Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026

समाचार

१५ महिनापछि म प्रधानमन्त्री हुने हो, ओली जीले आफूलाई सत्ता हस्तान्तरण गर्नेमा ढुक्क छु : प्रचण्ड

बाग्मती । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीबीचको एकता पश्चात बनेको नयाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको १५ महिनापछि आफू प्रधानमन्त्री बन्ने बताउनु भएको छ । उहाँले पार्टी एकताका क्रममा भएको सम्झौता समयानुसार अब प्रधानमन्त्री आफु बन्ने बताउनुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदाखेरि नै आलोपालो […]

ग्राण्ड एकेडेमी र महाकालेश्वरीबीच सहयोग सम्झौता

सवाल सम्वाददाता ललितपुर । गाण्ड एकेडेमी र महाकलेश्वरीबीच सहयोग सम्झौता भएको छ । सातदोबाटो, ललितपुरमा रहेको ग्राण्ड एकेडेमी र महाकालेश्वरी आधारभूत विद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालको समेत सहभागिता थियो । ८० प्रतिशत भन्दा बढि विद्यार्थीहरुले विद्यालयमा पढाई बिचमै छाड्ने गरेको जानकारी पाएपछि त्यो विद्यालयलाई अँगालेर पहिलो चरणमा शैक्षिक […]

आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस : खानेपानी मन्त्रीद्वारा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात

सवाल सम्वाददाता बाग्मती- खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरु महिनावारी भएकोबेलो प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ । खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा नपरोस भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गर्नुभएको हो । दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं […]

महिलालाई गरिने विभेद घरबाटै अन्त्य गर्नुपर्छ : मन्त्री मगर

सवाल सम्वाददाता बाग्मती- यसैबीच खानेपानी मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताउनुभएको छ । छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुमाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान […]

नेपालको पहिलो महिला रेस्लर युनिका दुबईमा सम्मानित

बाग्मती । नेपाली महिला रेस्लर भगवती खड्का (युनिका) सम्मानित भएकी छिन् । दुर्बइ भ्रमणमा रहेकी युनिकालाई नेपाल खेलाडी तथा प्रशिक्षक संघ युएई ९एनपिआई०ले दुवईमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो । युनिका नेपालकी पहिलो महिला रेस्लर हुन् । कार्यक्रममा एनपीआइएका अध्यक्ष हिरालाल श्रेष्ठ, उपाध्यक्ष लोकबहदुर श्रेष्ठ एनआरएनए युएईका महासचिव कृष्ण पौडेल, एनआरएनए आइसिसी सदस्य […]

बम विस्फोट गराएको आशंकामा विप्लव समूहका २ जना पक्राउ

सल्यान । बम विस्फोटन गराएको आशंकामा विप्लव समुहका कार्यकर्ता पक्राउ परेका छन् । आइतबार राति शारदा नगरपालिका–१५ ठानुमारेमा सिलिण्डर विस्फोट गराएको आशंकामा सल्यानबाट विप्लव समूहका २ जना कार्यकर्ता पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा ४० वर्षीय गिरदल बोहरा र २१ वर्षीय सेजन चन्द रहेका छन् । विप्लव समूहले आइतबार ठानुमारेमा मशाल जुलुस निकालेको थियो । सोही […]

उत्तर र दक्षिण कोरियाको एकीकरणका अन्तरराष्ट्रिय अभियन्ता डा. ह्युन जिन मुनको पचासौं जन्मोत्सव विशेष कार्यक्रम नेपालमा पनि मनाइयो ।

सावल सम्वाददाता काठमाडौँ बाग्मती- उत्तर र दक्षिण कोरियाको एकीकरणका अन्तरराष्ट्रिय अभियन्ता डा. ह्युन जिन मुनको पचासौं जन्मोत्सव नेपालमा पनि विशेष कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा नैतिक र नव प्रवर्तन केन्द्रित नेतृत्वको आवश्यकता विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो । उक्त गोष्ठीमा विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले शान्तिपूर्ण आदर्श संसार स्थापनार्थ गरिएका डा. ह्युन जिन […]

अध्ययनका लागि विदेश जानु हुदैन : प्रधानमन्त्री केपी शर्मा ओली

सवाल सम्वाददाता  बाग्मती- कान्तिपुर हिसान एडु फेयरको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जाने कुरा नसुहाउदो भएको बताउनुभएको छ ।   “देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो–“कुनै विशिष्ट प्रकारको […]

दुई झाँक्रीको हत्या गर्ने ११ जनालाई जन्मकैदको घोषणा

बाग्मती –  गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई जेल सजाय सुनाएको छ। जसमध्ये ११ जनालाई जन्मकैद, ११ जनालाई साढे ५ वर्ष, ३ बालकलाई ३ वर्ष ८ महिना र एक जनालाई साढे ३ वर्ष कैद सजाय हुन भएको हो। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय […]

बैतडीमा भिषण आगलागी, तीन जनाको मृत्यु

महाकाली –  बैतडीमा गएराती भिषण आगलागी भएको छ । आगलागीमा हुँदा एकैघरका तीनजनाको जलेर  मृत्यु भएको छ।  मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका  ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका छन् । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई […]