Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

शिक्षा

जति पढ्दा पनि पटक्कै याद हुँदैन ? यस्तो गर्नुहोस्

८ बैशाख,काठमाडौँ – धेरैले भन्ने गर्छन् पढ्न त कसलाई मन हुँदैन र तर जति पढे पनि याद नै हुँदैन। यदि पढेको याद  हुँदैन भने वास्तुशास्त्र अनुसार अगाडि बढ्नुहोस्। वास्तु शास्त्रले विभिन्न दिशावाट प्राप्त हुने ऊर्जाका आधारमा कुनै पनि वस्तुको प्रयोग कसरी गर्दा फाइदा पुग्छ भन्ने जानकारी दिन्छ । वास्तुशास्त्र अनुसार अध्ययनलाई व्यवस्थित र अध्ययनमा लगनशिल […]

सङ्क्रमण अति प्रभावित १४ जिल्लाका विद्यालय नजान अपिल

२ बैशाख काठमाडौँ । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज अपिल जारी गर्दै पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएकाले काठमाडौँ, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका […]

आजदेखि चार दिन विद्यालय बन्द

१७ चैत्र काठमाडौँ – वायु प्रदूषणका कारण आजदेखि देशभरका विद्यालय बन्द भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । मंगलबारदेखि बन्द भएका विद्यालय अब आइतबार मात्रै खुल्नेछन् । पछिल्ला दिनमा प्रदूषण घट्दै गएका बेला सरकारले संविधान […]

भोलिदेखि चार दिन देशभरका विद्यालय बन्द हुने

१६ चैत्र काठमाडौं – सरकारले केही दिनयता फैलिएको वायु प्रदूषणलाई मध्यनजर गरेर देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलि (मंगलबार) देखि शुक्रबार (चैत १७ देखि २० गते) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शुक्रबारयता काठमाडौं उपत्यकासहित देशका […]

भिडभाड नगरी विद्यालय सञ्चालन गर्न मन्त्रालयको आग्रह

१२ चैत काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज मन्त्रालयमा सम्पन्न बैठकले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरी […]

सयौँ विद्यार्थी बिरामीः तीन दिनका लागि विद्यालय बन्द

११ चैत काठमाडौँ – नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिनुभयो । […]

घरमै बसेर विश्वभरीका पुस्तक तथा जर्नल निःशुल्क पढ्न पाइने

चैत्र ९ काठमाडौँ-त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो । बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले […]

सवारी दुर्घटनामा दुईको मृत्यु

२९ फागुन । काठमाडौँ – सडक दुर्घटनामा परी आज यहाँ दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी नगरपालिका–४ का २७ वर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिका–५ की ४३ वर्षीया कलसावती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छुट्टाछुट्टै दुर्घटनामा परी उहाँहरुको मृत्यु भएको हो । आज अपराह्न कमल गाउँपालिका–१ बालुबारीस्थित क्याम्पमा ना१त ६१६५ नंको […]

राकाथुम मावीमा बृहत शैक्षिक कार्यक्रम सम्पन्न, पालिकाकै उत्कृष्ट विद्यालय

२९ फागुन काठमाडौँ – “हामी बनाउछौ नमुना हाम्रो विद्यालय” भन्ने मुल नाराका साथ फागुन २४ गते वडा शिक्षा समिति र  वडा कार्यालय राकाथुमको सहयोगमा श्री मावी राकाथुमद्वारा बृहत शैक्षिक कार्यक्रम आयोजनामा सम्पन्न भएको छ नारी दिवसको अबसर पारेर राकाथुम  माविले शैक्षिक प्रोत्साहन कार्यक्रम गरेको  हो । लामो समय विस्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९) […]

ईसीडी शिक्षकलाई प्राविसरह तलब दिने सरकारको तयारी

२६ फागुन काठमाडौंँ – सरकारले प्रारम्भिक बालविकास तथा सहयोगी (ईसीडी) शिक्षकलाई प्रावि सरहकै सेवा सुविधा दिने तयारी गरेको छ। लामो समयदेखि थोरै पारिश्रमिकमा काम गरेका शिक्षकलाई प्रा वि सरहको तलब र सेवासुविधा उपलब्ध गराउने विषयमा मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विद्यालय शिक्षा शाखाले जनाएको छ । शिक्षा शाखाको अनुसार, ‘अहिले पनि विद्यालयमा […]