Author: Sawal Media
धर्म प्रचारमा सरकारकै सहभागिता, नेपालमा नयाँ भगवानको घोषना हुदै
काठमाडौँ-बुद्धको देश नेपालबाट नयाँ भगवान घोषणाको तयारी भइरहेको छ । युनिफिकेसन चर्चकी संस्थापक तथा डा. सन म्योङ मुन (फादर मुन) की श्रीमती हाक जा हानलाई नेपालबाट उनिहरुको भाषामा ‘जेससकी एक मात्र छोरी’ का रुपमा घोषणा गर्न लागिएको हो । स्रोतका अनुसार उहाँ मंसिर ११ गते नेपाल आइपुनुहुने छ । उनकै संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ) […]
अझै टुंगिएन कांग्रेस विधान
काठमाडौं पदाधिकारी संख्याबारे विवाद लम्बिँदा कांग्रेस विधान थप अन्योलमा धकेलिएको छ । दुई सातादेखि विधान संशोधन समितिको बैठक नै बस्न सकेको छैन । कात्तिक २० गते केन्द्रीय कार्यसमिति बैठकले समझदारी जुटाउन समितिलाई जिम्मेवारी दिएको थियो । संस्थापन इतर पक्षले फेरि पनि महासमिति सार्ने योजनाअनुसार बैठक धकेलिएको आरोप लगाएको छ । यसअघि विधान संशोधनको काम नसकिएको कारण […]
बौदीकाली गाउँपालिकामा बसाइँ आउनेलाई ३० हजार भत्ता
काठमाडौं । बसाइँसराइले गाउँ रित्तिन थालेपछि जिल्लाको विकट गाउँपालिका बौदीकालीले नयाँ जुक्ति निकाल्यो– अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई २५ र पातलो बस्तीमा बस्न चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पूर्वी नवलपरासीका आठमध्ये सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो । सुविधा र कामको खोजीमा अन्यत्र बसाइँ जाने बढेपछि […]
स्थानिय तहमा रोजगार सेवा केन्द्र खोलिदै
काठमाडौं – सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा रोजगार सेवा केन्द्र खुल्ने निर्णय गरेको छ । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा यो सेवा केन्द्र स्थानीय तहको मताहतमा रहनेछ । श्रम मन्त्रालयको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो । बैठकले ७ सय ५३ वटै तहमा अधिकृतस्तरको कर्मचारीको दरबन्दी सिर्जना गरेको छ […]
चाबहिल गोपिकृष्ण पुल मुनी धोवीखोलामा एक युवक मृत भेटिए : (भिडियो हेर्नुस)
चाबहील गोपिकृण पुल मुनी एक युवकको सब फेला परेको छ । मृतकको सनाखत हुन सकेको छैन् । सोमबार गौशाल प्रहरीले सव धोवीखोला बाट निकाले छ । थप विवरण आउन बाँकी छ ।
पुत्र वियोगमा भाव विह्वोल भए प्रचण्ड, रोकिएनन् सितादाहालका आँसु : प्रकाश स्मृति दिवस
काठ्माडौँ- तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय सदस्य प्रकाश दाहालको प्रथम स्मृति दिवसमा बोल्ने अधिकांश नेताले उनको योगदानको सम्झना गरे । नेकपा अध्यक्ष प्रचण्ड र सीता पुत्र प्रकाशको पहिलो स्मृतिसभामा सयौंको संख्यामा उपस्थित नेता तथा सर्वसाधारणले फूलमाला अर्पण गरे । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा […]
भारतको खुल्ला सिमाना रहेसम्म प्रत्येक्ष रास्ट्रपति असम्भव -सिधा सवाल/SIDHA SAWAL EP 2
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन कसरी सम्पन्न हुदैछ ? सवाल मिडियाको प्रस्तुति सिधा – सवाल
१६६ औं शिक्षा दिवस मनाइयो
काठमाडौं तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो । वि.स. १९१० असोज २७ गते जंगबहादुर राणाले दरवार हाइस्कूल स्थापना गरी औपचारिक रुपमा विद्यालय शिक्षाको शुरुवात गरेका […]
विपिन र नम्रताको निःसन्तान हुँदाको पीडा
काठमाडौँ-निर्देशक दिनेश राउत गहकिलो बिषयमा चलचित्र निर्देशन गर्न सिपालु छन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘प्रसाद’ पनि यस्तै एक गम्भिर बिषयमा तयार भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिक नम्रता श्रेष्ठ र नायक विपिन कार्की श्रीमान्(श्रीमतिको भूमिकामा छन् । तर, उनीहरुको सन्तान नहुँदा भोग्नु परेको पीडालाई चलचित्रले देखाउन खोजेको […]
कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २० गते मंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेसको महासमिति बैठक, नेविसंघको महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। बैठकमा विधान मस्यौदा समितिले तयार पारेको पार्टीको विधान मस्यौदामा पनि छलफल हुन सक्ने कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए। ुमस्यौदा समितिले विधानलाई मंगलबारसम्म सक्ने […]



