Author: Sawal Media
४४ वर्ष पुगिन् ‘छइयाँ-छइयाँ’ गर्ल : यस्तो छ मलाइकाको फिटनेस लुक्सको रहस्य
एजेन्सी- बलिउडमा ‘छइयाँ(छइयाँ’ गर्लका नामले चर्चित मलाइका आरोडा ४४ वर्षकी भएकी छन् । तर पनि उनी ४४ पुगेजस्ती देखिन्नन, किनभने उनी सधैँ जवान तरुनी देखिइरहन अनेक उपाय गरिरहेकी हुन्छिन् । भारतको महाराष्ट्रस्थित ठाणेमा सन् १९७३ को २३ अक्टोबर जन्मिएकी मलाइकाको बलिउडमा छुट्टै पहिचान छ । उनको फिटनेस भिडियो सोसल मिडियाहरुमा खुब रुचाइन्छ । किनभने उनको […]
एनआईसी एसियाको भाईटिका अफर, प्रत्येक ग्राहकलाई एक सय बोनस
काठमाडौँ –एनआईसी एसिया बैंकले विद्युतीय कारोबारलाई प्रवर्दन गर्ने उदेश्यले भाइटिकाको उपहार स्वरुप प्रत्येक ग्राहकलाई एक सय बोनस दिने भएको छ। बैंकको मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा भाइटिकाको उपहार स्वरुप ग्राहकले आफ्नो खातामा एक सय रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ। एनआईसी एसियाले शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ।।। भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ […]
रुकुममा प्लाष्टिक सर्जरी शिविर
मुसिकोट- रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित तीनदिने निःशुल्क प्लाष्टिक सर्जरी शिविरमा २५ जनाकोे सफल शल्यक्रिया गरिएको छ । जन्मजात ओठ तथा तालु फाटेका र आगोले पोलेर शरीरको एक भाग अर्को भागसँग जोडिएर शरीर सङ्कुचन भएका व्यक्तिको सफल शल्यक्रिया गरिएको हो । शिविरमा रुकुम, सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ मध्ये २५ जनाको सफल शल्यक्रिया गरिएको शिविरका संयोजक […]
भारतकी राजकुमारी दक्षिण कोरियाकी महारानी
काठमाडौँ –भारतीय राजकुमारी कोरियाकी पहिलो महारानी बनेकी थिइन्। यो कुरा सुन्दा जोकोहीलाई आश्चर्य लाग्न सक्छ। तर, आश्चर्य नमान्नुस्। १३ औं शताब्दीमा भारतको अयोध्याकी एक राजकुमारी दक्षिण कोरियाकी महारानी बनेकी थिइन्। हियो ह्वाङ ओके १३ औं शताब्दीकी रानी हुन्। उनी जियुमग्वाङकी रानी थिइन्। कारकवंशको स्थापना यिनैले गरेको इतिहासमा जनाइएको छ। कोरियामा कारकवंशका ६० लाख नागरिक कोरियामा […]
लिभरपुललाई बराबरीमा रोक्यो आर्सनलले
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा अपराजित लिभरपुललाई बार्सिलोनाले बराबरीमा रोकेको छ। शनिबार भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेले। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा लिभरपुलले ६१औँ मिनेटमा जेम्स मिल्नरको गोलबाट अग्रता लिएपनि अग्रता जोगाइराख्न भने असफल भयो। आर्सनलका लागि ८२ औ मिनेटमा एलेकसान्द्र लाकाजेट्टीले बराबरी गोल गर्दै लिभरपुलसँग अंक खोस्न सफल भए। दुवै टोली […]
भक्तपुरमा आगलागीबाट तीन जना घाइते
काठमाडौँ – मध्यपुर थिमी नगरपालिका–७ धुञ्चेपाखामा आइतबार बिहान शुकदेव बडालको घरमा आगोलागी हुँदा तीनजना घाइते भएका छन् । घाइते हुनेमा शुकदेवको श्रीमती ५० वर्षीया हरिमाया, उनको भाइ ४५ वर्षीय पदमनाथ र ३१ वर्षीया छोरी रुपा रहेका छन् । घाइतेको काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए […]
पद्मरत्न तुलाधरको निधन
काठमाडौं – मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसार […]
१४ हजार २ सय रुपैयाँले पुग्दैन, एक महिनाको नै चाहिन्छ : म्यानपावर व्यसायी
काठमाडौँ- सरकारले मलेसियासँग श्रम सम्झौता गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारका लागि सहज हुने अनुमान गरिएको छ । तर लाखौँ असुल्दे कामदार ठग्दै आएका व्यवसयीहरु भने सम्झौताले व्यवसाय भरापमा पार्ने भन्दै विरोध गरिरहेका छन् । सम्झौताका शारंशले कतिपय विषयलाई स्पष्ट पार्न सकेको छैन । वैदेशिक रोजगार व्यवसायीहरुले सम्झौताले उठान गर्नुपर्ने अधिकांस विषय नसमेटिएको व्यवसायीहले जनाएका छन् […]
मलेसिया पछि थप तीन देशसँग श्रम सम्झौताको तयारी
काठमाडौँ –नेपाली कामदारको हित हुने गरी मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्ने तयारी भइरहेको जनाएको छ । कतार, ओमान र संयुक्त अरब एमिरेट्स सँग श्रम सम्झौता गर्न लागिएको श्रम मन्त्रालयको भनाइ छ । नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला गरे पनि पहिलो चरणमा बढी कामदार जाने […]
महिला टोली दोस्रो स्थान बोकी स्वदेश फिर्ता
काठमाडौं –एएफसी यु–१९ च्याम्पीयनसिप छनोटमा दोस्रो स्थान हासिल गरेर नेपाली टोली सोमबार साँझ काठमाडौँ आइपुगेको छ । थाइलेन्डमा भएको पहिलो सहभागितामै दोस्रो चरणको सिडी चढेको नेपालले समूहका तीन खेलमध्ये दुई जित र एक हारको नतिजा निकालेको थियो । अन्तिम खेलमा पाकिस्तानलाईृ ९–० को फराकिलो अन्तरमा हराएको नेपालले छिमेकी भारतमाथि २–० को जित निकालेको थियो । […]



