Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

गायक प्रमोद खरेल कचनकबल गाउँपालिकाको सद्भावना दूतमा नियुक्त

काठमाडौँ । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए । सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र […]

देशको मध्य र पूर्वी भागमा हल्कादेखि भारी वर्षा हुने

काठमाडौँ – बिहीबार मौसम देशभर आंशिकदेखि सामान्य बदली रहने र केही स्थानहरुमा हल्कादेखि भारी मात्रामा वर्षा हुने सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा वर्षा गराउने प्रणाली नेपालबाट दक्षिण भारततर्फ सरेकाले देशभरको मनसुनी गतिविधि कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि कमजोर अवस्थामा रहेकाले बिहीबार केही ठाउँमा मात्र ठूलो पानी पर्ने सम्भावना […]

आजबाट प्यान बिना तलब नपाइने

काठमाडौं – नयाँ आर्थिक बर्ष सुरु भएसँगै आजबाट आयकरको सीमा परिवर्तन भएको छ। जागिरेका लागि आयमा लाग्ने करको सीमा वृद्धि भएको छ । हिजोसम्म एकललाई साढे ३ लाखमाथिको आयमा कर लाग्थ्यो । दम्पतिलाई चार लाख माथिको आयमा कर लाग्थ्यो। आजबाट एकललाई चार लाख र दम्पतिलाई साढे चार लाख रुपैयाँभन्दा माथिको आयमा मात्र कर लाग्छ । […]

आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन

काठमाडौँ – आज साउने सक्रान्ति अर्थात लुतो फाल्ने दिन । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकालो धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु कृषीकार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने हुन्छ । जसका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासंग सम्बन्धित […]

अझै केही दिन अबिरल वर्षा नहुने

काठमाडौं – देश भर मनसुनको सक्रियता कम भएको छ । वर्षा गराउने मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेका कारण मनसुनि गतिविधि देशभर कम सक्रिय रहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय दक्षिणतर्फ हुँदै भारततिर प्रवेश गरेकाले अब केही दिन वर्षा कम हुने छ । तर पनि देशको एक दूइ स्थानहरुमा […]

पोखरीमा डुबेर भोजपुरमा दुईको ज्यान गयो

भोजपुर – आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ । मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक १ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरी […]

बेलिब्रिज बनेपछि सिरहा सुखिपुरमा सुखको अनुभुति

सावाल सम्वाददाता  काठमाडौँ-केहिदिनको लगातार बर्षाले पुल बगाए पछि अप्ठ्याारोमा परेका स्थानियलाई ससस्त्र प्रहरीले बेलिब्रिज बानाएर आवागमनमा सहज बनाएको छ । सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा वर्षाले बगाएर लगेपछि ५ दिन देखि आवागमन ठप्प भएको थियो । पुल बगाए पछि स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगाएतका विविध सेवाबाट बन्चित भएका थिए […]

पहिरोकाे कारण विपी राजमार्ग अवरुद्ध

काठमाडौँ –  पहिरोका कारण विपी राजमार्ग बन्द रहेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–५ लासकोटमा पहिरोको गएकाले राजमार्गमा यातायातका साधन सञ्चानमा अवरोध आएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हेटौडा–काठमाडौं सडकखण्ड पनि पहरोका कारण बन्द रहेको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा पहिरो गएकाले सडक यातायातको साधन सञ्चालनमा अवरोध आएको […]

आज देशभर आंशिक देखि सामान्य बदली हुने

काठमाडौँ – आज देशभर आंशिक देखि सामान्य बदली हुने र केहि स्थानमा वर्षा हुने सम्भावना रहेको छ । देशका पहाडि तथा तराईका केही स्थानमा सामान्य भन्दा बढी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल न्यून चापिय रेखा नेपालको तराई भागमा भन्दा केहि तल अवस्थित रहेकाले मनसुनि गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको […]

आज गुरुपुर्णिमा, गुरुको सम्मान गरी मनाइँदै

काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा ज्ञान दिने गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ । अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ । जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ – मनुस्मृतिमा […]