Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

भारतीय सञ्चार माध्यम विरुद्ध खनिए नेपाली, सामाजिक सञ्जालमा बहिस्कार अभियान अभियान सुरु

काठमाडौँ-लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटेर जारि गरिएको नेपालको नयाँ नक्सा भारतलाई अस्वीकार्य हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । सोही विषयलार्य भारतका भारतीय सञ्चार माध्यमहरुले विषय बनाउदै प्रचार प्रसारण भएको समाचारले बुधबार सामाजिक सञ्जाल तातेको छ । नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया एबिपि न्युजले “खाते […]

भारतसँग सिमा जोडिएका २ स्थानमा सशस्त्र प्रहरी चौकि स्थापना हुँदै

बैतडी-बैतडीमा भारतसँग सीमा जोडिएका २ स्थानमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना हुने भएको छ । भारतसँग सीमा जोडिएको जिल्लाको ६१ किलोमिटर क्षेत्रमध्ये दशरथचन्द नगरपालिकास्थित झुलाघाट र तल्लोस्वराड क्षेत्रको पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भएको हो । सीमा जोडिएका ठाउँमा बीओपी स्थापनाको लागि उपयुक्त जग्गा खोजी भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो […]

रोल्पा अस्पतालको अलग कक्ष (आइसोलेसन)मा मृत्यु भएका युवकमा कोरोनाको संका

रोल्पा-रोल्पा अस्पतालको अलग कक्ष (आइसोलेसन)मा मृत्यु भएका कोरोनाको आशंका गरिएका युवक आइतबार मात्रै काठमाडौंबाट फर्किएको रोल्पा नगरपालिकाले जनाएको छ । रोल्पा नगरपालिकाले दिएको जानकारीअनुसार २२ वर्षीय ती युवक आइतबार राति मात्र काठमाडौंबाट गाउँ आएका थए । ती युवक रोल्पा नगरपालिकाकै वडा नम्बर १ का हुन् । उनी लामो समयपछि काठमाडौंबाट आइतबार गाउँ फर्किएका थिए, अचानक […]

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि, यो सहित संक्रमितको संख्या ३ सय ५७ पुग्यो

काठमाडौँ/बाँके- बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित एक जना महिला र ४६ जाना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अघि सोमबार बिहान रौतहटमा ८ जना र बारामा १ जनामा संक्रमण […]

पूर्वराजाको सवारी पास किन रद्ध गरियो र फेरी किन दिइयो ?

काठमाडाैँ-पूर्व राजा ज्ञानेन्द्र शाहलाई झापाबाट काठमाण्डू फर्कनका लागि दिइएको सवारी पास रद्ध गरिएको दुई घण्टाभित्रै उपलब्ध गराइएको अधिकारीहरूले दाबी गरेका छन् । लकडाउनका बेला काठमाण्डू प्रवेश गर्ने सवारी साधनहरूमा कडाइ गरिएका कारण पूर्वराजाका लागि जारी गरिएको पास फिर्ता लिइएको थियो ।पूर्वराजाको सवारी पास रद्ध गरिएको सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा केहीले विरोध गरेका थिए । लकडाउनकै […]

नेकपा नेता भिम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौँ- नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका एक जना जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको हो । स्रोतका अनुसार ती सुरक्षाकर्मी एक महिना पहिले बिदामा गएका थिए । श्रीमती बिरामी भएपछि बिदामा गएका उनी १ महिनापछि फेरि काममा […]

लिपुलेक र कालापानीबारे भारतलाई अर्को विरोधपत्र, भारत भन्छ सडक भारतकै भुमीमा बनेको छ

लिपुलेक र कालापानीनाकामा भारतको एकलौटी अतिक्रमणबारे नेपालले औपचारिक रुपमा विरोधमात्र पठाएको छ । भारतले नेपालको जमिन कालापानी हुँदै लिपुलेक भएर चीन जोड्ने सडक उद्घाटन गरेपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार विरोधपत्र बुझाउनु भएको हो । मन्त्री ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालय बोलाएर सडक निर्माणबारे स्पष्टीकरण लिएको र नेपाली भूभागमा सडक निर्माण गरेकोमा आपत्तिसहितको पत्र बुझाएको […]

एनआरएनए कोरियाले नेपाललाई कोरोना परिक्षण सामग्री पठाउन सहयोग संकलन गर्दै

सौल दक्षिण कोरीया-नेपालमा कोरोना भाइरसको परिक्षण गर्ने अवश्यक कोरोना परिक्षण सामग्री टेस्ट किटस नभएको भन्ने समाचार आए पछि गैर आवासीय नेपाली संघ (एनआरएन) कोरियाले कोरियाबाट टेस्ट किट नेपाल पठाउन सहयेग संकलन गर्न अभियान थालेको छ । कोरियामा रहेका नेपालीहरुमार्फत एक व्यक्ति एक किटस भन्ने नारा सहित अभिया थालिएको हो । “हामी अहिले धेरै थोरै कमाउने […]

काठ्माडौँमा थप अर्काे एक व्यक्तिमा भेटियो कोरोना भाइरस, यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तिन पुग्यो

काठमाडौं-नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले गरेको नमुना परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले पनि आफ्नो वेबसाइटमा कोरोना संक्रमित व्यक्तिको संख्या तीन पुगेको उल्लेख गरेको छ । टेकुस्थित जनस्वास्थ्य […]

गौशालाको १५ कट्ठा अतिक्रमित जग्गा सरकारलालाई फिर्ता

महोत्तरी-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कोहीपनि सुकुम्बारी, भूमिहिन अन्यायमा नपर्ने बताउनुभएको छ । महोत्तरी जिल्ला गौशाला नगरपालिका स्थित निगोन गाई गौशालाको नाममा रहेको सरकारी जग्गा फिर्ता गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । सरकारले कुनैपनि सुकुम्बासीलाई बिस्थापित नगर्ने भन्दै सबैको व्यवस्थापन सरकारले गर्ने बताउनुभयो । ’हामी भूमिहिन, सुकुम्बासीको समस्या समाधान गर्न हामी […]