Author: Sawal Media
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, ज्वरो र रक्तचाप नियन्त्रणमा
काठमाडौँ –छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको पाइएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको चिकित्सकहरूले जनाएका छन् । केही दिनदेखि निवासमा नै आराम गरिराखेका उनको स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि सोमबार बिहान प्रधानमन्त्री ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुर्याइएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहका […]
सर्लाहीमा नेकपा र नेपाली काग्रेस विच गोली हानाहान, एकको मृत्यु
काठमाडौँ-सर्लाहीमा नेकपा र नेपाली काग्रेस विच गोली हानाहान भएको छ । दोहोरो झडपमा गोलि लागेर एक जनाको ज्यान गएको समाचार छ । सर्लाहीका प्रहरीका अनुसार एक जनाको ज्यान गएको पुष्टि गरेको हो । मृत्यु हुने सर्लाही रामनगर–४ का ६२ वर्षीय रामविालास महतो रहेको स्रोतले जनाएको छ । नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा गोली […]
राष्ट्रपति विद्या भण्डारी कतार प्रस्थान
काठमाडौँ राष्ट्रपति विद्या भण्डारी कतार प्रस्थान गरेकी छिन्। सोमबार राष्ट्रपति कतार प्रस्थान गरेकी हुन् । भण्डारी कतारका अमिर शेख तमिम विन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गरे। अस्वस्थ […]
ओमनिया सुपर प्लस साईज मोडल फिलिपिन्स जादैँ
काठमाडौँ –नेपालको पहिलो ओमनिया सुपर प्लस साईज मोडल नेपाल–२०१८ की बिजेता सपना राई नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा हुन लागेको टप अफ द वल्र्ड प्लस साईजमा भाग लिने भएकी छिन । नेपालको कलासंस्कृति, भेषभुषा रितिरिवाज लगायत देशकै पहिचान बोकेका सम्पदाहरुलाई उक्त प्रतियोगीताको माध्यमबाट बिश्व माझ परिचित गराउन आगामी नोभेम्वर ६ तारिखका दिन फिलिपिन्स जादैछिन्। नोवेम्बर १० […]
नेपाल र मलेसिया बिच श्रम समझदारी, नि:शुल्क मलेसिया जान पाईने
काठमाडौँ नेपाल र मलेसिया बिच श्रम समझदारी भएको छ । नेपालीहरूको प्रमुख रोजगारीको गन्त्यव मानिएको मलेसियामा कामको लागि नेपाली श्रमिक शुन्य लागत जान पाउने भएका छन्। सोमबार नेपाल र मलेसियाबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएसँगै शुन्य लागतमा नेपाली कामदार मलेसिया जान पाउने बाटो खुलेको हो। नेपाल र मलेसियाको मन्त्रीस्तरीय बैठकपछि राजधानीको होटल ह्यातमा समझदारीपत्रमा हस्ताक्षर […]
निर्मला हत्या प्रकरण : एसपीमाथिको कारवाही कठोर कि लचिलो ?
काठमाडौँ- निर्मला पन्तको बलात्कार र हत्या प्रकरण सुल्झाउन नसक्दा दबावमा परेको सरकारले दुई विवादित प्रहरी अधिकृतलाई बर्खास्त गरेर जनआक्रोश मत्थर पार्ने प्रयास गरेको छ । अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय, महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर जगदिश भट्ट सेवाबाट बर्खास्त भएका हुन् । सरकारद्वारा गठित छानविन समितिले […]
नारीको इज्जतको मुल्य १० हजार होर सरकार ?
कृष्णा चौलागाईँ भर्खरै मात्र ललितपुरमा एउटा घटना घट्यो । युवती बलात्कृत भईन् । उनी बलात्कृत भएको कुरा अदालत सम्म पुग्न सफल भयो । उनलाई बलात्कार गर्ने व्यक्तिलाई १० वर्ष जेल सजाय र १० हजार रुपैँया जरिवाना अदालतले तोकिदियो । आठदिनको अवधिमा दुई पटक बलात्कृत भएकी ती किशोरीलाई अदालतले न्यायदिने नाउँमा १० हजार जरिवाना तोकिदियो तर […]
छि… त्यस्तो नि सम्बन्ध !
सम्बन्ध बन्नको लागि सबै चिजको मिश्राण उचित हुन्छ जस्तो कि मिठो चिया बन्नका लागि चिनी, चिया, पानी, दुध अझ त्यसलाई मिठास दिनको लागि चिया मसला त्यस्तै एक असल सम्बन्ध निर्माण हुनको लागि आस, भरोसा, आत्मविश्वास र त्यसलाई पुर्णता दिनको लागि प्रेमको आवश्यकता हुन्छ । दुई अक्षरले बनेको मित्र भन्ने शब्द सामाजिक सञ्जालमा जता ततै स्पष्ट […]
मोदिको भ्रमण, युद्धको उपहार
हुन त मित्र राष्ट्र भारतका प्रधानमन्त्री विदेश भ्रमणको लागि नेपाल आउदा खुसी हुनुपर्ने हो, तर खुशी हुन सकेको छैन । किन कि पहिला नेपाल भ्रमण आउदा महामहिम जीले नेपालमाथी नाका बन्दी गर्नु भएको थियो । लाग्छ त्यो भ्रमण नेपालमा नाकबन्दी गर्न सकिन्छ कि सकिँदैन भनेर सम्भाव्यताको लागि पो हो रहेछ । तत पश्चात् नेपालले धेरै […]
मोदीलाई किन नागरिक अभिनन्दन ?
एस.के. खत्री यि तिनै मोदी हुन् जस्ले भुकम्पले गहिरो चोट दिएर अत्यन्तै पिडामा रहेका हामी नेपालीलाई पिडा माथि पिडा मात्रै थपेनन सार्बभौमसत्ता सम्पन्न हामी नेपालीको स्वाभिमानलाई खिल्ली उडाउदै हामी माथि नाकाबन्दी लगाएर सोच्नै नसक्ने अकल्पनीय घटीया र निच व्यबहार प्रदर्शन गरे आज तिनै मोदि नेपाल भ्रमणमा आउदैछ्न र सुनिदैछ नेपाल सरकारले यिनै मोदिलाइ नागरिक अभिनन्दन […]



