Author: Sawal Media
‘हेड टु हेड च्यालेन्ज’ मा टप २० मा पुगिन् श्रृंखला
काठमाडौँ-चीनमा जारी विश्व सुन्दरी ९मिस वर्ल्ड० प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी […]
एसिया प्यासेफिक समिटको विरोध गर्ने १४ प्रकाउ
क्रिश्चियन धर्मको प्रचार गर्ने उद्देश्यले मंसिरमा १४ गतेदेखि १७ गतेसम्मको लागि सञ्चालन गरिरहेको ‘एसिया प्यासेफिक समिट–२०१८’को विरोध गरेको आरोपमा पुर्व मन्त्री विराट विष्ट सहित १४ जना पक्राउमा परेका छन् । पक्राउ पर्नेमा राप्रपा नेपालका केन्द्रिय सदस्य एवम् अभियान्ता माधव भण्डारी समेत रहेका छन् । समिटको नाम दिएर भईरहेको धर्म प्रचारको विरोध गर्र्ने पक्राउ गरी गौशला […]
सरकारले तोड्यो कुटनीतिक परम्परा
आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे। यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ। यसलाई गम्भीर गल्ती भन्दै राज्य सञ्चालन र कुटनीतिमा सरकार कमजोर देखिएको परराष्ट्र मामिला जानकारहरूले बताएका छन्। जोरबिजोर प्रणाली लागू भएपछि यात्रामा दुःख भोगेका सर्वसाधारणले पनि सरकारको […]
हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन आएपछि‘
जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो । डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ? उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो । सोमबार दिउँसो ठुलोपातल गाउँमा एउटी महिलाको हत्या गर्ने […]
प्यासिफिक समिटमा प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय जोडीलाई चर्चकी प्रमुखले आशीर्वाद दिने
एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चाकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कान्तिपुरलाई प्राप्त सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकको दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ […]
बार्सिलोना समूह विजेता बन्दै अर्को चरणमा
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिगमा समूह बी को विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ। बिहीबार बिहान भएका खेलामा स्पेपिनस क्लब बार्सिलोनाले नेदरल्याण्ड्सको क्लब पीएसभी आइनहोभेनलाइ २–१ गोलले पराजित गर्दै बार्सिलोना समूह बीको विजेता बनेको हो। पहिलो हाफमा बार्सिलोनाले बढी पोसेसन कायम गरेको भए पनि दोस्रो हाफमा बार्सिलोना सम्हालिएर फर्किएको थियो। खेलको ६१ औं मिनेटमा बार्सिलोनाका […]
प्रदेश ३ सरकारको २८ करोडको किनिँदै
प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७४/७५ मा मात्रै ७ करोड ५२ लाख ९ हजार ६ सय १३ रुपैयाँको सवारी साधन खरिद गरेको छ । त्यसका लागि ८ करोड २३ लाख ८१ हजार बजेट छुट्याइएको थियो। कुल बजेटको ७ दशमलव ३६ प्रतिशत रकम सवारी साधन खरिदमा नै खर्च गरिएको छ। संघीय सरकारले प्रदेश ३ का लागि […]
नगरपालिकामा दमकल छैन, मेयरलाई ७० लाखको गाडी
आगोले जलेर शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति परिवारका चारैजनाको मृत्यु भयो । घटनापछि स्थानीयबासी नगरपालिकाप्रति आक्रोशित देखिए । उनीहरुले ‘मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने’ भन्दै सार्वजनिक आलोचना गरे । मेयर चन्द्रकुमार शेर्मा यही वर्ष किनेको ७० लाखको ईसुजु डिम्याक्समा हुइँकिन्छन् । उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् । लालझोडाका मुक्तिनाथ दाहालले […]
मुख्यमन्त्री शेरधनराई माथि यौन दुर्व्यवहार गरेको आरोप
देश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। संसारभर यौन हिंसाविरुद्ध मिटु अभियान चलिरहेका बेला युवा संघकी पूर्व केन्द्रीय सदस्य एवं प्रधानमन्त्री सचिवालयमा रहेर काम गरिसकेकी नेतृ बालिका खड्काले राईमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी हुन्। मुख्यमन्त्री राईले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा सञ्चारमन्त्री हुनुभन्दा पहिले आफूमाथि यौन दुर्व्यवहार गरेको उनको […]
पाँच महिनादेखि १७ सय कर्मचारी जम्मेवारीविहीन
देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब एक हजार ७०० कर्मचारी पाँच महिनादेखि जिम्मेवारीविहीन फाजिल छन्। अध्ययन र योजनाविना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका छैनन्। विशेषज्ञ डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी जिम्मेवारीविहीन हुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावित भइरहेको छ। वीर अस्पतालमा पनि ४२ कर्मचारी दरबन्दीविनै काम गरिरहेका छन्। जसमा २० अनमी र २२ […]



