Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

आजदेखि विदेशी टिभी च्यानलहरूमा विज्ञापन नबज्ने

७ कार्तिक काठमाडौं – सरकारले आजदेखि विदेशी टिभी च्यानलहरूमा ‘क्लिन फिड’ नीति लागू गरेको छ । अब नेपालमा प्रसारित हुने विदेशी टिभी च्यानलहरूमा विज्ञापन नबज्ने भएका हुन् ।   बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरू विज्ञापनिरहित बनाउनका लागि सबै तयारी पूरा भएको जानकारी दिनुभएको थियो । मन्त्री गुरुङले […]

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चुनौती

७ कात्तिक काठमाडौँ – काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सव व्यवस्थापनमा चुनौती देखिएको छ । संकट व्यवस्थापन केन्द्रले कोभ्रेले स्थानीय तहहरुलार्य कोरोना संक्रमणबाट मृत्यु हुनेको शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न समेत अनुरोधसमेत गरेको छ । जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु […]

वृद्धभत्ता लिन भीड

७ कात्तिक मकवानपुर –  तीन दिनको पैदल र मोटर यात्रा गरेर बैंक आइपुगेकी पातलीमाया चेपाङको जाबी ९झोला० मा खानेकुरा सकिएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरस्थित बैंक अफ काठमाडौंनजिकै आयुर्वेद औषधालयको सिँढीमा दुई रात बिताएकी ७८ वर्षीया चेपाङले अझै वृद्धभत्ता पाउने टुंगो छैन। राक्सिराङ गाउँपालिका–७ काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै, मकवानपुरको मनहरी बजारबाट वृद्धभत्ता लिन […]

बडा दशैँको सातौँ दिन शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैः दशैँ चहलपहल शुरु

७ कात्तिक काठमाडौँ – आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, […]

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

६ कात्तिक पर्सा -भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा सीमाक्षेत्रमा तनाव सिर्जना भएको हो । कोरोना सङ्क्रमणका कारण गत चैत ११ गतेदेखि बिनाअनुमति सर्वसाधारलाई नेपाल भित्रन रोक लगाइएकामा भारतीय […]

डोल्पो टुल्कु च्यारिटिएबल फाउन्डेसनद्वारा ३१ परिवारलाई सहयोग

५ कात्तिक काठमाडौँ – डोल्पो टुल्कु च्यारिटिएबल फाउन्डेसनले ३१ घर परिवारलाई खाद्य सामाग्री सहयोग गरेको छ । फाउन्डेसनको प्राचीन अनुवाद एकमातृ गुरुसंघ नेपालको समन्वयमा सस्थासंग अबद्ध रहेका ३१ जना घरपरिवारका लामाहरुका लागि राहत वितरण  गरेको हो ।

हाम्रो राष्ट्रिय तामाङ फाउन्डेसनद्वारा खाद्यान्न र न्यानो कपडा सहयोग

६ कात्तिक काठमाडौँ – कोरोना माहामारीको समयमा कोही भोको बस्नु नपरोस् भन्दै हाम्रो राष्ट्रिय  तामाङ फाउन्डेसनले विभिन्न व्यक्तित्वहरुलाई सहयोग गरेको छ । फाउन्डेसले कोभिड १९का कारण काम बिहिन भएर बसेका मानिसहरुलाई खाद्यान्न सहयोग गरेको हो । भोका नङ्गा, गरिबी जनताहरुलाई घाउमा मलमपटि लगाउनु हाम्रो कर्तव्य ठानेका छौँ,ह्यङला अथात हाम्रो रास्ट्रय  तामाङ फाउन्डेसनको अध्यक्ष एबम रास्ट्रय […]

सुनको भाउ बढ्यो

५ कात्तिक  काठमाडौँ – सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रूपैंयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २३० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योगी नरहरिनाथ गुरुकुल खोल्न बिश्व हिन्दु युवा संघले नेतृत्व गर्ने

६ कात्तिक काठमाडौँ – बिश्व हिन्दु युवा संघले दाङमा योगी नरहरिनाथ गुरु कुल खोल्नलाइ आफुले नेतृत्व गर्ने जनाएको छ ।   दाङमा भएको एक कार्यक्रममा बोल्दै संघका अध्यक्ष ऋषिकेश जंग शाहले यस्तो बताएका हुन। उनले भने दाङ लाइ सन्सार भर धार्मिक ग्रामको रुपमा बिश्व बिख्यात बनाइने छ,त्यो ग्रामको राजधानी श्रीगाउ हुनेछ।   अर्को दाङको रिहारमा […]

ज्यान जोखिममा परेको भन्दै श्रीमति विरुद्ध श्रीमानले हाले प्रहरीमा उजुरी

५ कात्तिक काठमाडौं  – गोकर्णेश्वर नगरपालिका(५ का ओङ्छु शेर्पाले आफ्नै श्रीमतीबाट ज्यान जोखिममा भएको भन्दै शान्ति सुरक्षाको लागि महानगरीय प्रहरी वृत बौद्धमा उजुरी हालेका छन् । श्रीमतीले विभिन्‍न मान्छे ल्याएर घर  तोडफोडसमेत गरेकाले शेर्पाले उजुरी दिएको प्रहरी वृत बौद्धले जनाएको छ । पहिलैदेखि श्रीमान,श्रीमतीबीच आन्तरिक विवाद रहेको र श्रीमतीले समेत श्रीमानविरुद्ध पटक–पटक मुद्दा दायर गरेका […]