राजनीति
कांग्रेस र जसपासँग मिलेर ओली सरकार ढाल्नै पर्छ : श्रेष्ठ
१ चैत काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउनुपर्ने बताउनु भउको छ । पेरिस डाँडामा आइतवार बसेको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट रिपोर्टिङका क्रममा श्रेष्ठले अहिलेको अवस्थामा अति नराम्रोलाई परास्त गर्न त्यो भन्दा केही राम्रो स्टेप चाल्नुपर्ने भएको उहाँले बताउनु भयो नेपाली कांग्रेस र […]
विजय गच्छदारको घरमा नै टाँस्यो विशेष अदालतले म्याद
१ चैत काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सम्पर्कमा नआएपछि विशेष अदालतले मोरङस्थित उहाँको निवासमा म्याद तामेल गरेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई अदालतमा उपस्थित हुन भने पनि उहाँ सम्पर्कमा नआएको विशेष अदालतले जनाएको छ । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार फेला नपरेपछि उहाँको मोरङस्थित घरमै म्याद तामेद गरिएको […]
माओवादी केन्द्रको केन्द्रीय समितिमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव
१ चैत काठमाडौँ – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फर्ने प्रस्ताव राख्नु भएको छ । प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्न प्रस्ताव गरेको बैठकमा […]
गाल्पा, दोरम्बा र टोकरपुर सडक कालोपत्रे हुँदै, प्रदेश सरकार र गाँउपालिकाबिच भयो सम्झौता
सिंह राज योन्जन १ चैत काठमाडौँ – बागमति प्रदेश सरकार र दोरम्बा गाँउपालिकाबिच सडक कालोपत्रे गर्ने सम्झौता भएको छ । गाल्पा दोरम्बा टोकरपुर सडक कालोपत्रेको लागि आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सडक कालोपत्रेका लागि प्रदेश सरकारले १० प्रतिशत, गाँउपालिकाको २० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत बजेट उपलब्धतामा सडक कालोपत्रे गरिने सम्झौता गरिएको […]
छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौँ : मन्त्री त्रिपाठी
१ चैत काठमाडौं – स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “लिङ्ग छनोट गरी छोरीको जन्मलाई निषेध गर्ने कार्यको समग्र मूल कारणलाई सम्बोधन र यससम्बन्धी रणनीति कार्यान्वयनका लागि नेतृत्वदायी निकायको हिसाबले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालयसँग […]
माओवादी केन्द्रको बैठक : बादलसहित मन्त्रीहरुलाई कारवाही गर्ने प्रस्ताव
१ चैत काठमाडौं – आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा […]
प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित
१ चैत काठमाडौँ – प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबारका लागि बोलाइएको प्रदेशसभभाको हिउँदे अधिवेशनको चौथो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु
१ चैत काठमाडौँ – पार्टीको आगामी रणनीति तय गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेकपा विघटनपछिको परिस्थिति र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ। सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विघटन हुने फैसला गरेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको हो।
महिला हिंसाका दोषीलाई कारबाही गर्न अवरोध गरियो : उपप्रधानमन्त्री पोखरेल
१ चैत काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधव कुमार नेपाल र शेरबहादुर देउवाको सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गर्नुभएको छ । अनेम संघले शनिबार काठमाडौंमा आयोजना गरेको महिला अगुवाहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महिला अधिकारको कुरा गर्ने, कम्युनिष्ट हुँ भन्ने, […]
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, गृहमन्त्री थापासहित नेताहरुलाई कारबाही गर्ने तयारी
१ चैत काठमाडौँ – आज (आइतबार) माओवादी केन्द्र को केन्द्रीय कमिटी बैठक बस्दै छ। शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।



