Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

प्रधानमन्त्री ओली हिन्दी फिल्मको डनजस्तो : गगन थापा

५ चैत स्याङ्जा – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दी फिल्मको डनजस्तो लावालस्कर लिएर हिँड्ने गरेको आरोप लगाएका छन्। बुधबार स्याङ्जाको भिरकोटमा तरुण दलले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओली कोरोना अवधिभर सिंहदरबार नगएको र प्रधानमन्त्री कार्यालयको भवन उद्घाटन गर्न भने वरिपरि सुरक्षाकर्मी राखेर लावालस्कर लिएर गएको आरोप […]

सरकारको नेतृत्व लिने राजनीतिक वातावरण बनिसकेको छैन : कांग्रेस

५ चैत काठमाडौँ – नेपाली कांग्रेसले सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिएको छ । बिहीबार सानेपास्थित पार्टी कार्यालयमा सञ्‍चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालीन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिए। यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा रहेको उनले […]

एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्छौँ : महामन्त्री कोइराला

५ चैत काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छिट्टै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने पनि बताए । ‘केपी ओलीको विकल्प खोज्नुपर्छ । केपी ओली अवैधानिक, असंवैधानिक हुन् किन […]

एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

५ चैत काठमाडौँ – नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल रहनुभएको छ । […]

सिन्धुलीमा पुष्पकमल दाहाल

४ चैत काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुली गएका छन् । श्रीमती सीतासँगै उनी बुधबार सिन्धुली गएका हुन् । ‘कुनै औपचारिक कार्यक्रम त छैन । तर, कार्यकर्ता भेटघाटको लागि उहाँ सिन्धुली जानु भएको हो’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । बिहीबार बिहान स्थानीय कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको […]

मुख्यमन्त्री शाहीलाई दिइएको समर्थन फिर्ता लिने एमाले प्रदेश संसदीय दलको निर्णय

४ चैत काठमाडौँ – नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका रुपमा समर्थन गर्ने निर्णय फिर्ता लिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

पार्टी र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन भेला गरिएकाे हाे : नेता नेपाल

४ चैत काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकतावद्ध बनाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको बताएका छन्। बुधबार एमालेको खनाल–नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीलाई फुट र विसर्जनमा जान नदिनका लागि भेलाको आयोजना गरिएको बताएका हुन्। उनले कम्युनिस्ट आन्दोलन र पार्टीमा निरन्तर लागिरहेका योद्धाहरु […]

हाम्रो भेलाले बालुवाटारमा बस्ने ओलीलाई पीडा भएछ : अष्टलक्ष्मी शाक्य

४ चैत काठमाडौं – नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरुको भेला देखेर बालुवाटारमा बस्ने केपी शर्मा ओलीलाई पीडा भएको टिप्पणी गरेकी छिन् । उनले आफूहरुले आयोजना गरेको भेला कुनै गुटको भेला नभएको भन्दै भेलामा निर्धक्क भएर सहभागी हुन आग्रह गरिन् । आजबाट सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । […]

कांग्रेसद्वारा प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता

४ चैत काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । सरकारलाई महिलामाथिको […]

ओलीले आफ्ना धुपौरे र आसोपासेलाई नियुक्त गर्ने काम मात्र गरे : झलनाथ खनाल

४ चैत काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आसेपासेलाई नियुक्ति गर्ने काम गरेको आरोप लगाएका छन् । काठमाडौँमा खनाल‍(नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले ओलीकै कारण पार्टी विभाजन हुने अवस्थामा पुगेको बताएका हुन् । ‘सामूहिक घोषणा पत्रलाई ओली सरकारले कुनै पनि पूरा गर्न […]