आईसीसी टी–२०  महिला विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डसँग खेल्दैछ ।  बैंककस्थित एसियन इन्स्टिच्युड मैदानमा पौने ९ बजे हुने खेलमा विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नका यो खेल  दुवै टोलीका महत्त्वपूर्ण रहेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो भने थाइल्याण्डले भने वर्षाले प्रभावित खेलमा चीनलाई ६ विकेटले हराएको थियो । वर्षाका […]

क्रिकेट स्टेडियम बनाउन धुर्मुस-सुन्तलीलाई मलेसियाबाट ३५ लाख

काठमाडौँ – चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल धुर्मुसु र कुञ्जना घिमिरे सुन्तलीको उपस्थितिमा तीन सहरमा भएको सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५ का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो […]