Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

यो सरकार रहेसम्म संसदको अपमान बढ्दै जान्छ : गगन थापा

१० चैत काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार (केपी ओली) रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् । ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ ।’ मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो […]

भारतद्वारा निर्माणाधीन तटबन्ध रोक्न कांग्रेस नेता बडुको माग

१० चैत काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले  दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फीरुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै समय माग गर्दै  कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले दार्चुला, महाकाली नगरपालिका–५ स्थित महाकालीमा नेपाली भूभागमा भारतले तीन महिनादेखि सीमास्तम्भलाई समेत भित्र पारेर तटबन्ध बनाइरहेको […]

बालुवाटारमा प्रधानमन्त्री र जसपा नेताहरुबीचको छलफल

१० चैत काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरु र जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिनु भएका छन । जसपा नेताहरुको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएपछि जसपा नेताहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको हो । भेटमा जसपाको मागका विषयमा सकारात्मक […]

नेता–कार्यकर्ता अझै रिहा नभएकोमा चन्द समूह असन्तुष्ट

१० चैत काठमाडौँ – नेत्रविक्रम चन्द समूहले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । चन्दसहितको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारसँग भएको तीन बुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको हो । प्रतिबन्ध फुकुवापछि प्रहरी हिरासतमा भएका केहीबाहेक अधिकांश छुटिसकेका छन् । अदालतको आदेशमा पुर्पक्षमा क्रममा […]

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

१० चैत काठमाडौँ – जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । गए राति भएको दुईपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए । भेटवार्तापछि उनीहरु राष्ट्रपति हमिदले सोही […]

प्रधानमन्त्री ओलीले बालबालिकालाई भने, ‘पुर्खाको योगदान सम्झन, बुझ्न र थप योगदान गर्नु’

९ चैत काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न अभिप्रेरित गर्नुभएको छ । बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्या र आफ्ना सुझाव दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा आएका बालबालिकालाई सम्बोधन गर्दै उहाँले बालबालिकालाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र […]

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

९ चैत ढाका – बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग […]

प्रधानमन्त्रीलाई भेटेर विप्लवले सोधे : बन्दी रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ ?

९ चैत काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै भेटेर आफ्ना नेतारकार्यकर्ताको रिहाई र मुद्दा फिर्ता कहिले हुन्छ भन्दै जिज्ञासा राखेका छन्। सोमबार दिउँसो १२ बजेतिर विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। ‘हामीले वार्ता गरेको दुई हप्ताभन्दा धेरै भइसक्यो। हाम्रा नेता कार्यकर्ता रिहा भएका […]

एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

७ चैत्र काठमाडौँ-नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत […]

प्रधानमन्त्रीमा दाबी छैन : प्रचण्ड

५ चैत सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच […]