Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

कला/साहित्य

कविता : किन नपाउने !

बलात्कारीहरु समाजमा खुलेआम हिड्न पाउने । तर बलात्कृत नारीहरुले त्यो सामाजमा न्याय किन नपाउने ।। नेताहरु हो तिम्ले करोडौंका चिल्लो गाडीमा आनन्दका साथ हिन्न पाउँदा। सर्वसाधारणहरुले सार्वजनिक गाडीमा पनि हिड्न किन नपाउने।। तिमी साधारण बिरामी हुँदा विदेशका मंङ्गगा हस्पिटलमा उपचार पाउने। सर्वसाधारणहरु बिरामी पर्दा वीर हस्पिटलमा नि किन उपचार नपाउने ।। तिम्ले लाखौंलाखको पानी विदेशबाट […]

दुर्घटना पछि दर्दनाक अवस्थामा रहेकी अभिनेत्री निशाको नर्भिकले निशुल्क उपचार गर्ने

२८ जेठ, काठमाडौं– नर्भिक अस्पतालले अभिनेत्री निशा घिमिरेको निशुल्क उपचार गर्ने भएको छ । दुर्घटनामा परी ओछ्यान परेकी उनको उपचार निशुल्क गरिदिने घोषणासँगै अस्पतालले बिहिबारदेखि नै उनको उपचारको प्रक्रिया सुरु गरेको छ । अभिनेत्री घिमिरे दुर्घटनामा परेर विगत तीन वर्षदेखि उपचार पाउन सकेकी थिइनन् । निशाले उपचार नपाएको जानकारी सञ्चार माध्यममा प्रकाशित भएपछि नर्भिक अस्पतालकी […]

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

१४ जेठ, काठमाडौं – गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ । अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

अमेरिकामा नेपालीका लागि अक्सिजन सिलिन्डरको जोहो गर्दै गायक रामकृष्ण ढकाल

११ जेठ, काठमाडौं– गायक रामकृष्ण ढकालले कोभिड–१९ का बिरामीलाई अक्सिजन सिलिन्डर पु¥याउनका लागि सहयोग जुटाउन थालेका छन् । अमेरिकामा सांगितिक कार्यक्रमका लागि गएका गायक ढकालले पहिलो चरणमा पनि सहयोग उठाएका थिए । गायक ढकालले पहिलो चरणमा उठेको १८ लाख रकम राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्म गरेको जनाएका छन् । यस्तै दोस्रो चरणको सहयोग अक्सिजन सिलिन्डरका […]

‘कसैको हुन्छ प्यारै प्यार’ लिएर आए गायक प्रवेशमान शाक्य

११ जेठ, काठमाडौं– गायक प्रवेशमान शाक्य आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘कसैको हुन्छ प्यारै प्यार कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा’ शीर्षकका गीतमार्फत गायक शाक्य लामो समयपछि दर्शक तथा स्रोतामाझ आएका हुन् । यसपटक गायक शाक्यले आफ्नै संगीत निर्देशनको गीत गाएका हुन् । यस गीतका शब्दहरु डा.उषा अमात्य श्रेष्ठद्वारा रचना गरिएका छन् […]

नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम महिला डा. बानिरा गिरीको निधन

१० जेठ, काठमाडौं– नेपाली साहित्यमा पीएचडी गर्ने प्रथम महिला डा. बानिरा गिरीको निधन भएको छ । उहाँको ७५ वर्षको उमेरमा काठमाडौंस्थित सिभिल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साहित्यकार डा.गिरीको ह्ृदयघातका कारण आइतबार राति १० बजे निधन भएको हो । उहाँ लामो समयदेखि अल्जाईमर रोगबाट पनि पीडित हुनुहुन्थ्यो । साहित्यकार डा. गिरीको ‘निर्बन्ध’, […]

दियालो साहित्य सरगमको रचना वाचन कार्यक्रम सम्पन्न

५ जेठ, काठमाडौँ – दियालो साहित्य सरगमले आयोजना गरेको बधाई ज्ञापन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) बनेका यस संस्थाका वरिष्ठ सल्लाहकार तथा साहित्यकार प्रा.डा. भीम खतिवडालाई बधाई ज्ञापन गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ नेपाल प्रज्ञा प्रतिष्ठानका […]

अनुरागका २ मुक्तक

२५ बैशाख, काठमाडौँ- मुक्तक: राजनीति झुटको आदर्श भो राजनीति टिक्दैन नैतिकता त्यहाँ ! जो सिक्छ आफु मात्र बाँच्न सिक्दैन नैतिकता त्यहाँ ! राजनीति त प्रजाको भलाईमा हुन्छ जो छैन कसै संग, हो आदर्श राजनीतिको पैसामा बिक्दैन नैतिकता त्यहाँ ! मुक्तक: तिमी नबोलेर गयौ तिमी नदेखे झै गरी ! फर्कि फर्कि हेरेँ तिमिलाई मैले घरि घरि […]

मिरमिरेमा धपक्क बलेको रानी पोखरीको अदभुत दृष्य

२४ बैशाख, काठमाडौँ – २०७२ सालको महाविनासकारी भूकम्प पश्चात् रानी पोखरी पुनः निर्माण सम्बन्धी विवाद र अभियान चलेको थियो । काठमाडौँ महानगरपालिकाले आधुनिक शैली अनुसार पुनःनिर्माण गर्ने योजना बनाएपछि समुदायबाट विरोध भयो । फलतः सन् २०२० मा रानी पोखरी परम्परागत शैलीमा पुनःनिर्माण भयो । पोखरी बीचको बालगोपालेश्वर मन्दिर यस पुनःनिर्माणले मल्लकालीन ग्रन्थकुट शैलीमै निर्माण भयो […]

कविता : प्रविधिको जमाना रे अचेल !

प्रविधिको जमाना रे अचेल डिजिटल युग रे अचेल स्क्रिन टच मोबाईल हातमा महङ्गामहङ्गा ल्यापटप साथमा नभए पाखे हुने जमाना रे अचेल ।।   मोबाइल छुन जानेन भने ल्यापटप खेलाउन र टिभीको रिमोट हल्लाउन जानेन भने अनि आइप्याडको कुरो निकालेन भने पाखे हुने जमाना रे अचेल ।।   पढाइगुनाइ त्यस्तै हो ।।। लेखाइ र शुद्धीकरण त […]