राजनीति
नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको अधिबेशन सम्पन्न
नयाँ दिल्ली, २ चैत । नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र हरियाणा खण्डको प्रथम अधिबेशन सम्पन्न भएको छ । भारतको फरिदावादमा सम्पन्न अधिबेशनलाई सम्बोधन गर्न नेपालबाट पुर्व परराष्ट राज्य मन्त्री अर्जुन जंग ब. सिंह संघिय सांसद प्रकाश स्नेही, युवा नेता रत्नहरी ढुंगेल नारायण हमाल लगायत पुगेका थिए साथै अधिवेशनलाई भारतीय एन.आइ. ट. डट का विधायक […]
माओवादी केन्द्रीय कमिटी बैठक स्थगित
२ चैत काठमाडौँ – माओवादी मुख्यालय पेरिसडाँडामा चलिरहेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक केही दिनका लागि स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि आइतबार पहिलोपटक बसेको केन्द्रीय कमिटीको निरन्तरता सोमबार पनि जारी थियो । पार्टीको नाम फेर्नेदेखि एमालेमा गएका सांसदहरुलाई कारबाही गर्नेसम्मका आइतबारको बैठकमा […]
अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैनः वरिष्ठ नेता पौडेल
२ चैत काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताउनुभयो । वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो […]
ओली-नेपाल समूह आ-आफ्नै अडानमा, विनानिष्कर्ष सकियो बैठक
२ चैत काठमाडौं – नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीचको भेटवार्ता सकिएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल प्रधानमन्त्री ओलीद्वारा डाकिएको छलफलमा दुवै पक्षले आ(आफ्नै अडान राखेर कुराकानी भएको बताइएको छ । छलफलमा सहभागी नेपाल पक्षीय नेता रघुजी पन्तका अनुसार छलफल सकारात्मक भए पनि दुवै पक्षबीच आ(आफ्नै […]
धुम्बाराहीमा केपी ओली र माधव नेपालबीच बैठक सुरू
२ चैत काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बैठक सुरु भएको छ । एमाले ब्युँतिएपछि पहिलो पटक ओली र नेपाल औपचारिक रुपमा पहिलोपटक छलफलमा बसेका हुन् । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, उपनेता सुवासचन्द्र नेम्वाङ र […]
म्यान्मारमा सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने सुकीलगायत समूहको प्रतिबद्धता
२ चैत काठमाडौँ – न्यापित : म्यानमारमा गत माघ १९ गते सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै नेता मान विन खाइन थानले सैन्य शासनविरुद्ध ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, “अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि […]
नेपाल समूहको फेरि निर्वाचन आयोगमा दौडधूप
२ चैत काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई […]
केन्द्रीय समितिको बैठकलगत्तै नेपालसँग प्रचण्डको भेटवार्ता
१ चैत काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार केन्द्रीय समितिको बैठकलगत्तै प्रचण्ड कोटेश्वरस्थित नेपालको निवासमा पुगेको समाचार स्रोतले जनाएको छ । अहिले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको जनाइएको छ । सर्वोच्च अदालतको फैसलापछि विकसित भएको राजनीतिक परिस्थितिका […]
बिना सहमति सरकार नजाने जसपा सांसदहरुको निर्णय
१ चैत काठमाडौँ – जनता समाजवादी पार्टी नेपालका सांसदहरुले विना सहमति सरकारमा नजान पार्टी नेतृत्वलाई सुझाव दिएको छ । आइतबार सो पार्टीका केही सांसदले छुट्टै बैठक आयोजना गर्दै जसपा नेपालले राखेको मागमा कुनै ‘कम्प्रमाइज’ नगर्न सुझाव दिएको प्रतिनिधिसभा एक सदस्यले बताउनु भयो । रेशम चौधरीको रिहाइ, संविधान संशोधन, आन्दोलनकारी माथि लगाइएको मुद्दा फिर्ता, घाइतेलाई भरणपोषणजस्ता […]
विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले विकासलाई तीव्रता दिएको छ : प्रधानमन्त्री
१ चैत काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताउनु भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आइतबार आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले केहीले विरोधकै लागि […]



