Author: Sawal Media
नेकपा एकीकरण जिल्ला नेतृत्व छान्ने मापदण्डमै विवाद
काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ६ महिनापछि प्रदेश कमिटीको एकीकरण टुंगो लगाए पनि नेतृत्व चयनको भागबन्डा विवादले तीन दर्जनभन्दा बढी जिल्लाको एकीकरण अड्किएको छ । प्रदेश तहमा बनेका एकीकरण कार्यदलहरूले जिल्ला एकीकरणसम्बन्धी प्रतिवेदन बुझाएको तीन महिना पुगे पनि केन्द्रीय सचिवालयमा नेतृत्व चयनको मापदण्डमा सहमति नहुँदा जिल्ला एकीकरण अड्किएको हो । तलै सर्वसम्मत भइसकेका थुप्रै जिल्लाको एकीकरणलाई पनि केन्द्रीय […]
निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका
काठमाडौँ-बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू […]
पप्पुलाई कालोसूचीमा नराख्न उच्च अदालतको आदेश
उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न आदेश दिएको छ । अदालतले धरौटीबापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा निषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज इजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु […]
शिक्षक देखी मन्त्री सम्म थममाया
नरेश चौलागाईं माले देखी एमाले सम्मको सफल यात्रा गर्दा गर्दै अगाडी बढेकी थम माया थापा हाल महिला बालबालिका अपांग तथा ज्येष्ठ नागरिक मन्त्रालय हाकी रहेकी निडर महिला हुन् थम माया थापा मगर। विद्यायलमा शिक्षक देखी पन्चायत सम्मको राजनिति जीवनलाई नजिकबाट नियालेकी उनी म्याग्दीको दुर्गम गाउँ चिमखोलामा जन्मिएर २०४० सालबाट कम्युनिस्ट राजनिति सुरु गरेकी नेकपा एमालेकी […]
जिल्ला स्तरीय अपाङ्ग दिवस र अन्तरक्रिया कार्यक्रम सम्पन्न
अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्चितितता भन्ने मुल नाराको साथ अपाङ्ग भएका ब्यक्तिहरुको २७ औ अन्तराष्ट्रिय दिवस सम्पन्न भएको छ । सो अवसरमा बागलुङमा प्रभात फेरि सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा अपाङ्गहरुलाई अपाङ्गमैत्री वातावरण हुनु पर्ने, अपाङ्गता भएकाहरुलाई राज्ले जुन किसिमको सहयोग दिनु पर्ने हो सो अनुसार नर्भएको सहभागीहरुको गुनासो […]
निर्मलाको लागि न्याय माग्दै सिन्धुलीका युवा
मुकेश घिमिरे निर्मला बलात्कार तथा हत्या प्रकरणको झण्डै पाँच महिना वित्न लाग्दा पनि अपराधी नसमातिनुले यो घटनालाई झनै रहस्यमय बनाउदै लगेको छ । कञ्चनपुरका मात्र हैन काठमाडौं लगायत देशभरका जनताल यस घटनाको यथार्थ लुकाइएको आरोप प्रहरी प्रशासन र सरकार लाई लगाएका छन्। दिन दुई गुण रात चौ गुणको जस्तो यसले देश तथा विदेशमा चासो र […]
कुकुर पाल्दा स्वास्थ्यमा हुने ५ फाइदा
अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यो सँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ। १. खुशी बढाउँछ, निराश हटाउँछ कुकुरसँग १५ […]
अमेरिकाका पूर्वराष्ट्रपति बुसको निधन
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन भएको छ । अमेरिकाका पूर्वराष्ट्रपति रहेका उनका छोरा जर्ज डब्लु बुसले विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका छन्। उनको ९४ वर्षको उमेरमा निधन भएको हो । अमेरिकाका ४१औं राष्ट्रपतिको रुपमा बुसले सन् १९८९ देखि सन् १९९३ सम्म शासन गरेका थिए । तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको […]
बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन
निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय भईसक्दा पनि न्याय नपाएको भन्दै माइतीघरमा प्रर्दशन भईरहेका छ । निर्मलाको लागि न्याय माग्दै माइतीघरमा शनिबार प्रदर्शन भएको हो । प्रदर्शनकारीले बलात्कारीलाई फाँसीको माग गर्दै चर्को नारावाजी गरेका छन् । साथै गृहमन्त्रीको राजिनामासमेत माग गरेका छन् । प्रदर्शनमा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना तथा […]
धर्म प्रचारित कार्यक्रममा प्रधानमन्त्री ओलीको सम्वोधन
नाम एउटा र काम अकोृ रहेको भनेर विवाद बढ्दै गएको एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन ९यूपीएफ०ले नेपालका सबै राजनीतिक दलका नेताहरु, प्रदेश […]



