समाचार
पूर्वपश्चिम लोकमार्गमा बस र कार ठोक्किँदा एक गम्भीर घाइते
दिनेश सहनी धनुषा, पौष १७ गते। धनुषाको गोदार चोकबाट करीब एक सय मीटर पूर्वपश्चिमतर्फ लोक मार्गमा गम्भीर सवारी दुर्घटना भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ७१७७ नम्बरको कारलाई पश्चिमबाट पूर्व आउँदै गरेको बस न.प्र-०२-०३-००१ख ०३२९ नम्बर प्लेट भएको बस ठक्कर दिएको हो। उक्त कारमा दुईजना सवार थिए। दुर्घटनाका कारण एक जना गम्भीर घाइते भएका […]
सशस्त्र प्रहरीमा नेतृत्वको रस्साकस्सी : डीआईजी म्याद थप विवादले उथलपुथल निम्त्याउने संकेत
दिनेश सहनी जनकपुरधाम । सशस्त्र प्रहरी बलमा अहिले नेतृत्वको रस्साकस्सी चरम उत्कर्षमा पुगेको छ। डीआईजीहरूको पदावधि थप्ने विषयमा गृह मन्त्रालय र सशस्त्र प्रहरी बलभित्र तीव्र बहस चलिरहेको छ। चार वर्षे पदावधि पूरा गरेका डीआईजीहरूको म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद चुलिएको छ। हाल सिनियर डीआईजी किशोर प्रधान आगामी माघ १० गते […]
सशस्त्र प्रहरीको सीमामा तस्करीको ‘सेटिङ’: १४ उच्च अधिकारी छानबिनमा तानिए
दिनेश सहनी जनकपुरधाम – सीमा सुरक्षा र भन्सारछली नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी बलका १४ जना उच्च अधिकारी छानबिनमा परेका छन्। तस्करीका घटनामा संलग्नता र भन्सार छली नियन्त्रणमा असफल भएको आरोपपछि उनीहरूलाई सशस्त्र प्रहरी मुख्यालयले छानबिनका लागि तानेको हो। छानबिनमा तानिएका अधिकारीहरूमा चार जना गणपति, चार जना गुल्मपति, र ६ जना बीओपीका इन्चार्ज छन्। मुख्यालयले […]
जनकपुरधाममा दृष्टिविहीनका लागि आश्रययुक्त विद्यालय सञ्चालन हुने, मुख्यमन्त्री सिंहको प्रतिबद्धता
दिनेश सहनी जनकपुरधाम, ८ पुस – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीन व्यक्तिहरूको लागि आश्रयसहितको विद्यालय निर्माण र सञ्चालनमा प्रदेश सरकारले सहयोग गर्ने दृढता व्यक्त गरेका छन्। जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दृष्टिविहीनहरूको एक समूहसँगको भेटमा उनले विद्यालय स्थापनाका लागि तत्काल गुठीको जग्गा उपलब्ध गराउन कठिनाइ भएकोले वैकल्पिक व्यवस्थापनको मार्ग अपनाउन सुझाव दिए। “गुठीको जग्गा […]
१ करोड ६० लाख ठगी आरोपमा नविल बैंकका शाखा प्रमुख किशोरी साह पक्राउ
जनकपुरधाम – नविल बैंक जनकपुर शाखाका तत्कालीन शाखा प्रमुख किशोरी साहलाई १ करोड ६० लाख रुपैयाँ ठगी आरोपमा पक्राउ गरिएको छ। सिरहाको गोलबजारस्थित सीता फुड एण्ड बेभरेजकी सञ्चालिका सोमिन्द्राकुमारी साहले २०७८ सालमा नविल बैंकबाट लिएको ऋणको रकम शाखा प्रमुख साहले फर्जी चेकमार्फत विभिन्न व्यक्तिको नाममा झिकेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। नेपाल बंगलादेश बैंक र […]
काठमाडौँमा मधेशी युवकमाथि नश्लीय विभेद विरुद्ध जनकपुरमा विरोध प्रदर्शन
