Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

बाइडेनसामु समस्याको भारी

२४ कात्तिक काठमाडौँ – जोए बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ– यो निर्वाचनमा बाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुुन् ।’’ एउटाको हारमा अर्काको जित त हुन्छ नै । यसलाई जे जसरी अथ्र्याए पनि सही नै लाग्छ तर सामान्यतः दोस्रो […]

पार्टीबाटै सरकारलाई असहयोग भयो :प्रधानमन्त्री

२४ कात्तिक काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रबाटै सरकारलाई असहयोग भएको बताउनुभएको छ । पार्टी सचिवालय सदस्य माधवकुमार नेपाल लगायत नेतासँग आइतबार बालुवाटारमा छलफल गर्दै उहाँले पार्टीबाटै सरकारको आलोचना हुनु दुःखद भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताउनुुभयो । पार्टीभित्र आन्तरिक मतभेद देखिएपछि प्रम ओलीले नेपाल लगायतका नेतासित छलफल अघि […]

हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा

२४ कात्तिक  काठमाडौँ – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेटमा पहिलोपटक फाइनल पुगेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको हो। गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय […]

काठमाडौं उपत्यकामा थप १५ सय ३३ जनामा संक्रमण

२३ कात्तिक काठमाडौं,– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ संक्रमित फेला परेका छन् । जस्मा ७ सय १० महिला र पुरुष ८ सय २३ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]

मुलुकमा २ हजार ८ सय १७ संक्रमित थपिए

२३ कात्तिक काठमाडौं -मुलुकमा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

भारतद्वारा नेपाल सरकारलाई २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान

२३ कात्तिक काठमाडौँ, – विद्यमान विश्वव्यापी महामारी कोभिड–१९विरुद्ध लड्न सहयोग पुर्याउने प्रयास अनुरुप भारतीय भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ । कोभिड–१९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई थप सहयोग गर्न हेतु भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन […]

कोरोना नियन्त्रण र उपचारमा टोखाको चार करोड खर्च

२३ कात्तिक काठमाडौँ- टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो ।   नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीेदेखि हालसम्म […]

राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई

२३ कात्तिक काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गर्नुभएको छ । आज बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उहाँहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले […]

ब्रेनह्यामरबाट ग्रसित अनितालाई भेट्न सहयोगसहित अस्पताल पुग्यो टिकटक मिलिजुली परिवार

के.बि. थापा (सुमन) काठमाडौँ – सामाजिक सञ्जाल टिकटकमा आबद्ध समूह (मिलिजुली टिकटक परिवार) ब्रेनह्यामरबाट ग्रसित अनितालाई भेट्न सहयोगसहित अस्पताल पुगेको छ। ललितपुर ग्वार्खुस्थित अर्थोप्लास्ट रिहाव सेन्टरमा पुगि समूहले १लाख ३७ हजार ७सय ७० रुपैँया नगद सहयोग हस्तान्तरण गरेको छ । गुल्मी जिल्ला, धुर्कोट गाउँपालिका २ पिपलधारा निवासी २५ वर्षीया अनिता खड्कालाई उपचारको लागि सहयोग स्वरुप […]

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

२३ कात्तिक काठमाडौँ – नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् । ‘कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तरवार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले […]