Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

खानेपानी र सिँचाइ डिभिजनमा तालाबन्दी

लहान – संघीय सरकारल गरेको निर्णय बर्खिलाप हुनेगरी प्रदेश सरकारले सिरहाको लहानमा संचालित दुई सरकारी कार्यालय अन्यत्र सार्न खोजेको भन्दै नेपाली कांग्रेसले आइतबार तालाबन्दी गरेको छ। आइतबार बिहान कार्यालय खुलेलगत्तै लहान १० ग्रामीणस्थित जलश्रोत तथा सिँचाइ डिभिजन र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पुगेका कांग्रेस कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन्।वर्षौंदेखि लहानमा सिंचाई र खानेपानीको करोडौं मूल्यको […]

तिहारमा रेडिमेड मालाको प्रयोग बढ्दो

गुल्मी –नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता थपिदिएको छ । तर, पछिल्लो समय यता तिहार पर्व पनि आधुनिकता बन्न थालेको छ । तिहार पर्वमा दियो, पाला मात्र […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको नयाँ लाभांश घोषणा

काठमाडौँ –लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले लाभांश दर परिमार्जन गरेको छ । यस अघि कम्पनीको साउन २४ गते बसेको संचालक समितिको बैठकले ३६ प्रतिशत बोनस  र १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको  थियो। तर कम्पनीले अहिले बिमा समितिले दिएको निर्देशन भन्दै ३ गुणा घटाएर नयाँ बोनस घोषणा गरेको छ  । कम्पनीको कार्तिक १७ […]

रायो सागका फाइदा

काठमाडौँ-रायोको सागबाट भिटामिन के, ए, सी, ई, बी–वान, बी–टु, बी–थ्री प्राप्त गर्न सकिन्छ । – यो प्रोटिन, म्याग्नेसियम, आइरन, फस्फोरसलगायतका पोषण तत्वले पनि भरिपूर्ण हुन्छ । – फाइबर स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ, जुन रायोको सागबाट प्राप्त गर्न सकिन्छ । यसले प्रदान गर्ने प्यान्टोथेनिक एसिड, फाइबर, फोलेटलगायतका पोषण तत्वले सधैँ स्वस्थ रहन मद्दत पु(याउँछ । […]

मधुवनमा पन्ध्र कवि

काठमाडौँ –मधुवन साहित्य प्रतिष्ठानको नयाँ कार्यसमितिले काव्य शृङ्खला सम्पन्न गरेको छ। शृङ्खलामा चार पुस्ताका १५ कविले आफ्ना समसामयिक स्वर बुलन्द गरे । कार्यक्रममा प्रमुख अतिथि विष्णुविभु घिमिरेले चार पुस्तालाई एकै ठाउँमा सुन्न पाउँदा कुनै उत्सव मनाएको आभास भएको बताए । उनले छन्द, गद्य र गजल सबै विधालाई एकै ठाउँमा सुन्न पाउँदा खुसी महसूस भएको बताउदै […]

६० हजार घुसको रकमसहित वन अधिकृत पक्राउ

उदयपुर-  ६० हजार घुसको रकमसहित सहायक वन अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले सवडिभिजन कार्यालय नेपालटारका प्रमुख सहायक वन अधिकृत सत्यनारायण साह ९रौनीयार०लाई आइतबार रंगेहात पक्राउ गरेको हो। डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साहलाई कार्यक्षेत्रभित्रका एक सेवाग्राहीलाई घाटगद्धीमा राखिएको काठको सेटिङु मिलाई दिने भन्दै ६० […]

तुलाधारको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

काठमाडौं- वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन्। उनको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२:४५ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। पूर्वप्रधानमन्त्री […]

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ –श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मीको मदाने गाउँपालिका ६ पनाहाका ३२ वर्षीय दुर्गा नेपालीेलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमती सीता नेपालीलाई कुटपिट गरी हत्या गरेर नेपाली शुक्रबार फरार भएका थिए । श्रीमतीको हत्या गरेर भागेका नेपालीलाई आज आइतबार बिहान जंगलमा लुकिरहेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यलय […]

मलामी चढेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

कञ्चनपुर  – मलामी चढेको से १ त ५४२२ नम्बर ट्याक्टर आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्म जोशीका अनुसार मृत्यु हुनेमा बेदकोट नगरपालिका ४ बैतोडाका ३२ वर्षीय प्रेम धामी र ३३ वर्षीय राजेन्द्र जाग्री रहेका छन्। मृतकको शव […]

विवाह पञ्चमीमा भारतीय प्रधानमन्त्री जनकपुर आउने

विराटनगर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीको हैसियतमा पाचौँपटक नेपाल आउन लागेका छन् । आगामी मंसिर २६ गते विवाह पञ्चमीको अवसर पारेर उनी जनकपुर आउन लागेको स्रोतले जनाएको छ । उनको यो भ्रमण धार्मिकसँगै विशेष परियोजनाहरुको उद्घाटनमा केन्द्रित हुने जनाइएको छ । भर्खरै पुनस् सञ्चालनमा आएको जनकपुर–जयनगर रेलको उद्घाटनका साथै उनी विराटनगरको एकीकृत भन्सार जाँच विन्दु ९आइसिपी०को […]