शिक्षा
नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली
२६ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताउनुभयो । हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै […]
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, जेठ २६ देखि शुरु
२५ फागुन काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा २६ जेठदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार बसेको बोर्डको बैठकले जेठ २६ गतेदेखि असार ४ सम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तो छ परीक्षा तालिका
एसईई परीक्षा जेठ १३ र १२ को परीक्षा जेठ २६ देखि सुरु हुने
२५ फागुन काठमाडौँ – यस वर्षको एसईई परीक्षा आगामी जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्तै, कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो । विगतका वर्षमा शैक्षिक सत्र चैतमा समाप्त […]
सरकारी विद्यालयमा शिक्षाको गुणस्तर बढाउन आवश्यक छ : मन्त्री श्रेष्ठ
२४ फागुन काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारी बिद्यालयमा शिक्षकहरुको आकर्षण बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ नैकापमा पुर्ननिर्माण हुन लागेको विष्णुदेवी माविको शिलान्यास गर्दै उहाँले सो बतानुभएको हो । शिल्यानाश कार्यक्रममा मन्त्री श्रेष्ठले सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तरीय शिक्षा आवश्यक रहेको र सरकारको ध्यान त्यसतर्फ […]
काकलिङ मावीको आर्थिक प्रतिवेदन सार्वजनिक, १३ लाख भन्दा बढी अनियमितता असुल
१३ फागुन काठमाडौं – रामेछापको दोरम्बामा रहेको श्री काकलिङ माविले २०६९ देखि २०७३र०७४ सम्मको आर्थिक प्रतिबेदन सार्वजनिक गरेको छ । सामाजिक परिक्षण गर्दा दुई जना शिक्षकले आर्थिक हिनामिना, अनियमितता गरेको पाएको छ । जसमा शिक्षक कबिन्द्र तामाङले रु ७ लाख १ हजार ५ सय छन भने हरीराम योन्जनले रु ६ लाख५४ हजार १ सय ८१ […]
कसरी बढाउने स्मरण शक्ति ?
१३ फागुन काठमाडौं – कुनैपनि पाठ वा पुस्तक पढेपछि त्यसलाई हामी कति लामो समयसम्म स्मरण गर्न सक्छौं रु यो मान्छेको आफ्नो क्षमतामा भर पर्छ । साथसाथै उसले कसरी सो पाठ पढेको छ वा पढ्ने विधी अपनाएको छ भन्ने कुराले पनि यसमा अर्थ राख्छ । जबकी हामीमध्ये धेरैले सही ढंगको पठन विधी अपनाइरहेका हुँदैनौं । शिक्षक […]
छात्रा माथी कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ
११ फगुन काठमाडौैैं – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयकी एक छात्रा शिक्षकको कुटाइले घाइते भएको छ । प्रधानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेको आरोप छ। कुटपिटपछि उनी बेहोश भएकी थिइन् । मनिकाको टाउकोमा चोट लागेको छ।
एक हजार निजी विद्यालय बन्द हुन सक्ने
७ माघ काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका विद्यालयहरू अब पूर्ववत् रूपमा खुल्न नसक्ने सम्बद्ध क्षेत्रको आकलन छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन०का अध्यक्ष टीकाराम पुरी कम […]
कक्षा १२ को परीक्षाफल यसैसाता प्रकाशित हुने
२ माघ काठमाडौं – कक्षा १२ को परीक्षाको नतिजा माघ १० गते भित्रै सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अबको एक साता भित्रै परीक्षाफल प्रकाशित गर्नेगरी तयारी थालिएको जनाएको छ । अहिले परीक्षार्थीको डाटा रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । कोरोना भाइरस महामारी फैलिएपछि बैशाखमा […]
यस वर्षको एसईई पनि अन्योलमै
२९ मंसिर काठमाडौँ – कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो […]



