Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरुषको ज्यान गयो

२९ पुष, भक्तपुर – भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरुषको ज्यान गएको छ । मध्यपुरथिमि नगरपालिका १ लोकन्थली घर भइ काठमाण्डौको कोटेश्वर बस्ने ३३ वर्षीय विराज खड्काको ज्यान गएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । खड्का हिजो बुधवार राति साढे ९ बजेको समयमा लोकन्थली मनहरा आँखा अस्पताल नजिकै रहेको आरुष मल्लले सञ्चालन गरेका इन्क ट्याटुमा […]

काठमाडौंमा मात्रै १४४९ जनामा कोरोना पुष्टि, आधा बढी सक्रिय संक्रमित उपत्यकामै

२९ पुष, काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८४२ जना […]

बतासले भन्यो – ‘सबै क्षतिपूर्ति सरकारले दिओस्’

२८ पुष, काठमाडौं – बतास अर्गनाइजेशनले आफूसँगको सम्झौता रद्द गर्न सरकार स्वतन्त्र रहेको बताएको छ । ठूला योजनाको काम गरिरहेको बतासले पछिल्लो समय आलोचना खेपीरहेको अवस्थामा उसले एक विज्ञप्ति जारी गर्दै सरकार आफूसँग कानुनी रुपमा गरेका सम्झैताहरु रद्द गर्न स्वतन्त्र रहेको बताएको छ । तर सम्झैता रद्द गर्दा आफ्नो लगानी र त्यसका उचित क्षतिपूर्ति दिनुपर्ने […]

दुधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि हुँदै

२८ पुष, काठमाडौं – पछिल्लो समय सबै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको छ । अब दूधको मूल्य पनि प्रतिलितर एकैपटक १० रुपैयाँ वृद्धि हुने भएको हो । हाल प्रतिलितर दूधको मूल्य ७६ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ मूल्य बढेर ८६ रुपैयाँ पुग्नेछ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गर्न […]

काभ्रेमा सय नाघ्यो संक्रमित संख्या

२८ पुष, काभ्रे – पछिल्लो समय देशका अन्य जिल्लाझै काभ्रेमा पनि कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या बढ्न थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार मंगलबारसम्म १०५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। पुरुषोत्तमराज सेढाईंले ५० जना महिला र ५५ जना पुरुष गरी एक सय ५ जना सक्रिय संक्रमित […]

ओमिक्रोन बढी सङ्क्रामक : खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह

२८ पुस, चितवन – कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरूको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप ९भ्याक्सिन० नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए । अहिलेसम्मको अध्ययनले खोप लगाएको तर, […]

भारतमा कोरोना सङ्क्रमण बढ्दो, एकैदिन १ लाख ९४ हजारमा सङ्क्रमण

२८ पुष, काठमाडौँ – भारतमा कोरोना भाइरसको सङक्रमण बढ्दो क्रममा छ । सङक्रमितहरुको संख्या पछिल्ला दिनमा तीव्र गतिमा फैलिएको तथ्याङकले देखाएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार हिजो एकैदिन एक लाख ९४ हजार ७ सय २० जनामा सङक्रमण पुष्टि भएको छ । अस्ति सोमबार एक लाख ६८ हजार सङक्रमित भएका थिए । सोमबारको तुलनामा मंगलबार […]

शेयर बजार साढे ३० अङ्कले घट्यो

२८ पुष, काठमाडौँ – यो हप्ता लगातार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । आज शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ । आज व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय […]

बालुवाटारमा फैलियो कोरोना, देउवाले भोलि पीसीआर गरिने

२८ पुष, काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो । दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि […]

दुर्गम क्षेत्रका बालबालिकाको मुहारमा खुसी छर्दै गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुलि परिवार

२८ पुष काठमाडौं – गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले बिकट क्षेत्रमा रहेका ६३ जना बालबालिकालाइ न्यानो कपडा वितरण गरेको छ । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ सामाजिक कार्यमा अगाडि बढेको गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली टिकटक परिवारले शुक्रबार धादिङ जिल्लाको उत्तरी बिकट क्षेत्रमा पर्ने खनियाबास गाउपालिका-२ झार्लाङस्थित बेन्दिदेवी माध्यामिक […]