Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

कला/साहित्य

वीर शहिदको सपना पूरा गर्न सहिद जन्माउन बाध्य मेरो देश

कविता वीर शहिदको सपना पूरा गर्न सहिद जन्माउन बाध्य मेरो देश वीर शहिदको रगतले होलि खेलि रक्त सिंचित मेरो देश, जनता शहिद भएर ठुला÷ठुला नेतो भनौदा जन्मेका मेरा देश, वीर शहिद जन्मिएर, सिमित नेताहरु धनी भईरहेको मेरो देश, जनताले आहुति दिएर शहिदहरुले अपमान खेपेको मेरो देश ।। वीर शहिदहरु रगताम्य ढलेर सत्ता परिवर्तन भएको मेरो देश, जनता बलिको बोको भएर, बालबच्चा, […]

वैवाहिक जिवनको शुभकामना !

कविता वैवाहिक जिवनको शुभकामना ! म निर्दोष थिएँ प्रिय ! तर दोषी तिमी पनि थिइनौ, मसँगको जीवन यात्रा तिमीलाई कठिन लाग्यो यसकारण तिमीले बाटो अन्तै मोड्या, सम्भवतः तिमी सँग नयाँ बाटोमा नयाँ सहयात्री भेट भयो जसले तिमीलाई दुनियाँको सारा खुशी केवल तिम्रो एक इशारामा दिन सक्दो हो । हुनसक्छ, त्यसैले तिमीले आफ्नो बाँकी रहेको जीवन यात्रा […]

मेरी घरवाली

जीवन आर्चाय आज पनि स्कुल गएन छ तिम्रो छोरो ! मैले यहीँ कुरा दैलोमा उभिएर भान्सा घर भित्र व्यस्त भैुरहेकि सन्ध्या लाई सुनाएँ। उसैको बाउलाई गएर भन्नुस्। उसले त्यस्तो भन्दा एकपटक म तिर हेर्न धरि जरुरी ठानिन। म ऊसँग फेरि जिस्किएँ “को हो तिम्रो छोराको बाउ ?”। यसपालि उसले जवाफ मुखले हैन हातले फर्काई। गुन्दै गरेको […]

नेपाल आइडलमा धुर्मुस र सुन्तलीको राष्ट्रियता जगमगाउने विशेष श्रृंखला

सिङगिङ रियालिटी शो नेपाल आइडल को बिहीबार अर्थात मंसिर १३ गतेको श्रृंखालामा हास्य कलाकार धुर्मुस र सुन्तलीको विषेश शो हुने भएको छ । सेलिब्रिटी गेष्टको रुपमा धुर्मुस र सुन्तली शोमा आउने भएका हुन् । नेपाल आइडलको जारी दोस्रो सिजनमा अब बाँकी ६ जना प्रतिस्पर्धी सुमित पाठक, पवन गिरी, अस्मिता अधिकारी, विक्रम बराल, अमित बराल र […]

विपिन र नम्रताको निःसन्तान हुँदाको पीडा

काठमाडौँ-निर्देशक दिनेश राउत गहकिलो बिषयमा चलचित्र निर्देशन गर्न सिपालु छन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘प्रसाद’ पनि यस्तै एक गम्भिर बिषयमा तयार भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिक नम्रता श्रेष्ठ र नायक विपिन कार्की श्रीमान्(श्रीमतिको भूमिकामा छन् । तर, उनीहरुको सन्तान नहुँदा भोग्नु परेको पीडालाई चलचित्रले देखाउन खोजेको […]

मधुवनमा पन्ध्र कवि

काठमाडौँ –मधुवन साहित्य प्रतिष्ठानको नयाँ कार्यसमितिले काव्य शृङ्खला सम्पन्न गरेको छ। शृङ्खलामा चार पुस्ताका १५ कविले आफ्ना समसामयिक स्वर बुलन्द गरे । कार्यक्रममा प्रमुख अतिथि विष्णुविभु घिमिरेले चार पुस्तालाई एकै ठाउँमा सुन्न पाउँदा कुनै उत्सव मनाएको आभास भएको बताए । उनले छन्द, गद्य र गजल सबै विधालाई एकै ठाउँमा सुन्न पाउँदा खुसी महसूस भएको बताउदै […]