Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

आर्थिक

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण शुरु

१५ जेठ, काठमाडौँ – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य बाचन शुरु गर्नुभएको छ । आर्थिक वर्षका लागि सरकारद्धारा आय व्ययसहितको अनुमानित बजेट सार्वजनिक गर्दै गरेको सरकारले संसद विघटन पछि अध्यादेश मार्फत बजेट ल्याएको हो । आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धि तीन वटा अध्यादेश जारी गर्नुभएको थियो। संविधानको […]

मन्त्रिपरिषद्को बैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

१५ जेठ, काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले  जानकारी दिनुभएको हो  । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । प्रतिनिधिसभा विघटनपछि अध्यादेशमार्फत् सरकारले बजेट […]

वार्षिक बजेट बराबर पुग्यो सरकारी ऋण

१५ जेठ, काठमाडौँ – सरकारी ऋण बढ्दै गएको तथ्यांकले देखाएको छ । हाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म १५ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । कुल गार्हस्थ उत्पादनमा तिर्न बाँकी ऋणको हिस्सा ३७।३ प्रतिशत पुग्ने सर्वेक्षणमा भनिएको हो । आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब […]

आज बालुवाटारबाट बजेट सार्वजनिक गरिँदै

१५ जेठ, काठमाडौँ – सरकारले आज (शनिबार) आगामी आर्थिक वर्ष २०७८र७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ । कोरोना महामारी (कोभिड–१९) सङ्क्रमणलाइ नियन्त्रण गर्न र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट अध्यादेशमार्फत ल्याउन लागिएको बताइएको छ । विज्ञहरूले भने संसद नरहेको र चुनाव घोषणा भएको अवस्थामा पूर्ण बजेट ल्याउन नहुने, कामचलाउ र चुनावी बजेट ल्याउनुपर्ने […]

केही सार्वजनिक संस्थान सरकारका लागि वित्तीय बोझ बनेका अर्थमन्त्रालयको विश्लेषण

१४ जेठ, काठमाडौँ – अर्थमन्त्रालयले उत्पादकत्व र कार्यक्षमता प्रभावकारी नहुँदा केही सार्वजनिक संस्थान सरकारका लागि वित्तीय बोझका रूपमा रहेका विश्लेषण गरेको छ । वित्तीय पारदर्शिता र आर्थिक अनुशासन पालना नहुँदा ती संस्था जर्जर बनेका मन्त्रालयको ठहर छ । मन्त्रालयले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८’ मा औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी, वित्तीय […]

आर्थिक वृद्धिबाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मकः अर्थमन्त्री

१४ जेठ, काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताउनुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उहाँले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताउनुभएको हो । केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको […]

चीन, कतार र टर्कीमा साताको एक दिन उडान गर्ने सरकारको निर्णय, चाटर्ड उडानमा अनियमितता हुने गरेको पर्यटनमन्त्रीको संकेत

१४ जेठ, काठमाडौं– सरकारले १८ जेठबाट चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले चीन, कतार र टर्कीका लागि हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको बताउनुभयो । मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या सम्बोधनका लागि उडान सुरु […]

‘संविधान रक्षाका लागि श्रमिकहरु एकजुट हुनुपर्ने’ः विभिन्न श्रमिक संगठन

१४ जेठ, काठमाडौं– विभिन्न श्रमिक सङ्घ सङ्गठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, पेशागत महासङ्घ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ, समावेशी ट्रेड युनियन महासङ्घ, समाजवादी ट्रेड युनियन महासङ्घ र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालले संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको […]

कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

१३ जेठ, काठमाडौँ – सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले आज देशका विभिन्न ४१ अस्पताललाई रु एक अर्ब ४१ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर […]

सेयर बजारलाई कारोवार रकमको साथ, झिनो अंकले बजार घट्दा पनि कारोवार रकमको ‘रेकर्ड ब्रेक’

१३ जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा आज १४ अर्ब बढीको सेयर कारोवार भई पुनः सर्वाधिक कारोवार रकमको ‘रेकर्ड ब्रेक’ भएको छ । तीव्र उतारचढाव देखिएको बजारमा आज कुल १४ अर्ब ७१ करोड १९ लाख २९ हजार ९ सय १६ रुपैयाँबराबरको कारोवार हुँदै नयाँ रेकर्ड बनेको हो । सेयर बजार परिसूचक नेप्से १ दशमलव २० […]