Author: Sawal Media
सरकारले क्रिश्चियन धर्मलाई बढावा दिएको विश्व हिन्दू महासंघको आरोप
क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले मंसिरमा १४ गतेदेखि १७ गतेसम्म काठमाडौंमा गर्न लागिएको ‘एसिया प्यासेफिक समिट–२०१८’ लाई सहयोग गरेर सरकारले देशमा धर्मान्तरका लागि सहयोग गरेको आरोप लगाइएको छ। समिटको विरोधमा विश्व हिन्दू महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समिट विफल बनाउन अपिल गरेको छ। महासंघले विरोध स्वरुप विभिन्न कार्यक्रम गर्ने जनाएको छ। विश्व हिन्दू महासंघ अन्तराष्ट्रियका […]
इन्टर कलेज प्लसटु फुटसल प्रतियोगीता हुने
काठमाडौं- राजधानीमा विगत १० वर्ष देखि निरन्तररुपमा शिक्षा मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगीता फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर राख्दै अन्तर कलेज प्लसटु फुटसल प्रतियोगीता आयोजना गर्ने भएको छ । प्रतियोगीतामा सहभागीताको लागि कक्षा ११ वा १२ मा […]
जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ
नेपाल लोकतन्त्रिक खेलकुद संघ रामेछापले जिल्ला स्तयि पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । निरन्तर रुपमा खेलको क्षेत्रमा काम गर्र्दै आएको उक्त संस्थाले अहिले सम्मकै उच्च पुरस्कार राशी सहित सो खेलको आयोजना गर्न लागेको हो । रामेछापको मन्थलीमा विर गणेशमानसिंह स्मृति जिल्ला स्तरिय खूल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन लागिएको हो। मंसिर २५ गते देखि २९ […]
विवाद हुदा हुदै एशिया प्यासफिक समिट २०१८ को तयारी अन्तिम
युनिफिकेशन चर्च प्रमुख दक्षिण कोरियाली नागरिक मदर मुनले आयोजना गर्ने भनिएको विवादास्पद कार्यक्रम एशिया प्यासफिक समिट २०१८ हुने प्राय निश्चित भएको छ । धर्म प्रचारका लागि एसिया प्यासिफिकको नाम दिएर झुक्याउन खोजेको भन्दै विवादमा परेको उक्त कार्यक्रम मंसिर १४ देखि १७ गतेसम्म काठमाण्डौको ह्यात रिजेन्सी होटलमा हुन लागेको हो । कार्यक्रममा भाग लिन आउने विदेशी […]
धर्म प्रचारमा सरकारको लगनी किन ? भन्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)
काठमाडौँ-धर्म प्रचार गर्ने प्रपोगाण्डा भएको भन्ने विरोधपुर्ण एसिया प्यासिफक समिटलाई सरकारले २ करोड रकम बिनियोजन गरेकोमा नागरिक मन्चले विरोध गरेको छ । माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारले धर्म प्रचारक संस्थाका रुपमा विवादीत संस्था युनिभर्सल पीस फेडेरेसनको मुख्य आयोजनामा हुन लागेको कार्यक्रमका लागि बजेट दिनु आपतिजनक भएको मञ्चले जनाएको छ । जनताको करबाट संकलित राज्यकोषको दुरुपयोग […]
टी टेन लिगमा सन्दिपको उत्कृष्ट प्रदर्शन, २ ओभर १७ रन ३ विकेट
युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिगमा नेपाली युवा बलर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । लिग अन्तर्गत सन्दीप लामिछाने रहेको टिम केरला किङसले पख्तुनसँग प्रतिस्पर्धा गरिरहेको छ । केरलाबाट पहिलो खेलमै मैदान उत्रन पाएका सन्दीपले महत्वपूर्ण ३ विकेट लिएका छन् । लेग स्पिनर सन्दीपले एकै ओभरमा दुईसहित […]
नेपाल आइडलमा धुर्मुस र सुन्तलीको राष्ट्रियता जगमगाउने विशेष श्रृंखला
सिङगिङ रियालिटी शो नेपाल आइडल को बिहीबार अर्थात मंसिर १३ गतेको श्रृंखालामा हास्य कलाकार धुर्मुस र सुन्तलीको विषेश शो हुने भएको छ । सेलिब्रिटी गेष्टको रुपमा धुर्मुस र सुन्तली शोमा आउने भएका हुन् । नेपाल आइडलको जारी दोस्रो सिजनमा अब बाँकी ६ जना प्रतिस्पर्धी सुमित पाठक, पवन गिरी, अस्मिता अधिकारी, विक्रम बराल, अमित बराल र […]
कर्मचारी सरुवामा अनियमितता भएको कांग्रेस निकट कर्मचारी युनियनको भनाई, सत्ताधारी दललाई प्रथमिक्तामा राखेको आरोप
नेपाल निजामती कर्मचारी युनियनले शिक्षा मन्त्रालयले हालै गरेको कर्मचारी सरुवामा आस्थाका आधारमा विभेद भएको आरोप लगाएको छ । सत्ता धारी दल निकट कर्मचारीलाई ध्यान दिएर आफूहरु माथि विभेद भएको भन्दै काँग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल सहितको टोलीले शिक्षा सचिव खगराज बराललाई भेटी गुनासो गरेका छन् । भेटमा सचिव बरालले आफू सबै कर्मचारीको हितका […]
कांग्रेसभित्र ध्रुवीकरण बढ्दै, विधान आफूअनुकूल बनाउन दुवै पक्ष कसरतमा
पार्टी विधानका प्रस्तावित नयाँ प्रावधानलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण सुरु भएको छ । संस्थापन पक्ष र संस्थापन इतरपक्ष १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्नो अनुकूलको विधान बनाउने रणनीतिका साथ प्रस्तुत हुन थालेपछि ध्रुवीकरण सुरु भएको हो । पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई मनोनयन अधिकार कति प्रतिशत दिनेजस्ता विधानका […]
विवादित एसिया प्यासिफिकको लागि सवारी जोर विजोर चलाईने
उपत्यकामा यही मङ्सिर १३ देखि १६ गतेसम्म ४ दिनका लागि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । धर्म प्रचारका लागि एसिया प्यासिफिकको नाम दिएर झुक्याउन खोजेको भन्दै विवादमा परेको एसिया प्यासिफिक समिट २०१८ का लागि चार दिन सम्म काठमाडौँ उपत्यकाका सवारी साधानमा जोर विजोर प्रणाली लागु हने भएको छ । सम्मेलनलाई लक्षित […]



