Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

ब्लग

धर्मको नाममा कलंक गर्ने श्रीनिवास ज्यु यो नेपाल हो भारत होईन

राजेन्द्र गुरुङ्ग श्रिनिवास आचार्यले आफुले आफैलाई गोकि हान्न लगाएको भन्ने समाचार बाहिर आउदैछ । यदि यो सत्य तथ्य हो भने श्रिनिवासले बिदेशि को बुइ चढेर नेपालमा धार्मिक युद्द गराउन खोजिएको बुझिन्छ । जुन खेलमा १०० बर्ष अघि देखि नै पस्चिमा र उत्ताउलो भारत लागि परेका छन १ तर हामि हाम्रै संयमता र आपसि सद्दभावले तिन्का ति षडयन्त्रहरु […]

केपि ओलिको हातबाट अरुण तेस्रो बेचिनबाट जोगाउन सबले सकेको पहल गरम !

रमेश यात्रि अहिले अबस्थामा अरुण ३ भारतलाई दिनु भनेको तेरो बिहेको सब खर्च म गरिदिन्छु तर तेरो श्रीमतीलाई म संग राखेर ५÷६ बर्ष पछि फिर्ता दिन्छु भन्नु एकै हो ! १) झन्डै ३०० अर्ब खर्च गरेर १२०० मेगावाटको बुडीगण्डकी नेपालले बनाउनु भन्दा १०४ अर्बमा ९०० मेगावाटको अरुण नेपालले नै बनाउनु पर्छ ! २) नेपालमा नै […]

गाइको मासु खान पाउनु पर्छ भनेर माग राख्ने आदिबासि जनजाति महासंघलाई प्रश्न

. राजेन्द्र गुरुङ  गाइको मासु खान पाउनु पर्छ भनेर माग राख्ने आदिबासि जनजाति महासंघलाई मेरो प्रस्न.. १) आदिबासिको परिभाषा के हो ? २) जनजाति भनेर कस्ता र कुन जातलाई भनिन्छ ? यस्को परिभाषा के हो ? ३) आदिबासि जनजाति भन्ने बित्तिकै गाइ कै मासु खानु पर्छ भनेर कुन धर्म या संस्क्रितिको शास्त्रमा उल्लेख गरिएको छ […]

प्रदेश नं. ७ मा हजारौं चुनौती, लाखौं सम्भावना र करोडौं अवसरहरु, के गर्नु पर्छ त्यहाँको सरकारले !

“यस्तो छ वास्तविक सुदुरपश्चिम” भिमसेन नायक देशको राजधानी काठ्माडौ भन्दा निकै टाढा पश्चिममा रहेको क्षेत्र हो सुदुरपश्चिम । नौ वटा जिल्लाह? बैतडी, दार्चुला, डडेलधुरा, डोटी, बझाङ्ग, अछाम, बाजुरा, कैलाली र कञ्चनपुर रहेको सुदुरपश्चिम संसारका हरेक पर्यटकहरुलाई मन्त्रमुग्ध तुल्याउन सक्ने प्रकृतिक सम्पदाहरुले भरीपुर्ण क्षेत्र हो । देश संघियतामा गइसके पछि प्रदेश नं ७ मा अवस्थित क्षेत्र […]

कहिले सम्म यो हद ?

जे कुराको पनि एउटा हद हुन्छ भनिन्छ तर त्यो कहिले सम्म भन्ने कुरा हुन्छ । विषयवस्तु पुरानै होला सायद । धेरै महिला अधिकारकर्मीले पनि जोडतोडले उठाउनु नै भएको थियो कुनै समयमा । हरेक कुराको सिजन हुन थालेको छ आजभोली नेपालमा । आज उठाएका विषय भोली पनि जस्ताको तस्तै नहुने भने होईन तर त्यो विषय भोलीकै […]

कर्तव्य र प्रेमको बिचमा म

समय पनि कति गतिशिल छ है । दिन महिना र वर्ष वितेको पत्तो नै हुदैन । बाल्यकाल,युवा, बयस्क र बृद्ध हुदैँ बित्ने समय कति छिटै बित्छ अत्तो पत्तो हुदैन । बाल्यकालको मनोरम समय र त्यतिबेलाको दृश्य स्पर्श गर्दा पनि छुटै मज्जा आएको महशुस गर्छु । यो शहरको काला बादलहरुको बिचमा कहिले काही मन पनि कालो […]

म अर्थात म

जिवन जिउने सबैको आफ्नो आफ्नै तरिका हुन्छ । जो कसैले पनि यो रङ्गमञ्च नामी दुनियाँमा आफ्नो नाच सर्वोकृष्ट देखाउने हर प्रयत्न गरेको नै हुन्छन् । मान्छेले जिवनलाई धेरै किसिमका परिभाषहरु दिएका छन् । कसैले केही त कसै केही । तर वास्तवमा जिविकोपार्जन गर्ने हर मानवको आफ्नो आफनो तरिका हुन्छन् । मेरो विचारमा जिवन जिउन बाच्न […]

वर्षामा मान्छे निल्ने खाल्डो, हिउँदमा मान्छेको आकृति परिवर्तन गर्ने धुलो, जताबाट पनि मारमा नेपाली जनता

सविना कार्की काम सुरु गर्ने तर समयमा काम सम्पन्न गर्न चासो नदिने प्रवृतिले गर्दा राजधानीबासी बिभिन्न समस्या भोग्न बाध्य छन् । त्यस्तै सरकारी संयन्त्रमा समन्वयको अभाव, निजामति चरित्रको लम्बिलम्बन प्रक्रिया तथा अनौपचारिकताले हुन जाने ढिला सुस्तीका कारण र भईरहेको कामको तोके अनुसारको अनुगमन र नियगमन हुन नसक्दा राजधानीमा धुलोको आतंक यसरी बढ्दै गईरहेको छ कि, […]

धुलो सँग गासिएको मेरो सम्बन्ध

सरिसा अछामी जिन्दगी जिउने हजारै कला हुन्छन् । जसको भोगाइमा जे छ तेहि कुरा भोग्न र गर्न पाईने रहेछ । रहर अनि सपनाहरु सजाएर मात्र हुन्न त्यसलाई पुरा गर्ने साहास र जस्तो सुक्कौ अवस्थामा पनि जिउन सिक्नु पर्ने रहेछ । त्यहि बाध्यतालाई नै जिन्दगीको आफनो साहारा र खुसीको आँखाले हेनु पर्ने रहेछ । यसै गरी […]

आमा ! म तपाईको कुलङघार सन्तान

संसारमा कुनै ठाउँ छैन होला जहाँ आमालाई सम्मान नहुने । आमा शब्दमा नै यति मिठास र आनन्द छकी यो शब्दले नै ज्यान नै सिरिङ्ग हुने गर्दछ । मनमा उर्जा र आनन्द दिने शब्द कतै छ भने त्यो आमा नै नहोला भन्न सकिन्न । तर आमा म तपाईको कुलङघार संन्तान हुँ । आज म आफुले आफैलाई […]