Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

एक डलर पुँजी भएको कम्पनीसँग दुईवटा वाइडबडी विमान

नेपाल वायुसेवा निगमका दुई वाइडबडी विमान एक डलरको कम्पनीसँग खरिद गरेको भेटिएको छ । निगमलाई दुई विमान बेचेको आयरल्याण्डको ‘हाइफ्लाइ एक्स’को पुँजी एक अमेरिकी डलरमात्रै छ । उक्त कम्पनी जहाज बिक्रीकै लागि मात्र खडा गरिएको हो । हाईफ्लाइ एक्स २०१७ फेब्रुअरी २१ ९२०७३ फागुन १०० मा आयरल्याण्डमा दर्ता भएको कम्पनी हो । एक डलर पुँजीको […]

आमाहरु फुटबल मैदानमा

मैदान तयार थियो । रेफ्री तयार थिए । रेफ्रीले मैदानको बीचमा बलसमेत राखिसकेका थिए । तर, खेलाडी थिएनन् । केहीबेरपछि कुर्ता — सुरुवाल र प्यान्टसँग जुत्तामोजा लगाएर एक हुल महिला मैदान पसे । त्यसपछि मात्र सबैलाई थाहा भयो, यो सामान्य फुटबल खेल होईन रहेछ । त्यसपछिको झन्डै एक घण्टा भातभान्सा र घरायसी धन्दामा व्यस्त हुने […]

घर नबनाए रकम फिर्ता गर्नुपर्ने

सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाउने भूकम्पपीडितले अनुदान लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर नबनाउनेलाई तीन महिनाभित्र निर्माण सुरु गर्न वा पैसा फिर्ता गर्न म्याद दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाएर बसेका वास्तविक पीडितप्रति उदार हुन र घरको अनुदान नरोक्ने निर्देशन दिएसँगै प्राधिकरणले घर नबनाउने […]

नेपालमा किन हुँदै छ एसिया प्यासिफिक समिट २०१८ कारण हेर्नुहोस, धर्म प्रचार कि समृद्धि ?

फेमिलि पिस फेडेरेशनले आयोजना गर्न लागेको एसिया–प्यासिफिक समिट २०१८ कि धर्म प्रचारको प्रपोगान्डा भन्ने विषय निकै चर्चामा छ । यो भिडियो डकुमेन्ट्री हेर्दा झनै स्पष्ट हुन सकिन्छ ।

खबरदार ! धर्म निरपेक्षको आडमा धार्मिक दलाली हुनुहुदैन, एसिया–प्यासिफिक समिट २०१८ कि धर्म प्रचारको प्रपोगान्डा ?

धर्म प्रचारको विषय पछिल्लो समय निक्कै विवादिदहुदै गईरहेको छ । २०७२ सालको संवैधानिककानुनले नेपाललाई धर्म निरपेक्ष राज्यको घोषणा गरे पनि नेपाललाई हिन्दु राज्यकै रुपमा विश्वमा परिचित गराउनु पर्छ भन्ने आवाज उठ्ने गरेका छन् । संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको भए पनि धर्मको प्रचार प्रसार तथा कुनै पनि प्रलोभनमा धर्म परिवर्तन गर्न गराउन भने कसैले […]

डडेलधुराको अमरगढी नगरपालिका ११ मा स्कुल बस दुर्घटना १६ को मृत्यु , २७ घाईते

काठमाडौँ डडेलधुराको अमरगढी नगरपालिका ११ रडुवामा पिसजोन बिद्या निकेतन स्कुलको से १ च २९३ नं को बस दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको घनास्थलमा नै मृत्यु भएको हो, भने ६ जना उपचारका क्रममा जिल्ला अस्पताल डडेलधुरामा मृत्यु भएको हो । डडेल्धुराबाट डोटी जाँदै गरेको बस, केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा […]

नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा रहेको वर्तमान सरकार नौ महिनामा पूर्णात असफल भएको आरोप नौ महिना, नौ विषयमै फेलु

काठमाडौँ- नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वमा रहेको वर्तमान सरकार नौ महिनामा पूर्णात असफल भएको आरोप लगाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कम्युनिस्ट सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पाँच महिनामा समीक्षा गर्दा बल्लतल्त उत्तारित भएको भए पनि नौ महिनामा ुफेलु नै भएको बताएका हुन् । पत्रकार […]

विद्यार्थीको सिकाइ उपलब्धि घट्दो क्रममा, सुधार कहिले ?

काठमाडौँ- विद्यालय तहको शिक्षाको गुणस्तर घट्दो क्रममा रहेको छ । केन्द्रिय बाल कल्याण समितिले सार्वजनिक गरेको नेपालमा बालबालिकाको स्थिती प्रतिवेदन २०७५ ले उक्त अवस्थाबाट पाठ सिकेर आउँदो वर्षहरुमा विद्यालय शिक्षाको गुणस्तर बढाउन निकै प्रयास गर्नुपर्ने सुझाव दिएको छ । शैक्षिक अवस्था सुधारका लागि के गर्ने भन्ने ठोस सुझाव नदिईए पनि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनलाई […]

च्यासलको विजय सुरुवात, पहिलो जित एनआरटीमाथि

काठमाडौँ- पल्सर सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युवा क्लबले प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको छ । प्रतियोगितामा न्युरोड टिम एनआरटी लाई ५–१ ले पराजित गरेको छ । च्यासलको जितमा विमल घर्तीमगर र अमिर श्रेष्ठले समान २ गोल गर्दा सन्तोष साहुखलको नाममा १ गोल रह्यो । च्यासलका लागि अमिर श्रेष्ठ १४ औँ मिनेटमा पहिलो […]

पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी द्धारा रुस्लान थ्री स्टार पराजित

पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मनाङले थ्री स्टारलाई २ १ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङका लागि अन्जन बिष्टले एक गोल गर्दा मनाङले एक आत्मघाती गोल उपहार पाएको थियो । थ्री स्टारका […]