Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

५ कात्तिक काँकडभिट्टा – माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् । शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती […]

काठमाडौं उपत्यकामा बुधबार ३१ सय ७ जनामा संक्रमण पुष्टि

५ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र २ हजार ३ जना ९१ संक्रमित थपिएका छन् भने ललितपुरमा […]

भारती ‘रअ’ प्रमुख गोयल काठमाडौंमा

५ कात्तिक काठमाडौं – भारतीय गुप्तचर विभाग ‘रअ’का प्रमुख समान्तकुमार गोयल काठमाडौं आइपुगेका छन् । राष्ट्रिय अनुसन्धान विभागका अनुसार गोयल बुधबार दिउँसो चार्टर्ड विमानमार्फत् काठमाडौं आइपुगेका हुन् । उनी ८ घन्टा काठमाडौंमा रहने र राति ९ बजे फर्किने पनि राष्ट्रिय अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनको यो औपचारिक भ्रमण भने होइन । उनी […]

पर्वतमा एउटै पालिकाका १६ जनामा एकैपटक संक्रमण पुष्टि

कात्तिक ५  पर्वत- पर्वतको एउटै पालिकामा एकैपटक १६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।   उत्तरी पर्वतको जलजला गाउँपालिकामा बुधबार एकैपटक ठूलो संख्यामा संक्रमित भेटिएका हुन् । पर्वतमा एकैपटक यति धेरै संख्यामा संक्रमित भेटिएको पहिलोपटक हो ।   जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लमा संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेकाहरुको ‘पीसीआर’ परीक्षण गर्दा १६ जनामा […]

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन

५ कात्तिक  काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मध्यान्न १२ बजे रानीपोखरीको उद्घाटन गर्नुभएको हो ।  मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो।

मिलिजुली परिवारले महेश रानालाई आर्थिक सहयोग

५ कात्तिक काठमाडौं – मिलिजुली फ्याम्लीले मंगलबार टिचिङ्ग अस्पतालमा निक्कै लामो समयदेखि नै निउरो तथा हाडजोर्नी सम्वन्धि रोगको उपचार गराइरहेका कन्चनपुरका महेश रानालाई आर्थिक सहयोग गरेको छ । मिलिजुली परिवारको तर्फबाट ९५३५० रूपैयाँ रानाको उपचारको निम्ति यस संस्थाले सहयोग गरेको हो । निक्कै नै विपन्न र गरिविको कारण राना लामो समय देखि अस्पतालको शैयामा आफ्नो कम्मर […]

जनताको चाहना बमोजिम कोरोना परीक्षण सशुल्क

४ कात्तिक काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र इच्छा अनुसार नै कोरोना परीक्षणमा सक्नेलाई शसुल्क तथा विपन्नलाई निशुल्क गरिएको बताउनुभएको छ । जनताले पाउने स्वास्थ्य सेवा दिनबाट सरकार पन्छिएको भन्दै जनस्तरबाट बिरोध भएपछि त्यसको प्रतिवाद गर्दै आज भिडियो सन्दैश दिनुभएका मन्त्री ढकालले जनताको चाहना अनुसार नै परीक्षण शुल्क लिने निर्णय गरिएको बताउनुभयो […]

डा. केसी अनशन तोडेको १० दिनपछि अस्पतालबाट डिस्चार्ज

४ कात्तिक काठमाडौं- डाक्टर गोविन्द केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । झण्डै एक महिना लामो अनशन अनशनपनि अस्पताल भर्ना भएका डाटर केसी १० दिनपछि डिस्चार्ज भएका हुन् । डाक्टर केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि उचित उपचारको व्यवस्था हुनुपर्ने लगायतका माग […]

यस बर्षको टीका कात्तिक १० गते बिहान १० बजेर १९ मिनेट शुभ साईत

४ कात्तिक काठमडौं –  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसबर्षको टीकाको शुभसाईत निर्धारण गरेको छ । गृहमन्त्रालय मार्फत जानकारी गराइएअनुसार यसपालीको टीका कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका जाँदा लगाउनु उत्तम रहेको छ । बिगतका बर्षका दशैँभन्दा यसबर्षको टीकाको समय छिटो जुरेको पञ्चाङ्ग निर्णयक समितीले जनाएको छ । यसबर्षको घटस्थापनाको दिन चित्रा नक्षत्र परेका […]

मृगशिरा उल्कावर्षा आज राति १०ः४५ देखि सुरु हुने

४ कात्तिक काठमाडौं– हेलीको पुच्छे«ताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छे«ताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् ।हेलीको पुच्छे«ताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलोका कणका कारण प्रत्येक वर्ष मे महिनामा ‘एटा एक्वारीएट’ र अक्टोबरमा ‘ओरियनिड’ उल्कावर्षा हुने गर्छ । आजको उल्का वर्षाको स्रोत मृगशिरा […]