Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

कला/साहित्य

पल शाहको आक्रोस : मलाई पारिश्रमिक नदिने मान्छे ‘पापी’ हो

काठमाडाैँ-नायक पल शाहले आफूलाई पारिश्रमिक नदिनेले मनमा पापको भारी बोकेको बताउनु भएको छ । नायक शाहले केही समय अगाडि सामाजिक संजाल मार्फत कलाकारले पारिश्रमिक नपाउँदा डिप्रेशनमा गएको खण्डमा जिम्मेवारी कसले लिने भनेर प्रश्न लेखेका थिए । के तपाइले स्टाटस लेखेपछि उहाँले कुरा गर्न खोज्नुभयो त भन्ने प्रश्नमा पल शाह भन्नुहुन्छ–‘खै मान्छेको बानी के भएको हो, […]

हाम्रो भ्यालेनटाइन, धान दिवस हो

मान, प्रिया ! हाम्रो भ्यालेनटाइन, धान दिवस हो छुपुछुपु रोप्दै तिमीले गाएका माल्सिरी गीतहरुले लहलह बाला झुलाउन सक्छन् प्रेमका नाममा भोका बस्नेहरुलाई एक छाक चौलानी पिलाउन सक्छन। बुझ, प्रिया ! हाम्रो भ्यालेनटाइन, श्रम दिवस हो भट्टाको तातो रापमा चुहिएका निला पसिनाहरुले एकजोर रातो ईट्टामा तिम्रो नाम लेख्न सकिन्छ । यिनै ईट्टाहरुको मन्दिरले प्रेमका लागि निर्वासित […]

काे थिए वि.पी काेइराला, जस्काे आज ३७ औं स्मृति दिवस मनाइँदैछ ।

काठमाडाैँ-विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नु भएको थिायो । सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री रहनु भयो । नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्ने नायकका रुपमा पनि उहाँलाई स्मरण गर्ने गरिन्छ । […]

मेलम्ची कहिले आउने थाहा छैन्, गायकलाई सम्मान गर्दै व्यस्त खानेपानी मन्त्री

सवाल सम्वाददाता काठमाडौं– आइतबार राजधानीमा सम्मपन्न नेपाली सुगम संगीतका लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झना गरी विशेष कार्यक्रम गरियो । कनेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको थियो । जहाँ पानी मन्त्री बिना मगर […]

ग्लामर अवतारमा अञ्जलि, उनका प्रेमी निदायपछि पुगिन उनी, प्रेमीले भने म निदाएपछि आयौ

सवाल सम्वाददाता काठमाडाँै गायक नवराज सापकोटाको नयाँ गीत मा निदाएसी आयौको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियामा नरेश गौतमको शब्दरचना तथा एनके ब्रदरर्सको संगीत रहेको गीतमा मोडल अञ्जलि अधिकारीको अहिलेसम्मकै फरक अभिनय रहेको छ। चर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जलि अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला यो गीतमा निकै ग्लामर अवतारमा देखा परेकी […]

कलाकार पनि एउटा समाजसेवी नै हो, त्यो कुरालाई मान्छेले किन नबुझेको ? : कलाकार तथा निर्देशक विक्की पुलामी

हरेकको चहाना हुन्छ हिरो बन्ने, तर पुरा सबैको हुदैन । तर, पर्दा अगाडी  सफल भइसकेको व्यक्तिले पर्दा छोडेर पर्दा पछाडीबाट काम गरेको भन्दा अचम्म लाग्न सक्छ । तर आज त्यस्तै एक जना व्यक्ति सँग हामिले कुरा गरेका छौँ । पछिल्लो समय मोडलिङ छोडेर निर्देशनमा सक्रिय रहनु भएका एकजना कलाकार त्यो पनि नेपालमा नभई अमेरिकामा बस्दै […]

वेवसिरिज : शङ्कामा नयाँ कलाकारको खोजी

सवाल सम्वाददाता बाग्मती- पछिल्लो समय नेपालको परिवेशमा हेर्ने हो भने फिल्म निर्माण देखि लिएर सर्टमुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाव निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी प्लेटफर्मले त गुणस्तरिय भिडियो निर्माणमा युवापुस्तालाई एकदमै जागरिलो बनाएको देखिन्छ । यस्तै जोसिलो युवापुस्ताहरु मिलेर काठमाडौंमा स्थापना भएको मोडल सङ्ग्स नेपालले युवापुस्तालाई […]

आज प्रेम दिवस तिमीलाई नयाँ जीवनको हार्दिक मंगलमय शुभकामना !

प्रिय कमरेड हाम्रो मिलन भएको हिजो फागुन १ गते २३ वर्ष पुरा भएछ । यो नयाँ २४औँ वार्षिकोत्सव हामीले सगैँ मनाउन पाएनौ, म अत्यन्तै दुखी र अभागी पनि छु । हो कमरेड तिमीले मैले २३ वर्ष अगाडी एक सुन्दर सपना देखेर, एक न्यायीक सपना देखेर प्रेम गर्यौ । तिम्रो र मेरो प्रेम वैवाहिक सम्बन्धमा गाँसिने […]

क्रिकेट स्टेडियम बनाउन धुर्मुस-सुन्तलीलाई मलेसियाबाट ३५ लाख

काठमाडौँ – चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल धुर्मुसु र कुञ्जना घिमिरे सुन्तलीको उपस्थितिमा तीन सहरमा भएको सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५ का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो […]

भेटन आएर पनि नभेटी………….(मुक्तक), ज्ञानुवाकरको फेसबुक पोष्टबाट

मुक्तक भेटन आएर पनि नभेटी…………. भेटन आएर पनि नभेटी कोही तेसै फर्केको नहुनुपर्ने हो ! मेरो सफलतामा कसैको मन चर्केको नहुनुपर्ने हो ! यस्तै छ जमाना अचेल छामी नसक्नु छ कसैको मन पनि ! मेरो मौनताको प्रत्यूत्तरमा कसैले मलाई बिर्सेको नहुनुपर्ने हो ! गजलका मालि ज्ञानुवाकर पौडेलको फेसबुक पोष्टबाट जस्ताको तेस्तै