ब्लग
नेपालमा जातीय विभेद होइन बर्गिय तथा श्रमिक विभेद छ
हिजो जात हुनेको राज थियो त आज गाँठ हुनेको राज छ त्यसैले अब जातीय आरक्षणको आन्दोलन छाडेर बर्गिए तथा श्रमिक समानताको लागि जुटौं नेपाललाई समाजबाद उन्न्मुख समृद्ध राष्ट्र नेपालू बनाउने उदेश्य जब सम्म देशलाई तत्कालीन उग्र दलालिपन प्रस्थितिबाट उकास्न सकिदैन तबसम्म समृद्धि नेपालको सपना सपनाझै हुनेछ। बर्गिय समीकरणको असन्तुलन रहेको नेपाली समुदाय एक बर्ग बाट […]
होइन, हाम्रो दिमाग हो की पासवर्ड र पिनकोड राख्ने भाँडो हँ ?
काठमाडाैँ-भनिन्छ बालाबालिका खाली कागजका पान्ना हुन, जहाँ जस्तो सुकै कुरापनि भर्न सकिन्छ अथवा कोर्न सकिन्छ । यो भनाइको अर्थ के होला ? मलाई लाग्छ यसको अर्थ बालबालिकाहरुको दिमाग खाली हुन्छ भन्न खोजेको नै हुनु पर्छ । ता कि बालबालिकाले धेरै कुरा सिक्न सक्छन् । पछिल्लो समय मैले एउटा रिसर्च पेपरको अध्ययन गरेको थिएँ । जहाँ […]
तराई डुबानका कारण र दीर्घकालिन समाधान
भुपाल सिंह ठकुरी सुर्खेत-यतिबेला तराई डुबानमा छ, देश शोकमा छ । दर्जनौँ मानिसहरुको ज्यानै गयो, दर्जनौ बेपत्ता छन, सयाँै को संख्यामा घरवार विहिन छन । करोडौको बालिनाली सखाप भएको छ, कयौँ जीवजन्तुहरुको विनास भएको छ । पुर्वदेखि पश्चिम तराई प्राकृतिक विपत्तीले प्रताडित छ । भनिन्छ विपत्ती बाजा बजाएर आउदैन तरपनि तराई मधेशमा वर्षेनी बाजा बजाई–बजाई […]
नेविसंघ गर्भिलो इतिहास र अलमलिएको वर्तमान : रत्नहरी ढुङ्गेल
बागमती – सन् १९६० को दशकमा युरोपको विद्यार्थी आन्दोलनले संसारमा नयाँ तरङ्ग सृजना गरेको थियो । विश्वभरका संचारमाध्यमहरुको प्रमुख खबर त्यहाका राजनेताको हैन विद्यार्थी नेताहरुको वक्तव्यका बारेमा हुने गर्दथ्यो । यो घटनाबाट प्रभावित जननायक बिपि कोइरालाले नेपालमा पनि त्यस्तै विद्यार्थी संगठनको परिकल्पना गर्नुभयो, जसको साकार रुप भन्नुपर्छ २०२७ बैशाख ६ गते स्वयम्भुको सतलमा देखिएको सन्त […]
मेरो बुबा त विश्वकर्मा हो सर
एक युवक काम खोज्ने सिलसिलामा एउटा कम्पनीमा पुगे । प्रारम्भिक परीक्षा र अन्तरर्वार्ता सफलतापूर्वक पास गरेपछि निर्णायक अन्तवार्ताका लागि उनलाई कम्पनी डाइरेक्टरकहाँ पठाइयो । डाइरेक्टरले उनको वायोडाटा हेरे । उत्कृष्ट थियो । उनले सोधे, स्कूल कलेजमा तपाईले कुनै छात्रवृत्ति पाउनु भएको थियो ? युवकले जवाफ दिए, थिएन । त्यसोभए तपाईका बुबाले तपाईको पढाइको खर्च आफैं […]
सामाजिक सञ्जाल अहिलेको पासो कि सकारात्मक बाटो ?
काठमाडाैँ-फेसबुक, टुइटर, इस्टाग्राम, टिकटक, युट्युब लगायत सबै सामाजिक सञ्जालका विषयमा धेरै पहिले देखी सकारात्मक तथा नकारात्मक टिप्पनीहरु भइरहेका छन् । यो विषयमा मैले आफ्नो कुनै धारणा सार्वजनिक गरेको छैन् । पहिलो पटक म यो विषयमा केही कुरा लेख्दै छु । सरकारले नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्न अनिवार्य दर्ता गर्नु पर्ने विधयक तयार पार्दै छ, भन्ने […]
म एक पुर्वराजाको सन्तान
इतिहास आधुनिक समाजको ऐना हो । इतिहासविना न कुनै समाजको विकास न यसको उन्नति हुन सक्छ । इतिहास नै समाज विकासको आधारको रुपमा रहेको हुन्छ । खासगरी इतिहासको अध्यनन एक जटिल विषय हो, सबैले इतिहासको अध्ययन गर्न सक्देैनन न त यसको संरक्षण गर्न नै । यद्यपि एक जटिल विषय हुदाँहुदै पनि इतिहासको अध्ययन अनुसन्धान गरी […]
आज प्रेम दिवस तिमीलाई नयाँ जीवनको हार्दिक मंगलमय शुभकामना !
प्रिय कमरेड हाम्रो मिलन भएको हिजो फागुन १ गते २३ वर्ष पुरा भएछ । यो नयाँ २४औँ वार्षिकोत्सव हामीले सगैँ मनाउन पाएनौ, म अत्यन्तै दुखी र अभागी पनि छु । हो कमरेड तिमीले मैले २३ वर्ष अगाडी एक सुन्दर सपना देखेर, एक न्यायीक सपना देखेर प्रेम गर्यौ । तिम्रो र मेरो प्रेम वैवाहिक सम्बन्धमा गाँसिने […]
अवस्था फेर्न, व्यवस्था फेर्न नसकेको जनयुद्ध
हो साच्चिकै सुन्दर सपना बोकेर, सुन्दर नेपाल निर्माण गर्न, जनताको राज्य स्थापना गर्ने भनेर हजारौँ शहिदहरुले रगतको भेल बगाए, आफ्नो जीवन उत्सर्ग गरे, उनीहरुप्रति हार्दिक श्रद्धासुमन यो महान जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसरमा । त्यो कहाली लाग्दो १० वर्षे सशस्त्र संर्घष, जनताको अपार मायाले सफलता प्राप्त गरेको जनयुद्ध, निडर र साहसी नेता कार्यकर्ता एउटै मात्र […]
लौ मिल्यो त ? पानी पर्छ भनेको त सही मिलाइए छ
काठमाडौँ-पश्चिमी वायुको प्रभावले केहि दिन देशभरि नै प्रभाव पर्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान ठ्याक्कै मेल खाएको छ । गत बुधबार बेलुका मैले एक जना मौसम विद संग फोन सम्वाद गरेँ । उहाँले भन्नु भएको थियो, “भोली देखी देशभरि नै मौसममा परिवर्तन आउने छ” । उहाँको यो भनाइ मलाई कता कता छेपाराको उखान जस्तै लागिरहेको थियो । […]