रवि ऋषि जनकपुरधाम – नेपाल प्रिमियर लिग (एनपिएल) को समापनपछि मधेशी युवकमाथि काठमाडौँमा नश्लीय विभेद र आक्रमणको घटना सार्वजनिक भएपछि जनकपुरमा विरोध प्रदर्शन भएको छ। जनकपुर बोल्टसले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेपछि, केही समर्थकले जनकपुर बोल्टसका फ्यानहरूमाथि सम्प्रदायिक विभेद र आक्रमण गरेको घटना सार्वजनिक भएको हो । उक्त घटना विरुद्ध विरोध प्रदर्शन गरिएको हो। आईतबार […]
सिरहामा महिला मानव अधिकार रक्षक र सामुदायिक अगुवाहरूका लागि दुई दिने रिफलेक्सन तालिम सम्पन्न
सिरहा – समग्र जन उत्थान केन्द्र लहानको आयोजनामा पुष ५ र ६ गते सिरहाका महिला मानव अधिकार रक्षक तथा सामुदायिक अगुवाहरूका लागि दुई दिने रिफलेक्सन तालिम सम्पन्न भएको छ। तालिमले महिला मानव अधिकार संरक्षण, समुदायमा नेतृत्व विकास र अधिकारको वकालत गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सहभागीहरूले तालिममार्फत आफ्नो अनुभव आदानप्रदान गर्दै समुदायस्तरमा देखिएका […]
सिरहाको सीमावर्ती नाकामा व्याप्त तस्करी: सशस्त्र प्रहरीकै संलग्नतामा मासिक लाखौँ असुलीको खुलासा
दिनेश सहनी जनकपुरधाम,पुस ६ गते। सिरहाको सिरहा नगरपालिका–१५ स्थित बुधौरा र तपसी नाकाहरू हुँदै भैरहेको व्यापक तस्करीले जिल्लामा सुरक्षा प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय स्रोतका अनुसार, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख नरेश भण्डारीले बाट घुमुवा परिचालन गरी तस्करी मार्फत मोटो रकम असुली भइरहेको खुलेको छ। सशस्त्र प्रहरी […]
“मधेश प्रदेशमा कृषि क्रान्ति: महावीर पुनको अभियान र प्रदेश सरकारको प्रतिबद्धता”
रवि ऋषि जनकपुरधाम – मधेश प्रदेशको समृद्धि र आत्मनिर्भरताको एक प्रमुख आधार कृषि उत्पादन र उत्पादकत्व वृद्धि हो। तर, पछिल्ला वर्षहरूमा कृषिमा लगानीको तुलनामा आम्दानी घट्दै गएको र खेतीपातीका लागि आवश्यक सामाग्रीको अभाव रहेको किसानहरूको गुनासो छ। प्रदेश सरकारले कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै मधेशको उर्वर भूमि, सुनौलो विगत र परम्परागत ज्ञानलाई आधुनिक प्रविधि र व्यावसायिकतासँग […]
विवादास्पद असई बच्चा यादवलाई नामटार पोस्ट पठाउने दबाब: प्रहरी टेण्डर र चलखेलले सुरक्षा व्यवस्थामाथि प्रश्न
जनकपुर – मकवानपुरको कैलाश गाउँपालिका-९ स्थित नामटार अस्थायी प्रहरी पोस्ट प्रमुखमा विवादास्पद असई बच्चा यादवलाई पठाउने दबाबसँगै प्रहरी संगठनभित्रको टेण्डर र चलखेल फेरि सतहमा आएको छ। जिल्ला प्रहरी प्रमुख (एसपी) र प्रदेश प्रहरी प्रमुख (डिआइजी)बीच यस विषयमा रस्साकस्सी चलिरहेको छ भने डिआइजी कृष्णहरि शर्माले यादवलाई नामटार पोस्टमा पठाउन जोड दिइरहेको प्रहरी स्रोतले जनाएको छ। नामटार […]



