समाचार
सजिना मिस्टर एण्ड मिस नेशनलमा प्रतिस्पर्धा गर्दै
काठमाडौँ । मिस टिन २०१७ कि विजेता सजिना खनाल मिस्टर एण्ड मिस् नेशनल सौन्दर्य प्रतियोगितामा सहभागी भएकी छिन् । सन् २०२३ मा आयोजित मिस टुरिज्मको उपाधी समेत जितिसकेकी सजिना मिस्टर एण्ड मिस नेशनलमा पनि प्रतिस्पर्धा गर्न लागेकी हुन् । प्रतियोगिता सानोर्भी इन्टरनेशनले गर्न लागेको हो। आयोजकका अनुसार सौर्न्दर्य प्रतियोगितामा करिव २९ जना युवा युवतीहरुले प्रतिस्पर्धा […]
नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति
काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो । शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा।डा। जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान […]
First Intl’ Rainbow Tourism Declaration : Commitment to promoting diversity and inclusivity within tourism industry
Kathmandu : We, the participants of the First Rainbow International Tourism Conference in Nepal, hereby declare our unwavering commitment to promoting diversity and inclusivity within the tourism industry. Recognizing the transformative power of tourism in fostering global understanding and unity, we pledge to work together to create an environment of acceptance and respect for all […]
सरकारको ग्रीन हाइड्रोजनमा लगानी आकर्षण गर्न क्रियाशिल रहेको मन्त्री बस्नेतको दाबी
६ बैशाख, काठमाडौँ-उर्जाको खानी नेपालमा अहिले ग्रीन हाइड्रोजनको बहस सुरु भएको छ । सरकारले ग्रीन हाइड्रोजन नीति २०८० ल्याएपछि कानूनी पाटोदेखि लगानी आकर्षणका लागि छलफल थालिएको छ । वातावरण तथा संस्कार स्वयमसेवक नेपालले आज मिति २०८० बैशाख ५ गते बुधबार काठमाडौंमा ग्रीन हाइडोजन डाइलग कार्यक्रम आयोजना गर्यो । चार वटा सत्रमा प्यानल डिस्कसन गरिएको […]
ग्रीनजो इनर्जी इण्डियाको एल्काइन इलेक्ट्रोलाइजरको औपचारिक अनावरण
२४ फागुन, काठमाडौँ-नेपालको हरित हाइड्रोजनमा योगदान पुर्याउन चाहेको भारतको ग्रीनजो इनर्जी इण्डियाको लिमिटेडले हरित हाइड्रोजन उत्पादनका लागि आवश्यक एल्कलाइन इलेक्ट्रोलाइजर औपचारिकरुपमै अनावरण गरेको छ । कार्यक्रममा राज्यका मन्त्रीहरु सम्मिलित कार्यक्रममा भारतमै उत्पादन भएको इलेक्ट्रोलाइजर अनावरण गरिएको हो । एक मेगावाट हाइड्रोजन उत्पादन क्षमताको यो इलेक्ट्रोलाइजरले पानीबाट ग्रीन हाइड्रोजन बनाउँछ । भारतमा अहिले कार्बन उत्सर्जन गर्ने […]
शिवरात्रिको दिन पशुपति क्षेत्रमा सवारी प्रवेश निषेध, कहाँ कहाँ गरियो डाइभर्ट ?
२४ फागुन,काठमाडौँ-शिवरात्रिको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा चल्ने सवारी–साधनलाई ट्राफिक प्रहरीले डाइभर्सन गर्ने भएको छ । आवश्यकता अनुसार पशुपति क्षेत्रतर्फ चल्ने सवारीसाधनलाई १२ स्थानबाट डाइभर्सन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा दर्शनार्थीको भीड हुने भएकोले त्यस क्षेत्रबाट चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको हो । पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, […]
हरित हाइड्रोजनलाई आर्थिक आर्जनको मूलआधार बनाउन नीतिसँगै कानूनी प्रष्टता आवश्यक
९ फागुन, काठमाडौँ –विश्वभर ग्रीन हाइड्रोजन उत्पादनको लहर चलेका बेला सरकारले नीति ल्याएर वैकल्पिक उर्जा उत्पादन र निर्यातको ढोका खोलेको छ । विभिन्न अध्ययन अनुसन्धानले हाइड्रोजनका लागि आवश्यक पर्ने पानी र बिजुली नेपालमा पर्याप्त भएकाले यसको उत्पादन सम्भाव्यता उच्च छ । प्रारम्भीक अध्ययनले वर्षायाममा बचत हुने बिजुलीबाट मात्रै ३ लाख ५० हजार मेट्रिक टन हाइड्रोजन […]
बाल श्रम अन्त्यका तत्काल काम गर्न ग्लोबल प्यानलको आह्वान
९ फागुन, काठमाडौँ-विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौँमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहु आयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो । सीएसओज फोरम अनएसटिजी८.७ नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मी मिलन धरेलले […]
नेपाली एकाङ्की नाटक प्रतियोगिता सम्पन्न
ललितपुर माध्यमिक विद्यालयले जुनियर स्कुल नेपाली एकाङ्की नाटक प्रतियोगिता- २०८० सम्पन्न गरेको छ । अन्तर सदनात्मक रुपमा प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा एलिफेन्ट समूहको तर्फबाट सबैको एउटै मर्म नामक नाटक प्रस्तुत गरिएको थियो । हक्स समूहको तर्फबाट मानवताको पूजा नामक शीर्षकमा विभिन्न विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । यस्तै, लायन समूहको तर्फबाट सद्दे बौलाहा […]
तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा ६ जना घाइते
१२ माघ, काठमाडौँ – धादिङमा तीन वटा मोटरसाइक आपसमा ठोक्किएर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मालिंगामा बिहीबार राति साढे ९ बजे काठमाडौंबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२-००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग बिपरित दिशाबाट आउदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा […]



