समाचार
सरकारलाई संसदीय समितिको निर्देशन : ट्याक्सी चलाउने व्यवस्था गरियोस
काठमाडौँ—प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम […]
कञ्चनपुर क्षेत्रका नदीहरुमा खतरा, बाढीको सम्भावना, मनसुनी वायु सक्रिय
काठमाडौँ-हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ । बाढी पूर्वानुमान महाशाखाकाले कञ्चनपुरको सुन्दरपुर केन्द्रमा पछिल्लो ३ घण्टामा भारी मात्रामा बर्षा भएको र अझै थप बर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस क्षत्रमा पर्ने चौधर नदी लगायत कञ्चनपुर भई बग्ने साना तथा ठुला नदीहरुमा खतारा आसपासको बाढी आउन सक्ने सम्भावना रहेको जनाएको छ । विान […]
अब हामी सँग कुनै बिकल्प छैन, भोकै अर्काको देशमा मर्न बाट बचाउन हाम्रो गुहार
हामी दुबाइ को “ट्रान्सगार्ड ग्रुप एल एल सी“ भन्ने सप्लाइ कम्पनी मा छौ । यो कम्पनी मा काम गर्ने नेपाली मात्र एउटा क्याम्प मा करिब २ हाजर भन्दा बढी छन् । यहाँका सबै क्यम्प मा गरेर झन्डै १० हजार भन्दा बढी नेपाली मात्र छन् । ती मध्ये धेरैजसो गत चार महिन देखी काम विहिन छन् […]
प्रधानमन्त्री र गृहमन्त्रीबीच दूरी बढ्यो, प्रहरी प्रमुख नियुक्ति अन्यौलमा
नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी) चयन गर्न दुई दिन मात्रै बाँकी छ । तर यहिबेला सरकारकै नेतृत्वको मागसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ ।जसकाकारण सरकार र प्रधानमन्त्री मन्त्रीहरु नै रहने–नरहने भन्ने तहको खिचातानी भइरहेका बेला प्रहरी प्रमुख चयन गर्ने विषयले प्राथमिकता नपाउने वा पछि धकेलिने पो हो कि […]
दोस्रो चरणमा नलगाड हाइड्रोको मुआब्जा वितरण शुरु, प्रभावित क्षेत्रमा भौतिक संरचना निर्माण नगर्न आग्रह
जाजरकोट-४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजना प्रभावितलाई दोस्रो चरणमा मुआब्जा वितरण थालिएको छ । मुआब्जाबापत आयोजना प्रभावितलाई कुल दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७ सय ९८ रुपैयाँ उपलब्ध गराइँदैछ । आयोजना निर्माणका लागि सरकारले ४ सय ६५ घर तथा तीन हजार ९ सय ३३ कित्ता अर्थात चार हजार ६ सय […]
पहिलो चरणमा आफ्नै खर्चमा बस्न चाहनेका लागि तोकियो ४५ क्वारेन्टाइन होटल (सूचीसहित)
काठमाडौं-विदेशबाट नेपाल ल्याएका नेपालीहरूले आफ्नै खर्चमा बस्न चाहनेहरूका लागि सरकारले होटलको सूची प्रकाशन गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा उपत्यकाको ४३ वटा होटलको सूची सार्वजनिक गरेका हो । जसमा ४ तारेदेखि पर्यटकीय स्तरका होटल रहेका छन् । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणका अनुसार काठमाडौं जिल्ला प्रशासनले सूची जारी गरेको हो […]
नेपालमै कोरोनाविरुद्धको खोप बनाएको डाक्टर दासको दाबी, विश्व स्वास्थ्य सङ्गठनका अधिकारीसँग असार २ गते बैठक बस्ने
काठमाडौँ-कोभिड १९ विरुद्धको खोप अध्ययनमा यतिबेला विश्वका वैज्ञानिक जुटेका छन् । विश्वभर करिब ८० समूहले कोरोना विरुद्धको खोप अध्ययनमा लागि परेको विश्व स्वास्थ्य संगठनले जानाएको छ । तर पनि सफलता मिलेको छैन, वैज्ञानिकहरुले भनेका छन कि हामी सफलताको नजिक छौँ । यहि माझमा जडीबुटीको खानी रहेको नेपालबाट पनि महामारीविरुद्धको खोप अध्ययनमा डा. ललितकुमार लाल दास […]
विदेशबाट ल्याइने नेपालीहरुको यसरी हुँदैछ व्यवस्थापन हवाई भाडा व्यक्ति स्वयंले बेहोर्ने
काडमाडौँ-कोरोनाभाइरस (कोडिभ–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको जेठ १६ गते बसेको बैठकले भारतलगायत तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन कार्य योजना बनाएको छ । जसअन्र्तगत जेठ २६ गतेबाट कामदार ल्याउने तयारी सरकारले गरेको छ । लकडाउनका कारण लामो समयदेखि विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, पहिले नै टिकट काटेर पनि फर्कन नपाएका नागरिकहरुलाई ल्याउनका […]
संसदमा जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीति हुनसक्दैन भनेपछि…..
काठमाडौँ-शनिबार राति रुकुम पश्चिममा दलित युवाले कथित उपल्लो जातिकी युवतीसँग बिहे गर्न जाँदा स्थानीयको आक्रमणमा परी तीन युवाले ज्यान गुमाएको घटना मंगलबार प्रतिनिधिसभामा प्रवेश र्गयो । विपक्षी सांसदहरुले घटनालाई ढाकछोप गरी दोषी लुकाउन सत्ताधारी दल र त्यसका नेताहरुले षड्यन्त्र गरेको आरोप लगाए । बैठकमा रुकुमबाट निर्वाचित सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीति हुनसक्दैन भनेपछि प्रतिपक्षी […]
नयाँ नेपालको नक्सा छपाई सुरु केहि दिनमा सरकारी कार्यालयमा नयाँ नेपालको नक्सा हुने
काठमाडौँ-नापी विभागले ३ हजार थान नेपालको नयाँ नक्सा प्रकाशन गर्ने भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर बुधबार सार्वजनिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा मुलुकभरका सरकारी कार्यालयलाई निस्शुल्क उपलब्ध गराइने विभागले जनाएको छ । बिहीबार विभागका प्राविधिक र भाषा सम्पादन टोली बसी प्रशासनिक नापनक्साको स्वरुपलाई अन्तिम रुप दिएर प्रेसमा पठाएका जनाइएको छ । सरकारले […]



