Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

Author: Sawal Media

उच्च रक्तश्रावका कारण डोटीमा चार दिने सुत्केरी महिलाको मृत्यु

२६ कात्तिक डोटी– डोटीकी एक चार दिने सुत्केरी महिलाको उच्च रक्तश्रावका कारण मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका ४ कुमालीकोट घर भएकी ३० वर्षीया डम्बरी देबि साहु कठायत गए राति ११ः१५ को समयमा मृत्यु भएको स्थानीले बताएका छन् । चार दिन अघि दिपायलको राजपुरमा रहेको सुजंग अस्पतालमा नरर्मल रुपमा नबजात शिशुको रुपमा छोरो जन्माएकी […]

बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अङ्कको वृद्धि

२६ कात्तिक काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८।८९ बिन्दुले उकालो लागेर एक हजार ७०७।६७ मा पुगेको छ । नेप्से लगातार उकालो लागेर आज […]

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजेटिभ

२६ कात्तिक काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोना पोजेटिभ देखिएको छ । केही दिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माका अनुसार उहाँको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको नेता शर्माले जानकारी दिए । केसी […]

चन्दा असुल्ने चन्दका नेता पक्राउ

२६ कात्तिक काभ्रे – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका जिल्ला नेता ५४ वर्षीय मधुसुधन बजगाईँलाई काभ्रेपलाञ्चोक प्रहरीले आज पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौर एक्लेखेतका बजगाईँलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बजगाईँलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जबर्जस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा […]

कतारका राजकुमारको टोली अमादब्लम हिमालको चुचुरोमा

२६ कात्तिक काठमाडौँ – कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको छ । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज बिहान ११ः२० बजे आमादब्लमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका प्रमुखसमेत रहनुभएकी निर्देशक मीरा आचार्यले शेख मोहम्मदसहितको टोलीले अमादब्लमको आरोहण गरेको पुष्टि […]

चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षा तालिका सार्वजनिक

२६ कात्तिक काठमाडौं– त्रिभुवन विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन र शिक्षाशास्त्र संकाय तर्फका परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरसका कारण रोएिको परीक्षा स्वास्थ्य मापदण्ड गूरा गरेर संचालन गर्न शिक्षा मन्त्रालयले यसअघि नै अनुमति दिइसकेको छ । परीक्ष संचालनका लागि त्रिभुवन विश्वविद्यालयले तयारी पनि थालिसकेको छ । मंसिर २८ गतेबाट संचालन हुने […]

काठमाडौं उपत्यकामा थप १२ सय ६१ जनामा संक्रमण

२६ कात्तिक काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ६१ संक्रमित फेला परेका छन् । जस्मा ५ सय २८ महिला र पुरुष ७ सय ३३ रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय ६१ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]

मुलुकमा २ हजार ५ सय ६९ संक्रमित थपिए

२६ कात्तिक काठमाडौँ– मुलुकमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५ सय ६९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

बामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुल्यो, राष्ट्रियसभा सदस्य कायम रहने

२६ कात्तिक काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा यात्रामा रोक लगाउन नपर्ने सर्वोच्च अदालतले आदेश सुनाएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई गर्दै प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशले गौतमको राष्ट्रियसभा सदस्यले निरन्तरता पाउने गरी […]

रामेछापको मन्थलीमा भ्यान दुर्घटना, चालकको मृत्यु

२६ कात्तिक रामेछाप – रामेछापको मन्थली नगरपालिका १ एकलेबरमा नजिकै सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।   गएराती १२ बजेर २५ मिनेट जाँदा दोलखाबाट तरकारी,फलफुल, लिएर ओखलढुङ्गातर्फ जादै गरेको प्रदेश ३(०१(००६ ख ३२० नम्बरको भ्यान दुर्घटना हुँदा चालक प्रदिप कार्कीको मृत्युु भएको हो।   भ्यान सडकबाट करिव ४०र५० मिटर तल खस्दा चालक उदयपुर […]