कला/साहित्य
इभान इन्टरटेन्मेन्ट प्रालिले निर्माण गर्ने चलचित्र ‘ ए साथि सुन’ को शुभमुहूर्त
२७ फागुन काठमाडौँ – इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बन्ने ‘ए साथि सुन’ शुभमुहूर्त गरिएको छ । महाशिवरात्रीको अवसरमा , खोकना कार्यबिनायक चलचित्रको शुभमुहूर्त गरिएको हो । विना कार्कीको निर्माणमा बन्ने चलचित्रको छायांकन चैत्र २ गते देखि हुनेछ । नायिका बर्षा शिवाकोटी र नव नायक रमेश बानिँया , जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह […]
झरना थापाद्वारा निर्देशित ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकियो
४ फागुन काठमाडौं – फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकिएको छ । आज सोमबार नारी दिवसको दिन झरना थापाद्वारा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तोकिएको हो । फिल्मका निर्माता सुनिल कुमार थापाले फिल्म भदौ १८ गतेबाट फिल्म प्रदर्शनमा आउने जानकारी दिएका हुन् । सुनिलले आफ्नो फेसबुकमा लेखेका छन् […]
सापकोटाको निर्देशनमा पछ्यौरी आउदै
१९ फागुन काठमाडौँ – गितकार निर्मला पालिखेको पछयौरी बोलको गितको म्युजिक भिडियो तयार भएको छ । यसै साता सार्वजनिक गर्न लागिएको उत्त भिडियो लाई वसन्त सापकोटाको निर्देशनमा तयार भएको हो । सागर अधिकारी (सरद) को सङितमा तयार भएको उत्त गितमा जमुना शर्मा को स्वर रहेको छ। गित को शब्द अनि संगित रहेको छ । पोखराको […]
गीता पुन र गायक ऋषी खड्काको नयाँ म्युजिक भिडियो मया पिरिम सार्वजनिक
१० फागुन काठमाडौँ – यतिबेला नेपाली सांगीतिक बजार तातीएको छ, न तातियोस पनि किन जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार नहोस गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन । नेपाली सांगीतिक बजारमा दिन प्रतिदिन नयाँ गीत भित्रिने क्रम बढ्दो छ । […]
बिग बोसको १४ औं सिजनकी विजेता रुबिना दिलाइक बनिन्
१० फागुन काठमाण्डौ – भारतीय कलाकार रुबिना दिलाइक रियालिटी शो बिग बोसको १४ औं सिजनको बिजेता बनेकी छिन् । बिजेता बनेसँगै उनले ३६ लाख भारतीय रुपैयाँ पाएकी छिन् । बिग बोसमा जानुअघि उनी टेलिसिरियलमा सक्रिय थिइन् । ुरियालिटी शोुका होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । […]
पोस्तक श्रेष्ठको कथा संग्रह ‘मुन्नी’ बजारमा
१ फागुन काठमाडौं – पोस्तक श्रेष्ठको कथा संग्रह ‘मुन्नी’ बजारमा आएको छ । अमेरिकामा रहेर पर्यटन पेशामा आबद्द श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह ल्याएका हुन्। लिपि बुक्सले बजारमा ल्याएको पुस्तकमा २२ वटा कथा समावेश छन्। संग्रहित पुस्तक समावेश कथाहरु समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेको श्रेष्ठले बताए। पुस्तकमा अमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा […]
सिंह आयो, सान आएन !
विकासको नाममा परिवर्तनको बहानामा समृद्धिको सपनामा आशाको स्तम्भ हल्लाउँदै पहिचान आयो, सम्मान आएन ।। उस्तै रह्यो देश, उस्तै रहे जनता समृद्ध भयो पार्टी, सुखी भए नेता ।। आहा ! खुशी भए कार्यकर्ता ।।। आशा थियो, शरदको सूर्यझैं वसन्तको बहारझैँ नौलो सिर्जनाको अनि नवीन सुवसनाको अनन्त स्रोत लिएर आशाको स्तम्भ ठड्याउदै परिवर्तनको प्रहर आउनेमा, समृद्धिको सुनौलो […]
कविता : सूर्यको शुभकामना
चुँडिनु छ फूलले झर्नु र ओइलिनु पनि छ, तापनि निष्फिक्री फुलिरहेछ सुन्दरताको सुवास छरिरहेछ । त्यस्तै, झर्नु छ बादलका टुक्राले तप्किनु र उछिट्टिनु पनि छ, तापनि सगरमा निष्फिक्री घुमिरहेको छ स्वतन्त्रताको आवाज बाँडिरहेको छ । अझ, ठोक्किनु छ नदीका छालले पोखिनु र जमिनु पनि छ, तापनि निष्फिक्री दौडिरहेको छ गन्तव्यको पाइला पछ्याइरहेको छ । र, […]
सिंहराज योन्जनको चार मुक्तक
सुत्नु भन्दा पहिले उसै संग बोल्न मन लाग्छ उठ्नु भन्दा पहिले मनको कुरा खोल्न मन लाग्छ खै किन हो आजभोली सधै सपनामा उनकै यादले सताउदै गर्दा सधै टोल्न मन लाग्छ। हेर्नुस्, त फूलको नियति, जो पत्थर पाएर मऱ्यो कति भोको हुँदो हो गरीब,जो चक्कर खाएर मऱ्यो ओहो सुगन्ध कत्ति पनि आएन लासबाट उस्को त्यो मान्छे […]
भ्रष्टाचार देश भएपनि !
देशले रगत मागे गर्धन छिनाई दिनेछु यो देशमा आँखा गाडे कसैको ज्यान पनि लिनेछु।। भ्रष्टाचार देश भएपनि विर गोर्खालीको योगदान छ, कयौँ वर्ष लडेर पुर्खाले दिएको बलिदान छ।। आज देशमा भ्रष्टाचारको कुँजी बनि रहेछ कयौँ नेपाली दाजु भाईको पसिना खेर गइरहेछ, नेताका छोरा, छोरी चिल्लो गाडीमा हिड्ने जनताका छोरा छोरी खाडीमा रगत पसिना गिड्ने भूमीको […]



